विराटनगर/७ भदौ । शान्ति र संविधानका लागि महिला दबाव अभियान अन्तर्गत सुरु गरिएको महिला दबाव पदयात्रा टोली बुधबार विराटनगर आइपुगेको छ । उक्त पदयात्रीको टोलीले भदौ ६ गते इलामबाट आफ्नो यात्रा थालेको हो । बुधबार अपराह्न विराटनगर आई पुगेको टोलीलाई विराटनगरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत ग�. . .
[caption id="attachment_1532" align="aligncenter" width="448" caption="सोमबार भएको राधाकृष्ण रथयात्रामा भक्तहरुले चढाएको दक्षिणाको गणना गर्दै रथयात्रा समारोहका पदाधिकारीहरु । रथयात्रामा भक्तजनहरुले रथबाट ३७ हजार ७ सय ९ रुपैया र खटबाट २७ सय १६ रुपैया दक्षिणा संकलित भएको रथ यात्रा समारोहका कार्यालय सचिव निर्मल पौडेलले जानकारी दिए । संकलित रकम. . .
विराटनगरर ३/भदौ । विराटनगरको बरगाछी चोक पुर्व रोडमा मुर्ति बनाउने सुकमल दास अहिले अत्यन्त व्यस्त भएका छन् । श्री कृष्ण जन्माष्टमीको आगमनसँगै हरेक चोक चोकमा विभिन्न समुहले जन्माष्टमी पुजा लगाउने भएकाले पनि उनी हाल व्यस्त भएका हुन् । आफु ५ वर्षको उमेर हुँदा देखी मुर्ति बनाउन थालेको बताउने ३७ वर्षे सुक�. . .
विराटनगर २ भदौ । यहि भदौ ५ गते राधाकृष्ण मन्दिरबाट निकालिने श्री राधाकृष्ण रथ यात्राको रथ निर्माण कार्य पुरा भएको छ । यस अघिको रथलाई त्यसको मौलीक आकार प्रकार तथा आवरणलाई प्रभाव नपार्ने गरी थप परिष्कृत गरी निर्माण गरीएको यस वर्षको रथ ८ जना कारीगढ र एक जना इन्जिनियरको समुहले झण्डै ३ महिना लगाएर तयार गरेक�. . .
विराटनगर/ ३० साउन । सोमबार रातभर परेको झरीका कारण विराटनगरका अधिकाशंं सडक डुबानमा परि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । उचित तरिकाले ढल निकासको व्यवस्था नहुदा यसरी पानी जमेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको हो । झरीका कारण विराटनगरको मुटु जनआन्दोलन चौक, पुरानो इन्द्रहल अघिको मेनरोड , विराट. . .
विराटनगरर ३१ साउन । यातायात मजदुरहरुले आज एक घण्टा सार्वजनिक यातायातहरु बन्द गराएका छन् । विभिन्न ४१ सुत्रिय माग राख्दै आन्दोलन मुल समितिले घोषणा गरेको कार्यक्रम अनुरुप आज दिउसो १२ देखि १ बजेसम्म यातायात बन्द गरेका हुन् । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनु पर्ने , छुट्टै यातायात व्यवस्था म�. . .
विराटनगर/ ३० साउन । विराटनगरमा ‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयक एक दिवसीय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ । ईस्ट आईटी कम्युनिटीले बि एफएममा सञ्चालन गर्ने सुचना प्रविधि विशेष साप्ताहिक कार्यक्रम ‘लिभिङ्ग विथ आईसीटी’ दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा सो कार�. . .
विराटनगर/२९ साउन । प्रत्येक वर्ष झै यस पटक पनि विराटनगरमा झिःपुचले गाईजात्रा आयोजना गरेको छ । वर्ष भरि देहान्त भएका परिवारजनको आत्मशान्तिका लागि नेवारी समुदायले गाई जात्रा मनाउदै आएका छन् । पितृहरुको सम्मानमा मनाईएको गाईजात्रामा यस वर्ष १६ परिवार सहभागी भएको झिःपुचका महासचिव जयन्त प्रधानले बताउनु. . .
विराटनगर, २९ साउन । रक्त सञ्चार केन्द्र विराटनगरमा रगतको अभाव भएको छ । केन्द्रमा रगत अभाव हुँदा यस क्षेत्रका अस्पतालमा शल्यक्रियालगायतका जटिल बिरामीहरु मर्कामा परेका छन् । रगतको अभाव भएपछि बिरामीहरुले आफन्त तथा निकटका व्यक्तिहरुबाट रगत लिएर रगतको अभाव टारिरहेका छन् । मोरङ जिल्लाभरिका अस्पतालहरुम�. . .
विराटनगर/२८ श्रावण । विराटगनर–६ स्थित सम्झना चौकका स्थानिय वासिन्दाले दिल्ली पब्लिक स्कुलको सवारी साधन जानकी मार्गबाट चल्न रोक लगाउने भएका छन् । डिपिएसले उक्त सडक निर्माण गर्दा सम्झना टोल संगठनसँग गरेको सम्झौता अनूसार रकम निकासा गरेको भन्दै उनीहरुले सवारी आवगमनमा रोक लगाउने बताएका हुने । २०६४ सा. . .
विराटनगर /२६ श्रावण । विराटनगरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत युवाहरु संलग्न गराई निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । १२ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मोरङ्ग युवा सञ्जालको सहकार्यमा गैरसरकारी संस्था सँगसँगै र एस.ओ.डि.ले संयुक्तरुपमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ‘स्�. . .
विराटनगर /२६ श्रावण । ‘अझै पनि कत्तिले हामीलाई लागु औषध प्रयोगकर्तालाई झै व्यवहार गर्छन’, लागु औषध त्यागेर समाजमा पुनस्र्थापित भईसकेका एक पुर्व लागु औषध प्रयोगकर्ताले आफ्नो मर्म पोखे ‘लामो प्रयास पछि पुनस्र्थापित भएका हामीलाई यसले निरुत्साहित गर्ने गर्दछ’ । बिहिबार रिचमण्ड फेलोसिपले आफ्नो प्रोजे�. . .