सम्पूर्ण समाचार

ईलाममा आज हुने लगानी सम्मेलन र प्रधानमन्त्रीको अभिनन्दनको कांग्रेसले किन विरोध जनायाे

इलाम, २० पुस। नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । बिहिवार १७ बुँदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार . . .


विराटनगरमा सुरु भयो प्रदेश स्तरीय सुविसु क्यान इन्फोटेक मेला

विराटनगर १८ पुस । विराटनगरको जैन भवनमा बिहीबारदेखि प्रदेश स्तरीय सुविसु क्यान इन्फोटेक मेला सुरु भएको छ । मेलाको प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । प्रदेशको सुचना तथा संचारमन्त्री समेत रहनु भएकाले उहाले विश्व नै सुचना तथा प्रविधि मैत्री बनिरहेक�. . .


आफु पढेको विराटनगरको महेन्द्र मोरङ कलेजमा राष्ट्रपतिको चासो, खुसी हुँदै अवलोकन (भिडियाे)

प्रेम देवान । विराटनगर १८ पुस । एउटा पुरानो शैक्षिक ईतिहाँस बोकेको विराटनगर १२ मा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस अन्य दिन भन्दा बिहीबार फरक थियो । क्इउाम्पसको मुख्यद्वारदेखि नै सजाईएको थियो थियो । क्याम्पस प्रवेशद्धारामा माला र व्यानरले सजिएको थियो । खास गरी राष्ट्रपति विद्यादेवी भण्ड�. . .


विराटनगर विमानस्थल मार्ग निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग

प्रेम देवान, ओवी । विराटनगर, १९ पुस । विराटनगर ४ मा रहेको विमानस्थल मार्गमा कमसल तथा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको पाईएको छ । विराटनगर विमानस्थल मार्गमा स्तरोन्नतीको नाममा कमसल सामाग्रीको प्रयोग गरिएको भेटिएपछि स्थानीयले विरोध गरेका छन् । कोशी राजमार्गदेखि विमानस्थल प्रवेशद्धारसम्मको सडक स्त. . .


राष्ट्रपति प्रमुख अतिथि रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा यस्ताे फितलो व्यवस्थापन

विराटनगर, १९ पुस ।  बिहीवार बिहान ११ बजे पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा आउनेको भीड नै थियो । ११ बजेसम्म कार्यक्रममा बोलाइएका पाहुना खचाखच भरिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १२ बजे बोलाइएकाले अरु अतिथिलाई अगाडि नै आफ्नो ठाउँमा बस्न भनिएको थियो ।विश्वविद्यालय प्राज्ञिक संस्था भएपनि �. . .


विराटनगरमा राष्टपतिकाे स्वागत, मुलुककाे उत्पादन पद्धतीसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त छैन : राष्ट्रपति

विराटनगर, १९ पुस । राष्ट्रिपत बिद्यादेवी भण्डारीले देशको देशको ठुलो जनशक्ति विदेश पलायन भएको प्रति चिन्ता ब्यक्त गरेकी छिन् । देशमा रोजगारीको शिलशिलामा लाखौ युवा बिदेश पलायन भई रहेकाले देशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अंगाल्नु पर्ने बताएकी हुन् । भएका युवा शक्ति विदेश पलायन हुने अनी स्वदे�. . .


महेन्द्र मोरङ क्याम्पसको ताला खुलेन, राष्ट्रपतिको कार्यक्रम विरोध की समर्थन ? यस्ताे छ कारण

विराटनगर, १८ पुस । राष्ट्रपति बिद्यादेबी भण्डारी बिहिवार बिराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । कलेजको अबस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पु. . .


विराटनगरमा क्यान इन्फोटेक २०१९ : डेल्टा टेकको आकर्षण डेल्टा सेल्स एप 

बिराटनगर पुष १८ , विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । डेल्टा टेकको आक. . .


दुई कर्मचारीको लफडाले रोकियो विराटनगरबाट दिईने भनेको श्रम स्वीकृती

विराटनगर, १८ पुस । केही दिन अगाडी मात्र विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा प्रमुख को बन्ने भन्ने बिषयले उग्र रुप लिएपछि मन्त्रालयले विराटनगरमा पनि दिने भनेको श्रम स्वीकृती रोकिएको छ । श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने, भाेली विराटनगर

झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक  विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .


डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा, माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .


विराटनगरमा क्यान इन्फोटेक : घर बसीबसी इसेवाबाट अनलाइन टिकट लिन सकिने

बिराटनगर पुष १८ , विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि का. . .