विराटनगर । हिमगिरि मास्क उद्योगले कम्फर्ट सर्जिकल मास्क बजारमा ल्याएको छ । यूवी स्टरलाइज्ड ९९ बीएफई मेल्ट ब्लाउन फ्याब्रिक विशेषतासहितको नयाँ मास्क बजारमा ल्याएको हो । कोरोनाको पहिलो लहर सुरु भएदेखि हिमगिरी उद्योगले मास्क उत्पादन सुरु गरेको थियो । उद्योगले औरा ब्राण्डको फेश मास्क उत्पादन गर्दै आ�. . .
नवराज कट्टेल विराटनगर । न्यून आयआर्जन भएका नागरिकलाई समूहमा आवद्ध गरेर ‘क्लष्टर’ निर्माण गरिएसँगै मोरङको दक्षिणवर्ती स्थानीय तह रंगेली र सुनवर्षी नगरपालिकामा माछा उत्पादक कृषकले बजारको सहज पहुँच पाउन थालेका छन् । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवद्र्धनका लागि उत्पादन क्लष्टरहरूको सबलीकरण ह�. . .
प्रेम देवान विराटनगर । अतिथि सदन मारवडी समुदायको विरासतमा रहँदै आएको छ । यो सदनमा कहिले आर्थिक हिनामिना त कहिले भवन निर्माण र कहिले सटरका भाडाको विषयले विवादमा तानिरहेको हुन्छ । व्यावसायिक प्रयोजनका लागी लगाइएको सटरको भाडा ह्वात्तै बढाएको भन्दै लामो समयदेखी बस्दै आएका व्यापारीहरुले मंगलबार विरोध �. . .
विराटनगर । तीनवटा ट्रकमा लोड गरेर भारत पु¥याइएको एकहजार ३५० कार्टुन स्याउमध्ये एउटा ट्रक विराटनगरमा नै लोड गरिएको खुलेको छ । विराटनगरका फलफुट व्यापारी शंखर चौधरीले चीनबाट आयात गरेको स्याउ अवैध रुपमा भारत पठाउनका लागि जानकी कोल्ड स्टोरबाट ट्रकमा लोड गरेको खुलेको हो । बाँकी दुईवटा ट्रक भने धनुषाबाट स�. . .
विराटनगर । विराटनगर नजिकै मोरङको कटहरी मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्तको आईपिओ खुल्ने भएको छ । जीवन विकास लघुवित्तको आईपिओ असार १३ गतेदेखि खुल्ने भएको हो। आईपिओको प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा धेरै भएकोले यस आइपिओ लगानीकर्ताको नजरमा पर्ने स्पष्ट देखिन्छ । कम्पनीको आइपिओमा असार १. . .
विराटनगर । नेपालको अग्रणी अनलाइन बजार दराजले थप तीन प्रमुख नेपाली बैंकसँगको साझेदारीमा पुनः बैंकडेज अफर घोषणा गरेको छ । माछापुच्छेबैंक, मेगाबैंक र हिमालयन बैंकसँग साझेदारी गरि आगामी १७ जुनदेखि बैंकडेजअफर पुनःसुरु गर्ने घोषणा गरेको हो । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्री–पेमेन्ट गरेमा १५ प्रशित र . . .
विराटनगर । कोरोना संक्रमणको ‘चेनब्रेक’ का लागी निषेधाज्ञा जारी गरिएको समयमा सुनसरीको लाही नाका हुँदै स्याउ तस्करी प्रकरणमा छानविन सुरु गरिएको छ । नेपाल–भारत वारपारका लागि निषेध गरिएको सीमा नाकाबाट रातारात तीनवटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि सुरक्षा अधिकारीको संलग्न आशंका गर्दै छानविन सुरु गर. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभाबीच बोयर बाख्रा खरिदका लागि गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ । ठेकेदार कम्पनिले जम्मा गरेको धरौटी रकम जफत गर्दै २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने . . .
विराटनगर। कोभिड(१९ को संक्रमणका कारण धराशायी उद्योगहरुको उत्थानका लागि हाल सबै प्रकारका उद्योग व्यवसायमा प्रवाह गरिएका कर्जाको सीमालाई बिना सर्त नवीकरण गरिनुपर्ने माग पूर्वका उद्योगीले गरेका छन्। गभर्नर महाप्रसाद अधिकारीसँग भएको भर्चुअल माध्यमबाट गरिएको छलफलमा आगामी मौद्रिक नीतिमा समेट्नुपर्�. . .
विराटनगर । भारतबाट अवैध रुपमा औषधी तथा फुड सप्लिमेन्ट्री भित्र्याएर भण्डारण गर्ने भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–९ ट्राफिकचौकबाट भारत राजस्थानका दिनेश महतोलाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक चौकमा घर वहालमा लिएर बस्दै आएका महतोले जोगबनीबाट अवैध रुपमा समान भित्र्याएर य�. . .
विराटनगर । बजेटमा झुरा कागज (वेस्ट पेपर) को पैठारी गर्न पाउने प्रावधानले नेपालबाट कागज निर्यातको ढोका खुलेको उद्योगीहरुले दावी गरेका छन् । कागज उद्योग सञ्चालकले गुणस्तरीय कागजको उत्पादन र निर्यातको संभावना बढेको भन्दै त्यहि अनुसारको लगानी प्रोत्साहन बढेको बताएका हुन् । पैठारी सहज र झुरा कागजको नि�. . .
काठमाडौं । विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि प्रस्ताव पारितसँगै अब सिटिजन्समा सिर्जना फाइनान्स मर्ज हुने भएको �. . .