विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.ले चालु आर्थिक वर्षको साउन १२ गते क्रुडआयल (तेलको कच्चा) १०१ रुपैँया प्रतिलिटर मूल्यमा भन्सार जाँच पास गरेको थियो । भान्सामा प्रयोग हुने सनफ्लावर तेलको कच्चा त्यो मूल्यमा पैठारी गरेको स्वस्तिकको उत्पादनको १९० रुपैँया . . .
विराटनगर । निषेधाज्ञाको उल्लंघन गर्दै पसल खोलेको आरोपमा स्थानीय प्रशासनले विराटनगरका चारजना व्यापारीलाई जनही ३० हजारका दरले जरिवाना असुल गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ उल्लंघन आरोपमा उनीहरुलाई जरिवाना भराइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायम प्रमुख जिल्ला अधिकारी एव�. . .
प्रेम देवान विराटनगर । विराटनगर हस्पिटल चौकस्थितएक फार्मेसीले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको खुलेको छ । विराटटनगर कन्चनबारीमा रहेको हेल्थ केयर फार्मेसीको नामबाट अस्पताल चौकमा गैरकानुनी तवरले सञ्चालित फार्मेसीले मनमौजी रुपमा सेवाग्राही�. . .
विराटनगर । मोरङ व्यापार संघले सरकारले ल्याएको बजेटलाई सकारात्मक भन्दै स्वागत गरेको छ । कार्यन्वयन पक्षलाई मजबुत बनाउनु पर्ने धारणासहित बजेटको बुँदागत रुपमै स्वागत गरिएको हो । बजेटले प्रदेश राजधानी विराटनगरलाई आशा गरेअनुसार सम्बोधन भने गरेको छैन । तर, उद्योगी व्यवसायीले उठाउँदै आएका केहि महत्वपू�. . .
विराटनगर । दूधजन्य वस्तुको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट संकलित दूधको व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । कोरोना संक्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन विक्री कारोबारमा ६० प्रतिशतले गिरावाट आएको हो । दुग्ध विकास संस्थान अन्तर्गत, विराटनगरस्थित �. . .
विराटनगर । औषधि व्यवस्था विभाग विराटनगरले विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि सोमबार अनुगमनमा पुगेको टोलीले फार्मेसी बन्द गरेको हो । अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए �. . .
प्रेम देवान विराटनगर । विराटनगरको एउटा फार्मेसीले उपचार गराउन आएका एक विरामीलाई हस्पिटल बसेको १८ दिनमा हातमा प्रयोग गरिने पञ्जा (ग्लोब्स) को मात्रै ५५ हजार रुपैँयाको विल थमाई दिएको छ । सिराह जिल्लाको गोलबजार नगरपालिका १३ का विन्देश्वर पासवान विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचारका लागि भर्ना गर�. . .
विराटनगर । औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् । चिकित्सकलाई स्याम्पलको रुपमा कम्पनिका बजार प्रवद्र्धकहरुले उपलब्ध गराउने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएपछि विराटनगर – १. . .
रंगेली । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बाट २३ ड्रम डिजेल बरामद गरेको छ । एउटा मिनीट्रकमा ५ हजार ७ सय लिटर डिजेल भरिएका २३ वटा ड्रम प्रहरीले नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल ३ नम्बर गण टंङ्कीसिनवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले डिजेल बोकेको मे१ख १५०९ नम्�. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लियाबाट ल्याएर किसानहरुलाई बोयर जातको बाख्रा बितरण गरेको छ । कोरोनाको महामारीकैबीच नगरपालिकाले कृषक समूह तथा ब्यावसायिक फर्महरुलाई बाख्राका पाठापाठी बितरण गरेको हो । उन्नत जातका बाख्रापालनबाट किसानलाई लाभ दिलाउने उद्देश्यले ५२ ओटा पाठा र ३८ पाठी बितरण. . .
विराटनगर । कोरोना संक्रमितका लागि चिकित्सकले सिफारिस गर्ने इन्जेक्सन रेम्डिसिभरको विराटनगरमा सहज उपलब्ध गराउन थालिएको छ । विराटनगरस्थित हाम्रो अस्पताल प्रा.लि.बाट इन्जेक्सन रेम्डिसिभर सहज रुपमा उपलब्ध गराउन थालिएको हो । औषधी व्यवस्था विभागले तोकेको मूल्य ४९०० सय रुपैँयामा हाम्रो अस्पताल प्रा.ल�. . .
विराटनगर । कोरोनाका कारण उद्योग–व्यापारमा संकट र मन्दी आएको भन्दै पूर्वका उद्योगी–व्यवसयाीले कर्जासम्बन्धी नीति परिमार्जन गर्नुपर्ने माग गरेका छन् । विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष आफ्ना सुझाव पठाउँदै कर्जा नीतिमा परिमार्जन गरिदिन माग गरेका हुन् । औपचारिक रुप�. . .