सम्पूर्ण समाचार

विराटनगरका ब्यापारी एकमुख : करका कारण ब्यवसाय धरासायी भयो

विराटनगर, २८ पुस । विराटनगरका उद्योगी व्यापारीहरुले सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धरासायी भएको गुनासो गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो गुनासो गरेका हुन । मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा र उद्�. . .


मोरङका सन्थाल समुदायले मनाए सोहराय पर्वको ‘खुन्टोव’

विराटनगर, २८ पुस । सन्थाल समुदायको जारी सोहराय पर्वको तेश्रोदिन ‘खुन्टोव’ मनाइएको छ । मोरङको जहदा गाउँपालिकाका सन्थाल समुदायले पारम्परिक मान्यता र चलन अनुसार खुन्टोब मनाएका हुन् । खुन्टोबका दिन बर्षभरि खेती किसानीको क्रममा अन्न उत्पादन गर्न सघाउने गोरु र रांगाको पुजा गर्ने गरिन्छ । यस दिन सन्थाल सम. . .


पथरीमा बन्ने बहुजातीय संग्राहलयको बिषयमा आदिवासी जनजातीको बिरोध

विराटनगर, २८ पुस । मोरङको पथरीशनिश्चरे १० मा प्रदेश १ कै गौरवका रुपमा निर्माण गर्न लागिएको बहुजातीय संग्रहालयभित्र बन्ने ३ धामको नगरका आदिवासी जनजातिहरुले विरोध जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समितिका साथै किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लु+ङ, तमु ह्युल छोंज धि गुरुङ राष्ट्यि परि�. . .


ब्याट्री पड्किएर ज्यान गएका मण्डल परिवारलाई प्रदेश सरकारले दियो १ लाख राहत

विराटनगर, २७ पुस । प्रदेश सरकारले मोवाईलको ब्याट्री बिष्फोटमा परी मृत्यु भएका मण्डल परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गरे । कार्कीले मृतक प. . .


विराटनगर–तरहरा सडक धुलोमुक्त गर्न सम्झौता, २ महिना भित्र नियन्त्रणको तयारी

विराटनगर, २७ पुस । सामाजिक विकास मन्त्रालयले धुलो नियन्त्रणको काम शुरु गर्ने भएको छ । प्रदेशको अस्थायी राजधानी बिराटनगरसँगै ईटहरी क्षेत्रमा निर्माणाधिन सडक खण्डमा बढ्दो धुलो प्रदुषणबाट सर्बसाधारणलाई समस्या भएको भन्दै धुलो न्युनिकरणका लागि काम गर्न लागेको हो । धुलो न्यूनिकरणकालागि सामाजिक विकास �. . .


झापा, सुनसरी र मोरङमा भएकाे दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते

विराटनगर,२७ पुस।  झापा, सुनसरी र मोरङ जिल्लामा  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका-३ टप्पु चोकमा   मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।    मे ५ प ९१९८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भटमा ठोक्किएर भएकाे �. . .


विराटनगरमा मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु

विराटनगर, २७ पुस । बिराटनगर महानगरपालिका १५ रामजानकी टोलमा मोवाईलको ब्याट्री पड्कीएर एक बालकको ज्यान गएको छ । सुभाष मण्डलको ११ बर्षीय छोरा अमित मण्डलको मोवायलको ब्याट्री पड्कदा मृत्यु भएको छ भने सोही स्थानका राजेश मण्डलको ६ बर्षीया छोरी राधिका मण्डल घाईते भएकी छिन् । आज दिउँसो दुवै जना बालबालिकाहरु �. . .


लागू औषध ओसारपसार आरोपमा अखिल क्रान्तिकारीका अध्यक्ष यादव विराटनगरबाट पक्राउ

विराटनगर, २७ पुस । विराटनगरमा रहेकाे महेन्द्र मोरङ क्याम्पस  अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यु यादव लागुऔषध  अेासार पसारकाे आाराेपमा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएकाे उनलाई  थुनामा राखेकाे छ । रानीमा  चेकजाँचकाे क्रममा  मातृका यादवलाई प्रहरीले  लागूऔषधसहित प�. . .


महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरले   १ करोड सहयोग गर्ने

विराटनगर, २७ पुस  ।  विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने अन्तरराष्ट्रिय स्तरको महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले   १ करोड सहयोग गर्ने भएको छ । महानगरको तेस्रो नगरपरिषदले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।  काठमाडौंबाहिर पहिलो पटक हुन लागेको यस प्रकारको अन्तरराष्ट्रि. . .


विराटनगरमा गिरिजा संग्राहलय बनाउने तयारी

विराटनगर, २७ पुस । जीपी फाउण्डेशनले नेपाली कांग्रेसका शिखर पुरुष तथा पुर्बप्रधानमन्त्री गिरिजा प्रसाद कोईराला लगायत कोईराला परिवारको राजनीति जीवन झल्कने संग्राहलय बनाउने भएको छ । बिराटनगरमा रहेको जीपी फाउण्डेशन परिसरमा संग्राहलय बनाउने भएको हो । संग्राहलय बनाउन १ नम्बर प्रदेश सरकारले फाउण्डेशन. . .


दुहबीका फिदा हुसेन हत्या प्रकरण : तीनजना सार्बजनिक एकजना बाँकेमा पक्राउ

विराटनगर, २७ पुस । सुनसरीको दुहबीमा हत्या भए फिदा हुसेनको हत्यामा संलग्न ४ जनालाई प्रहरील पक्राउ गरी सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकारसम्मेलन गरि हत्यामा संलग्नको आरेपमा २ महिना पछि ४ जनालाई पक्राउ गरिएको हो । श्रीमती सहित मर्निङवाकमा हिँडेका हुसेनलाई दुहबी ९ का २८ बर्षि�. . .


विराटनगरका ब्यापारीका गुनासा ‘औद्योगिक उत्पादनको जाँचपासमा ढिलो भयाे’

विराटनगर, २६ पुस। औद्योगिक उत्पादन तथा कञ्चा पदार्थमा भन्सार जाचपास ढिलो हुने गरेको उद्योगीहरुले गुनासो गरेका छन् ।विराटनगर भन्सार कार्यालयबाट औद्योगिक उत्पादनलाई भन्दा बढी खासाबाट आएका कन्टेनरलाई प्राथमिकता दिँदा जाचपास ढिलो हुने गरेको उनीहरुको गुनासो छ ।बिहीबार  उद्योगीका समस्या बुझ्न उद्योग . . .