सुनसरी, २ भाद्र । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बसले ठक्कर दिएर गम्भीर घाइते जिल्ला बैतडी गुरुखोला गाउँ विकास समिति-२ घर भई हाल सुनसरी जिल्ला ईनरुवा नगरपालिका-३ सखुवागाछीमा डेरा गरी बस्ने वर्ष ४५ को महादेव प्रसाद बडुको उपचारका क्रममा अाज बिहान मृत्यु भएको �. . .
विराटनगर, २ भदाै । २०७५ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभा जिल्लामा कार्यरत २ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र सोही स्थानमा कार्यरत प्रहरी जवान हरि प्रसाद घोरसाईलाई १ नम्बर प्रदेश प्रहरी �. . .
विराटनगर, २ भदौ । वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्धारा उत्पादित सन फ्लावर तथा भटमासको खानेतोल गुणस्तरहीन भएको आरोपमा शुक्रवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयवाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा न�. . .
विराटनगर, १ भदौ । स्थानीय तहमा यूवा नीति निर्माणका लागि युवाहरुको दवाबमुलक ¥याली मोरङको झोराहाटमा विहिवार सम्पन्न गरिएको छ । ग्रामथान–२, झोराहाटमा रहेका पाँचवटा स्काई क्लबहरुको आयोजनामा ¥याली गरिएको हो । हाम्रो स्काई क्लब, साझा स्काई क्लब, स्मिथ स्काई क्लब, योङ नेपाल स्काई क्लब र ग्रिन युथ स्काई क्लबक. . .
सुनसरी, १ भाद्र । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१२ महेन्द्रपथ स्थित मिक कम्प्युटर प्रा.लि.का संचालक सहित ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाई बिक्रि गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान -१९ बस्ने वर्ष ४२ को राज कुमार लिम्बु, धरान-८ बस्ने वर्ष ३६ को सरोज योङहाङ ,. . .
इटहरी, १ भदाै । इटहरी उपमहानगरपालिका-१० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो। व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्री�. . .
विराटनगर, १ भदाै। नेस्ले ईण्डिया प्रा.लि.को मिलो जुस खाँदा शुक्बार दिउँसो मोरङ जिल्लाको विराटनगर महानगरपालिका-२ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन् । प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाईएको छ । स्थानीय बिक्रेताले मा�. . .
विराटनगर, १ भदौ । शुक्रवार विहान मोरङको ग्रामथानमा एउटा घटना घट्यो । ग्रामथान गाउँपालिका ३ सिद्राहामा पुगेका दिनेश र शिखा बिच विवाद भएको थियो । नहर किनारमा बसेका उनीहरु मध्यका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरि एकै छिनमा हत्या गरे । त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे अ�. . .
काठमाडौं, १ भदौ । पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी अपराध संहिता ऐनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ । संहिताको परिच्छेद – १८ करणी स�. . .
विराटनगर, १ भदाै । विराटनगर महानगरको कार्यपालिकाको सम्पन्न २२ औँ बैठकले करका दरमा परिवर्तन गरेको छ । करका दर वृद्धि गर्न नगरपरिषद्को बैठकले निर्णय गर्नुपर्छ तर घटाउन कार्यपालिका बैठकले सक्ने र पछि हुने नगरपारिषद्को बैठकमा अनुमोदन गराउनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार महानगरले साना फ्रेस ह�. . .
काठमाडौं, १ भदाै । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ । शुक्रबारदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको परिच्छेद २२ मुद्रा सम्बन्धी कसूर अन्तर्गत दफा २६३ ले बैंक नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । यस्तो गरेको भेटिएमा कसुर गर्ने वा गराउने व्यक्तिला�. . .
विराटनगर, १ भदाै । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर म�. . .