रौतहटको कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कनकपुर–२ की ५० वर्षकी हेमन्ती देवीको आज दिउँसो चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएकी सुरज देवीको गम्भीर अवस्थामा चन्द्रनिहापुर अस्पतालमा उपचार भैरहेको छ । घाँस काटिरहेका बेला चट्याङ. . .
लमजुङमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनामा तोडफोड भएको छ । आयोजनाको गाडीको ठक्करबाट मजदुरको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय युवाले आयोजनामा तोडफोड गरेका हुन् । तोडफोडबाट १४ लाख बराबरको क्षति भएको आयोजनाको निर्माण कम्पनी सिनो–सगरमाथा हाइड्रोपावर कम्पनील�. . .
श्रीलंकाली कप्तान कुमारा सांगकाराले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । उनले सबैभन्दा छिटो १२ हजार रन बनाउने क्रिकेटरको किर्तिमान बनाएका हुन् । २ सय २४ खेलमा १२ हजार रन बनाउने उनी एकमात्र ब्याट्स्म्यान हुन् । यसअघिस मास्टर ब्लास्टर सचिन तेन्दुलकर र रिकी पोन्टिङले बनाएको रेकर्ड उनले तोडेका छन् �. . .
जनकपुरको आरडी शिक्षा निकेतनमा कुकर विस्फोट हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १ वकिल टोल स्थित आरडी शिक्षा निकेतनको होस्टलमा बस्ने विद्यार्थीले चुल्होमा आगो तापिरहेका बेला कुकुर विस्फोट भएको शिक्षा निकेतनक प्रिन्सिपल रविन्द्र कुमार यादव जानकारी दिनुभयो । विस्फोटमा सो. . .
स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै विराटनगरमा सभा गर्न लागेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगरमा आज राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ले आयोजना गर्न लागेको आमसभामा स्थानीय प्रशासनले रोग लगाए पनि राउत अवज्ञा गर्दै ‘एक्कासी’कार्यक्रम स्थल डिग्री क्याम्पस पुगेपछि �. . .
सरकारको ढिलासुस्तीका कारण बालबालिकालाई अत्यावश्यक पर्ने खोपका देशभर अभाव भएको छ । सरकारले समयमै आपूर्तिको व्यवस्था नमिलाउँदा रोगसँग लड्ने क्षमताको विकास गर्ने खोप लगाउनबाट बालबालिकाहरु बन्चित भएका हुन । अधिकांश जिल्लामा बीसीजी, दादुरा र रुबेला रोग नलागोस् भनेर दिइने भ्याक्सिन सकिएको छ । केही जिल�. . .
पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय छैटौं वाईवाई फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्ने छन् ।. . .
शशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइएको छ । घाइतेहरुलाई जिल्ला स्थित प्रशासनले उपचारको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यसैबीच संघीय लिम्बुवान पार्टीले आज घोषणा गरेको तेह्रथुम बन्दको कार्यक्रम फ�. . .
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशभर प्रदर्शन गर्दैछ । पहिचानसहितको संघीयता र सहमतिमै संविधान जारी गर्नु पर्ने माग गर्दै संविधानसभामा भएका माओवादी र मधेसवादीसतिका १९ र बाहिरका ११ दलले मोर्चा बनाएर आन्दोलन थाल्न लागेका हुन् । आज काठमाडौंसहित देशभर प्रदर्शन गरिने मोर्चाका नेता�. . .
दम बढेसँगै गएको सोमबार रातीदेखि अस्पताल भर्ना हुनुभएकाहुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि २ सातापछि फलोअपका लागि बोलाएर डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । वरिष्ठ विशेषज्ञ डाक्टर व्रजेन्द्र श्रीवास्तवका अनुसार अध्यक्ष बैद्यलाई कडा खालको रुघा र भाइरल ज्वरो आएको र उहाँ अहिले पूर्ण रुपमा �. . .
ओखलढुङ्गामा हिजो भएको ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिद्धिचरण नगरपालिका १ का दीपक विशंखेको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रूमा निधन भएपछि मृतकको संख्या पाँच पुगेक. . .
सिन्धुपाल्चोकको जलविरे ९ ठाडोपानीमा आगलागी हुँदा दुई घर जलेर ध्वस्त भएका छन् । खड्गबहादुर श्रेष्ठ र उनका भाइ दिलबहादुर श्रेष्ठको घर जल्दा २१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । खाना पकाएर ननिभाइ छाडेको आगो खड्गबहादुरको घरबाट सल्केको थियो । आगोले उनका भाइ दिलबहादुरको समेत दुई तले कच्ची घ�. . .