विराटनगर । कोरोना भाइरस (कोभिड १९) का कारण गत चैत्र ५ गतेदेखी बन्द रहेका विराटनगर महानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरु भोली पुष २ गतेबाट संचालनमा आउदैछन् । कोरोना भाईरसको उच्च जोखिमका कारण सरकारले मुलुकभरका शिक्षण सस्थाहरु बन्द गराएको थियो । झण्डै १० महिनासम्म बन्द भएका विद्यालयहरु भोलीबाट �. . .
सुनसरी । एक महिना अगाडी अभ्यासका क्रममा चोटग्रस्त बनेका इटहरी–१९ सैनिक चोकका २८ वर्षीय प्रदिप गुरुङको उपचारका लागि खर्च अभाव भएको छ । बास्केटबल खेलाडी गुरुङ एक महिना अगाडी प्रशिक्षणका क्रममा घाइते भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराईरहनु भएको छ । खेलाडी गुरुङको मेजर सर्जरी . . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । इलका प्रहरी कार्यालय उर्लाबारीलाई संघले मंगलबार स्वास्थ्य सामाग्री बितरण गरेका हुन् । जनताको सुरक्षामा अवरात खटिने प्रहरीलाई संघले सेनिटाइजर, सर्जिकल माक्सलगायतका अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । �. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपसमिति गठन गरेको छ । व्यवसायीहरूमा आइपर्ने समस्याको सावधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानिय तहलाई समेटेर उर्लाबारीमा उपसमिति गठन गरेको हो । उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेका औषधी �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ । प्रदेश १ माआज ५३ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा२१, सुनसरीमा १७, झापामा १०, पाँ�. . .
विराटनगर । ढुवानीका साधन अभाव र महंगो दरलाई देखाउँदै सिमेन्ट उद्योगका सञ्चालकले भारतबाटै क्लिङ्कर पैठारीको परिणाम बढाउन थालेका छन् । प्रदेश १ का तीन जिल्लामा सञ्चालित सिमेन्ट उद्योगहरुले नेपालको क्लिङ्कर ढुवानी महंगो पर्न गएको भन्दै भारतबाट पैठारी बढाएका हुन् । भारतको महाराष्ट्र, मध्यप्रदेश र र�. . .
दमक । झापाको दमक बाट भायनेटले आफ्नो २५ औं सेवा केन्द्र सुभारम्भ गरेको छ । कम्पनीले आफ्नो अफ्टिकल फाईवरबाट सेवा सुरु गरेको हो । दमक नगरपालिका ५ बिकास टोलमामा भायनेट दमक सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । दमक ५ का वडा अध्यक्ष इन्द्र गुरूङ्गले त्यो केन्द्रको उद्घाटन गर्नु भएको थियो । अध्यक्ष गुरुङले बज. . .
बिराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १४ जिल्लामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा दुई हजार १०७ वटा मुद्दा दर्ता भएका छन् । विभिन्न शिर्षकमा यस अवधीमा प्रहरीले ११ करोड रुपैँया राजश्व संकलन गरेको छ । प्रहरीले यस अवधीमा समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निका�. . .
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्याभएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय र�. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका–१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका–३ का २५ बर्षय रितेश परियारलाई चे. . .
विराटनगर । कोरोना भाइरस संक्रमित मोरङका दुई जनाको मंगलबार राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । उपचारका क्रममा मोरङको सुन्दरहरैँचाका २२ वर्षीय पुरुष युवा र पथरीशनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको ज्या. . .
प्रेम देवान विराटनगर । सात बुँदे विद्यालय संचालन सम्बन्धी निर्देशिका जारी गर्दै आगामी पुष २ गतेदेखी महानगर क्षेत्रका विद्यालय संचालन गर्न विराटनगर महानगरपालिका शिक्षा समितिले अनुरोध गरेको थियो । तर, त्यसको खिल्ली उडाउँदै विराटनगरका केही विद्यालयले भने पुष २ गते अगावै विद्यालय संचालन गर्न थालेका छ. . .