-सुरज दाहाल प्रशंसाका अनगिन्ती शब्दहरू उनका निम्ति झर्को लाग्ने गित बने मैले बगाएका आँशुहरु उनले जिन्दगीमा नसुनी चर्को लाग्ने संगीत बने मनसुन अगाडिको वर्षातले उनलाई अरु सुख्खा बनाएको छ वसन्तको हरियालीले उनलाई अरु कुरुप बनाएको छ ग्रीष्मको कठोर आगमनले उनको मनलाई थप बरफ बनाएको छ सायद , बगिरहने . . .
-तारा पराजुली ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर। यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा झझल्कोले पोत्दै परैबाट सोध्ला ठेगाना क्षितिजपारिबाटै भएपनि देखाइदिनू एकथुप्रो सपनाको बस्ती ए�. . .
-मात्रिका पोख्रेल धेरै दुःख पायोयो जिन्दगीले धेरै आशु बगायोयो जिन्दगीले खै काहाँ छ अन्तिम बिन्दु यो यात्राको -२ कस्तो ठाउमा टेक्यो पाईलायो जिन्दगीले धेरै दुःख पायोयो जिन्दगीले धेरै आशु बगायोयो जिन्दगीले। दुःखमै रमाउने मान्छे भएर होला म -२ पिडा संगै मितेरी लायो, यो जिन्दगीले धेरै दुःख पायोयो जिन. . .
-द्वारिका नेउपाने अत्तर सुगन्ध खोज्ने प्रयास धुलो मैलो मेट्ने एक प्रयास नाङिनु बाध्यकारि बनायेउ जन्ता सिस्नो पानी मा तिमिले खर्वौ को महल ठध्यायेउ हासि हासि बिदामा गये जस्तो उच्च शिक्षा मा पद्यबि पाये जस्तो हाइ हाइ र बाइ बाइ कथित तिमि लाज पचेको बेस्या जस्तो हामि नि उस्तै तिमिले बेच्दा पनि बेचिने . . .
-नविन अभिलाषी आधा अनुहार मात्र कुँदेर कालीगण्डकीले निर्जन बगरमा छोडि हिँडेको कुनै पत्थर जस्तै छु अहिले । युगौँदेखि आधा फसेको विरुपाक्ष जस्तै । कर्णाली करिडोरमा ठिङ्ग उभिएको स्याल्तडी भीर जस्तै छु, नेपाली सेनाले होल खोपिरहेछ र भरिरहेछ बारुद, र म किस्ता किस्तामा फुटिरहेछु । पोथी सुँगाले चाखेर �. . .
-अभिषेक गौतम यता नाम्लो लगाइ डोको माथी मर्नै लागेको एक शरीर निकाल्दैछन सहर तिर , उता गिद्धरु माथीबाट मृतक सम्झी नियाल्दैछन डोको तिर । यता साल अड्किएर ज्यान जान्छ उता गिद्धहरु रमाउछन, यता लास नभेटिदा उता गिद्दहरु भोकाउछन । यता लास छोप्ने कात्रो किन्न बाहिरिएका छन दुबैछोरा उता लास अनि कात्रो द�. . .
धाँजा फाटे जस्ता पैताला, दाबिएको पेट, कसैले जडाउरी दिएको एकसरो जीर्ण लुगा लगाएको मानिस नेताजीको पाउमा परेर रोयो, "हजुर मेरो छोरो थुनामा छ, छुटाइ दिनुपर्यो।" नेताले पिएलाई निर्देशन दिए, "यसको के समस्या हो? राम्रोसँग बुझेर सकेको कोसिस गरिदिनू।" नेताको सहानुभूति देखेर बिचरो झन् पग्लियो। अघिको उसको मौन रु�. . .
काठमाडौँ । चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा सञ्चालनसम्बन्धी अध्ययन गर्नुभएका नेपालको पहिलो सिनेमेटोग्राफर –नेपालमा दश जोड दुई शिक्षा प्रणाली आरम्भकर्ता –चलचित्र संस्थानका जन्मदाता –थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष –चित्रकार(�. . .
-अजित कुमार यादव मेरो देश वीर विरंगना जन्माउने देश हो त्यसैले त विरताको निमित्त विश्वमै नाम कमाएको छ यहा खोला गित सिकाउछँन भने झरनाले संगीत त्यसैले त रम्घाका पाखामा भानु उदाउछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुन्गुनाउछन !! मेरो देशको प्रशंसा गरेर कोही थाक्दैन । त्यसैले त कृष्णमन्दिर,न्याथपोल र ब. . .
विरानो अनी मौन छ उ पर हेरन अत्यन्तै मधुरो प्रकाश के पो छ? अन्धकार अन्त्य गर्ने आश छ ? ऊर्जा छ ? साच्चिकै केही त खास छ! लड्दै पानी अनी हावा-हुरीसँग मन भित्र उसको नी त्रास छ मेहनती अनी अडिक चरित्र उसको चित्त न बुझेर निराश छ नयाँ दिन छ उसको नयाँ स्वास छ उसको आत्मबलमा दिव्य शक्ति को बास छ । कहिले शान्त अनी उ ज�. . .
-नवीन अभिलाषी एक स्कूल गैरहेकी हजुर आमा बन्द कारागारको ढोका खोलेर मैले आकाशको उज्यालो हेरेँ । अब यी सम्पूर्ण रंगहरु मेरा हुन् । लार्भाबाट निस्केर मैले पुतली पङ्ख फटपटाएँ । अब यो बतास मेरो हो । गाउँको एक विहान अध्याँरो इनारबाट म एक बाल्टी बाहिर आएँ सदियौँ देखीको प्यास अब मेरो हो । अब म आफ्नै ठेगा�. . .
तिम्रो घुम्टोमा लुकि लुकि हराउन मन लाग्यो खोइ को हराउदैछ बुझ्न मन लाग्यो तिम्रो घुम्टो छर्लङ्ग भो लुकाउन मन लाग्यो खोइ को उचाल्दैछ खोज्न मन लाग्यो तिम्रो मेहन्दि हात हेर्न तन मन जाग्यो खोइ को चुम्दैछ हेर्न मन लाग्यो तिम्रो परिवर्तन जगजाहेर भो नदि तर्ने रहर अपुरै भो खोइ को तर्दैछ माझि बन्न मन ला�. . .