आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु हुदै छ । मोरङको कटहरीमा २१ दिने अखण्ड विष्णु महायज्ञ सहितको पुर्वाञ्चल धार्मिक महोत्सव –२०७१ सुरु हुन लागेको हो । आज देखि सुरु हुने महोत्सब २१ दिने सम्म संचालन हुने आयोजक नेपाल मेला महोत्सव संघ एवमं मुल कार्य सम्पादन समितिले जनाएको छ । धार्मीक कार्यक्रम सँ�. . .
सप्तरीको जोगनिया ४ मा गएराती भएको आगलागीबाट ४ घर जलेर नष्ट भएको छ । आगलागीमा परि ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको छ । घुरबाट आगो सल्किदा बम्सी रजकको गाईगोठ, खतुनी मन्सुरको १ तले २ वटा कच्ची घर र डम्बर शर्माको १ वटा कच्ची घर गरी ४ घर जल्दा ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको हो । आगलागीमा परी १ वटा भैसिको. . .
सप्तरीको शम्भूनाथ ११ बाट प्रहरीले गएराती १ सय६० किलो गांजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा गएरको द्यइए पातो र प्रहरी चौकी कठौनाको संयुक्त टोलीले शम्भुनाथ ११ स्थित गुल्टेन मण्डलको घर नजिक परालको थुप्रोमा लुकाई राखेको अवस्थमा करिब १सय६० किलो गांजा बरामद गरेको हो । गाँजा बराम�. . .
झुठो छ ब्यक्ति,झुठो छ संसार,झुठो छ वाचा यस्तै सिकायो कलियुगले देखायो यही ढाचा त्यही ढाचामा ढलेर हेर एउटा मुर्ती बन्यो समय यस्तो आयो हेर मान्छेले मान्छेलाई कहाँ मान्छे गन्यो बिगतमा भएका हिंसाका घाटनाले लावरिस त्यो आउने पिडी बन्यो त्यै घाटनका लाशहरु आज धेरै ब्यक्तीको लागी सफलताको सिढी बन्यो ला. . .
विराटनगर – १४ मा रहेको आर्किड उच्च माविले कक्षा ११ उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । उच्च माविले आज विराटनगरमा एक कार्यक्रम विज्ञान संकायमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । उच्च माविका कवित लाभले ८८ प्रतिशत अंक ल्याएर बोर्ड तेस्रो भएका छन् । उच्च माविले लाभसँगै सम्पूर. . .
मोरङ्गको कटहरीमा आज बिहान जुटमिलमा आगलागी हुदा १८ लाख भन्दा बढीको क्षती भएको छ। मेसिन तातिएर आगो सल्किदा कटारी २ स्थित बाबा जुटमिलमा आगलागी भएको हो। आगलागीबाट मिलमा रहेको मेसिनरी सामान र १५ टन बराबरको जुट जलेर करिब १८लाख २५हजार रुपैयाँ बराबरको क्षती भएको वड ा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ । बिह�. . .
पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले प्रहरी नागरिक हातेमालो कार्यक्रम अन्तर्गत आज बिराटनगर १३ स्थित कोशी बिधा मंदिर बोर्डिङ स्कुलमा एक चेतनामुलक कक्षा सञ्चालन गरेको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरका प्रहरी निरीक्षक लक्ष्मी भण्डारी, प्रहरी नायव निरीक्षक संजय न्यौपान. . .
सुनसरी र उदयपुरमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाईते भएका छन्। सुनसरीको ईनरुवा ५ पूर्वपश्चिम राजमार्गमा को ५ प ८३७९ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिदाँ भएको दुर्घटनामा मोटरसाइकलका चालक स्थानिय ४५ बर्षिय देवेन्द्र पौडेल घाईते भएका हुन । घाइते पौडेलको न्यूरो अस्पताल बिराटनगरम�. . .
नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृ शोक परेको छ । शक्तिका बाबु खड्कप्रसाद गौचनको आज बिहान अन्नपूर्ण न्यूरो अपस्तालमा निधन भएको छ । ७५ वर्षीय गौचन डेढ महिनाअघि भैरहवामा भएको मोइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका थिए । मस्तिष्कमा गहिरो चोट लागेपछि उनको शल्यक्रिया गरिएको थियो । बाबु कोमामा रहेको अवस्�. . .
कैलालीको टीकापुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान गाडामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालक पथरैयाका १८ वर्षीय एकेन्द्र जैसीको मृत्यु भएको हो । यसैगरी धनुषाको गणेशमान चारनाथमा भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छ । आज विहान ५ बजे भारतबाट कोईला लिएर म�. . .
काठमाडौको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला हुँदैछ । ६ दिन सम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले बताउनुभयो । कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघल. . .
संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच धु्रविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ । केही दिन अघि नेपाल भ्रमणमा आउनुभएका राष्ट्रसंघका राजनीतिक उपहासचिव जेफ्री फेल्टम्यानले सुरक्षा परिषदमा नेपालबारे जानकारी ग�. . .