सम्पूर्ण समाचार

प्रदेश १लाई प्लाष्टिक मुक्त बनाउने अभियानमा प्रदेश सरकार, शुरु गर्यो तयारी

विराटनगर, १ माघ । प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताए । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरु. . .


मोरङका न्यायिक समिति संयोजकले मागे, स्थानीय सरकार संचालन एने परिमार्जन

विराटनगर, १ माघ । मोरङका न्यायिक समितिका संयोजक तथा सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन ०७४ लाई परिमार्जित गर्दै अन्य कानूनसँग बाझिएका बुँदाहरु संसोधन गर्न माग गरेका छन् । कानून, न्याय तथा संघीय मामिला मन्त्रालयले  बेलबारीमा आयोजना गरेको ‘न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्वन्धी अन्तरक्रिया’ . . .


कमाउन भारत गएका विराटनगरका कैलाश श्रेष्ठ यसरी बिच बाटोमै हराए

प्रेम देवान । विराटनगर, ३० पुस । नेपालमा खासै कमाई नभएपछि भारतमा गए दुई पैसा बढी कमाईहुन्छ भनि घर छाडेका कैलाश श्रेष्ठ यतिबेला सम्पर्क विहिन छन् । विराटनगर १० बङ्गलामुखी मार्गका ४७ बर्षिय श्रेष्ठ विगत ४० दिनदेखी वेपत्ता भएको परिवारले बताएका छन् । गत मंसिर २० गते राती ८ बजे रेलमा जोगबनीबाट दिल्ली हुँदै. . .


विराटनगरका संजोगसँग नायिका बर्षा राउतको प्रेम दिवसका दिन लगन गाँठो

विराटनगर ३० पुस । विराटनगरका उद्यमशील युवा तथा नायक संजोग कोईराला र नायिका वर्षा राउतविच वैवाहिक वन्धनमा वाधिन लागेका छन् । लामो समयदेखि प्रेममा रहेको जोडी बर्षा र संजोग विच यसपालीको भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । नायिका बर्षा राउतले आफ्नो सामाजिक संजाल फेशबुकमा बिहेको निमन्त्रणा का�. . .


इलाममा डा. केसी सत्याग्रहमा , छातीको संक्रमण देखियो अस्पताल लगिँदै

चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई छातीको संक्रमण देखिएको छ ।  डा. केसीलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटु�. . .


पुर्वाञ्चल विश्वविद्यालयमा भाँडभैलो, लगाए प्राध्यापक र कर्मचारीले ताला

विराटनगर, २९ पुस । पुर्वाञ्चल विश्वबिद्यालय भाँडभैलो भएको छ। प्रगतिशिल प्रजातान्त्रीक प्राध्यापक संघको नाममा विश्वबिद्यालयका रजिष्टार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । त्यस्तै कर्मचारीले भने कर्मचारी प्रशासन शाखा र लेखा शाखामा ताला लगाएका हुन् । पुर्वाञ्चल विश्व बिद्यालय समन्वय मह�. . .


विराटनगरबाट तीनजना हुण्डी काराेवारी पक्राउ, १० लाख बढी रकम बरामद

विराटनगर, २९ पुस।  जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम  बरामद गरेको हो। पक्राउ पर्नेमा  सहकारीका अध्य. . .


प्रदेश १ को नाम किराँत लिम्बुवान–शेर्पालुङ राख्न शेर्पा संघकाे माग

प्रेम देवान, ओवी । विराटनगर,२९ पुस । प्रदेश १ को नाम किराँत लिम्बुवान –शेर्पालुङ राख्न नेपाल शेर्पा संघले माग गरेको छ । नेपाल शेर्पा संघले आईतबार प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले ज्ञापन पत्र बुझाउदै सो माग गरेको हो । पूर्व ताप्लेजुङ्ग देखी पस्चिम रसुवासम्म विश्वविख्यात नेपालका हिमाली आदिव�. . .


विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न सम्झौता

विराटनगर, २९ पुस । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न सम्झौता भएको छ ।  यसक्षेत्रका उद्योगी व्यवसायीले निकै लामो समयदेखि प्रदर्शनीस्थल निर्माणको लागि माग गर्दै आएका थिए ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडित, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री . . .


प्रदेश १ को नाम र स्थायी राजधानी सहमतीबाट हुने, मन्त्री मण्डल बिस्तार चैतमा

सुमन सुस्केरा/विराटनगर, २९ पुस । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय तत्काल नटुङ्गिने भएको छ । प्रदेश सभाको अधिबेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको बिषय टुङ्गिन पनि समय लाग्ने भएको हो । कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको बिषय टुङ्गिने �. . .


एमएम कप क्रिकेट : प्रदेश नम्बर १ सेमीफाइनलमा , मिनस थापाले बनाए शतक

बिराटनगर , पौष २९,  सुनसरीको इनरुवामा जारी एमएम कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश नम्बर १ बिजयी हुँदै सेमिफाइनल प्रबेश गरेको छ ।   आज सम्पन्न खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ४ लाई २२६ रनले पराजित गरेको थियो  । पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २९२ रन बना�. . .


भारतीय तस्करद्वारा बारीबाटै सुपारी तस्करी, काँकडभिट्टा र विराटनगरबाट रातारात निकासी

धरान, २९ पुस ।   प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट र�. . .