विराटनगर, १७ पुस । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले अन्यौलता सृजना गरेको भन्दै लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित भएका छन । देशभरिका कर्मचारीसँगै अध्यादेशको विरोधमा उत्रिएका मोरङमा कार्यरत लेखा समूहका कर्मचारीहरुले विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय परिसरमा ध�. . .
धरान, १७ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरान उपमहानगरपालिकासँग जोडिएको पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्न लागिएको बताए । अङ्ग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा आजदेखि श�. . .
प्रेम देवान/ओवी विराटनगर,१६ पुस । वलात्कारका घटना एकपछि अर्को गर्दै सार्वजनिक भईरहँदा विराटनगरमा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् । सप�. . .
विराटनगर, १६ पुस । न्यूरो अस्पताल विराटनगरले ९५ बर्षिय वृद्धाको मस्तिष्कघातको सफल सल्यक्रिया भएको छ । भारत पूर्णियाका ९५ बर्षिय मस्कुरु रहमानको सफल सल्यक्रिया गरेको हो । डेढ महिना अघि घरमै लडेर टाउकोमा चोट लागेका रहमानको उपचारकालागि छोरा अब्दुलले न्यूरो अस्पताल ल्याएका थिए । मस्तिष्क घातका कारण दा�. . .
विराटनगर, १६ पुस । नोना कोइराला स्मृती प्रतिष्ठनले जाडोमा न्यानो कपडा वितरण गरेको छ । मोरङको बुढीगंगा गाउ“पालिका–७ को ऋषीदेव टोलमा सोमवार प्रतिष्ठानका संरक्षक एव काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले एक समारोह विच कम्वल वितरण गरे । प्रतिष्ठानले ऋषीदेव लगाएतका अन्य १ सय ४० परिवारका लागि कम्वल वित. . .
विराटनगर, १६ पुस । पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा २५ औं वार्षिकोत्सव एव्म रजत महोत्सव–२०७५ को तयारी थालेको छ। पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुने कार्यक्रममा विश्वविद्यालय स्थापन एव्म संचालनमा सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालयम दीर्घसेवा गरेका प�. . .
विराटनगर, १६ पुस । विराटनगर विमानस्थलबाट प्रादेशिक, अन्तरप्रादेशिक र अन्तरदेशीय उडान गरिने भएको छ । विमानस्थलको आवश्यक भौतिक पूर्वाधार विस्तार तथा स्तरोन्नती पछि अन्तराष्ट्रियस्तरको विमानस्थलको रुपमा विराटनगरबाट उडान सुरु गरिने तयारी शुरु भएको हो । नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिक उत्सव�. . .
विराटनगर, १६ पुस। विराटनगर महा-नगरपालिका-१४ महतो टोलमा तातो पानीले पोलेर एकै घरका २ बाल बालिका घाईते भएका छन । रितेश मण्डलको छोरा बर्ष १० को आदेश मण्डल र निजको छोरी बर्ष ७ कि साझी मण्डल छिमेकी राम चन्द्र मण्डलको घरमा खेलिरहेको अवस्थामा खाना पकाउन उमालेर राखेकाे पानी पेखिँदा शरिरको पाेलेर घाईते भएका ह. . .
बिराटनगर पुष १६ , नाम उदेश्वर मण्डल । उमेर ५० बर्ष । अरुको पसलमा काम गर्दा गर्दै बिराटनगरका उदेश्वरले एक दिन आफ्नै पसल खोल्ने निधो गरे । उनले बिराटनगरको घोगापुल चोकमा आफ्नै चिया पसल संचालनमा ल्याए । करिब ३५ बर्ष देखी बिराटनगरमा चिया नास्ताको पसल गर्दै आएका मण्डलले त्यहि पसलबाट आफ्नो परिवार चलाएका छ�. . .
विराटनगर, १६ पुस । झापामै गोदाम राखेर लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने एक गिरोहलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको झापाको पूर्वी नाका काँकडभिट्टाबाट भित्र्याइएको ब्राउन सुगरलाई झापामा भण्डार गरी नेपालका विभिन्न जिल्लामा ओसारपोसार गर्ने गिरोह�. . .
विराटनगर, १६ पुस । महिलाहरुमा मात्र आबद्ध रहेको लायन्स क्लब अफ विराटनगर इनोभेटिभले विराटनगरस्थित पोखरीया माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानीका लागि उपकरण जडान गरिदिएको छ । इनोभेटिभले विराटनगर १ मा रहेको सो विद्यालय परिसरमा आर ओ प्रबिधिको स्वच्छ खानेपानी फिल्टरिङ मेशिन जडान गरिदिएको छ । विद्याल�. . .
विराटनगर, १६ पुस । मोरङ व्यापार संघद्धारा विराटनगरमा आयोजित विराट टे«ड एक्स्पोमा खुलाइएको चिठ्ठाको नतिजा सार्वजनिक गरिएको छ । एक्स्पोमा निःशुल्क होमोयोप्याथिक दातव्य औषधालयका लागि सहयोगार्थ ३ हजारले चिठ्ठाको टिकट लिएका थिए । नतिजा सार्वजनिकमा विराटनगरकी कोमल साहले १ लाख ६२ हजार ९ सय रुपैयाको सेन्�. . .