सुनसरी, ६ माघ । सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधीमाथि कब्जा जमाएको हो । जितका लागि २ सय ५० रनको लक्ष्य दिएक. . .
तेह्रथुम, ६ माघ । तेह्रथुमको वसन्तपुरवाट संखुवासभाको गुफा हुँदै विश्वको तेस्रो हिमश्रृङखला कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या हुन थालेको छ । पदमार्ग मासेर सरकारले धमाधम मोटर बाटो निर्माण गर्न थालेपछि यो रुट भएर ओहोर दोहोर गर्ने पर्यटकलाई समस्या हुन थालेको हो । वसन्तपुरवाट शुरु. . .
विराटनगर, ६ माघ । रोटरी क्लब अफ विराटनगर डाउन–टाउनले मोरङको जहदा गाउँपालिका–५ स्थित हनुमान आधारभूत विद्यालयका अति विपन्न असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । क्लबले विद्यालयका १ सय ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । संस्थाकी अध्यक्ष अनिता सोनीलगायतको टोली विद्यालयमा पुगी ब�. . .
विराटनगर, ६ माघ । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र विरोधीहरुले चलखेल गर्न थालेको बताएका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृतिमा मोरङको पथरीशनिश्चरेमा आयोजित राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले गणतन्त्रविरोधी तत्वहरुले. . .
विराटनगर, ६ माघ । संघीय समाजवादी फोरम नेपालले मधेश आन्दोलनका क्रममा शहादत दिएकाहरुको सम्झनामा विराटनगरमा बलिदानी दिवस मनाएको छ । फोरम नेपालले रानी सिमा नाकास्थित मधेश आन्दोलनका शहिद मोहम्मद बेचन मियाँको शालिकस्थलमा श्रद्धान्जली सभाको आयोजना गर्दै बलिदानी दिवस मनाएको हो । सो क्रममा शहिद मियाँको �. . .
विराटनगर, ६ माघ । महानगरपालिका स्तरीय बालक्लबले विराटनगरका विपन्न, अशक्तलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले विराटनगर महानगरपालिका भित्रका विभिन्न मन्दिर परिसरमा बसेर मागेर गुजारा चलाइरहेका गरीब, विपन्न परिवार सहितका बालबालिकालाई न्यानो कपडा वितरण गरेको अध्यक्ष श्यामकृष्ण गुप्ताले जानकारी दिए. . .
झापा, ६ माघ । भद्रपुरस्थित मेची नदीमा उद्घाटनमा प्रतीक्षामा रहेको मेची पुलमा आवतजावत सुरु भएको छ। गत मंसिर २६ मा उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि निर्माण सकिए पनि पुल सञ्चालन गरिएको थिएन। निर्माण कम्पनीले पुलमा रंगरोगन र नेपालतर्फको बाटो खुलाइसकेको छ। तर, उद्घाट�. . .
विराटनगर, ५ माघ । विराटनगरका ससन देवकोटाले शुरु गरेको स्ट्राबेरीमा धेरैको चासो गएको छ । कृषि बिज्ञ डा.राजेन्द्र उप्रेतीले आफ्नो फेसबुक पेजमा उनको प्रयासलाइ पुर्वमा नुवाकोटको कथा दोहोर्याउन सकिने लेखेका छन् । उनले यो कामलाई बिस्तार गर्न सकियो भने प्रदेश १ ले एउटा नया संभावना पाउने उल्लेख गरेका छन् । . . .
सिरहा, ५ माघ । तीन चरणको मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई प्रदेश सरकारले रोजगारी-पत्र दिएको छ। सिरहाको लहानमा शनिबार प्रदेश सरकारको आयोजनामा भएको १२ औँ बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकारले ४६ सहिद परिवारलाई रोजगारी-पत्र र ७७ घाइतेलाई राहत स्वरुप आर्थिक सहायता दिएको हो। कार्यक्रममा स�. . .
भोजपुर, ५ माघ । भोजपुरको पूर्वी दक्षिणी सानोदुङमामा जन्मिएकी अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर 'ट्रेल रेस' हुने भएको छ। अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फागुन ४ मा हुने भएको हो। फागुन ४ मा हुने ट्रेल र�. . .
विराटनगर, ५ माघ । रोटरी क्लव विराटनगरले आयोजना गरेको अन्तर विद्यँलयस्तरीय निबन्ध प्रतियोगितामा नरग्राम मावि बूढीगंगाकी छात्रा अस्मिता कटवाल प्रथम भएकी छन् । प्रतियोगितामा विराटनगरका नमूना माविका सत्यम पाठक द्वितीय, सेन्टजोसेफ माविकी एलिशा शाह तृतीय र सत्यनारायण माविका मौसम विश्वकर्माले सान्त्व�. . .
विराटनगर, ५ माघ । बिराटनगर ५ माघ बिराटनगर स्थित पुरानो सत्यनाराण माध्यमिक बिद्यालयल छोराछोरीको पढाईमा नियमित चासो दिने अभिभावक सहित बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । बिद्यालयको ६६ औ बर्षिक उत्वसको अवसरमा शनिवार आयोजित बिशेष कार्यक्रममा छोराछोरीको पढाइएको अवस्थाबारे निरन्तर चासो दिने अभिभाव�. . .