व्यापार

उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोषको इकाई स्थापना

विराटनगर । उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोष कार्यालय अन्तर्गतको एकाई स्थापना गरिएको छ । नेपाल सरकारले २०७६ श्रावण देखि कार्यन्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरु दिन कोषको इकाई स्थापना गरिए. . .


निषेधाज्ञालाई पालना गर्न नेपाल उद्योग वाणिज्य महासंघका आग्रह

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन सावधानीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले औपचारिक रुपमा विज्ञप्ती जारी गर्दै संक्रमणको फैलदो दर उच्च रहेकोले उद्योग प्रतिष्ठान सञ्चालक, कर्मचारी र मज�. . .


होटलमा तय भएका विवाहका बुकिङ ‘क्यासिन्ल’ हुँदै

विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .


कोरोना महामारीमा अक्सिजन आपूर्ति : कसरी हुनसक्छ सहज व्यवस्थापन, कस्तो छ प्रदेशमा अक्सिजन उपलब्धता

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले अतिआवश्यक पर्ने अक्सिजन भर्ने सिलिण्डरको आयात सरकारले तत्काल गर्नुपर्ने अक्सिजन उद्योग सञ्चालकहरुले बताएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले औद्योगिक प्रयोजनका लागि गरिने खरिद प्रक्रिया लामो हुने भएकोले सरकार आफैंले सिलिण्डर खरिद �. . .


विराटनगरका यातायात व्यवसायीको चिन्ता : कोरोनाले यातायात क्षेत्रलाई घुँडा टेकाएरै छोड्नेभयो

विराटनगर । गतवर्ष छ महिना बन्द भएर गत भदौ अन्तिमदेखि फाट्टफुट्ट हुँदै असोज अन्तिमबाट पूर्ण रुपले सञ्चालनमा आएको सार्वजानिक यातायातको क्षेत्रले पुनः घुँडा टेक्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि गतवर्ष लामो समयसम्म बन्दाबन्दी भएपछि लगा�. . .


विराटनगर आईसीपीसम्म कार्गो रेल ल्याउन सरकारले पहल लिनुपर्ने उद्योगीहरुको माग

विराटनगर । भारतको कोलकाता हल्दिया र बिशाखापटमबाट सोझै विराटनगरस्थित एकिकृत जाँच चौकीसम्म निकासी पैठारीको पारवहन सुविधा विस्तार गर्न पूर्वका उद्योगी–व्यवसायीले सरकारसँग माग गरेका छन् । औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारवहनमा हुँदै आएको लजिष्टक खर्च घटाउन दिर्घकालिन महत्वका संरचनाको व. . .


कोरोनाले फेरी सुनसान बन्यो सौराह

चितवन कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्द. . .


कोरोनाको ‘सेकेण्ड भेरियन्ट’ महामारी, ग्यास भर्ने सिलिन्डर आयात सहजीकरण गरिदिन उद्योगीहरुको माग

विराटनगर । अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजन भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ । कोरोना महामारीको संभावित जोखिमलाई मध्यनजर गर्दै सिलिण्डर आयात गर्नुपर्ने आवश्यकता परेकोले सरकारले सहजीकरण गर्नुपर्ने विराटनगरका अक्सिजन उत्पादकहरुले माग गरेका छन् । नेपालमा अ�. . .


तस्करीको सामान खोज्न गोदाम पुग्दा पेस्तोल बरामद

विराटनगर । भन्सार चोरी पैठारी र निकासीमा संलग्न हुँदै आएका विराटनगरका एक व्यापारीको गोदाममा राजश्व अनुसन्धानको कार्यालयले छापा मार्दा पेस्तोल र दुई राउण्ड गोलि फेला परेको छ । केहिदिन अगाडी मात्रै भन्सार परिसरबाटै चोरी पैठारी गरेको कपडा पक्राउ परेपछि थप अनुसन्धान गर्ने भन्दै तस्करीको सामान लुकाएक�. . .


विराटनगरमा नयाँ इन्टेरियर डिजाइन सञ्चालनमा

विराटनगर । विराटनगरको गोल्छा चोकमा नयाँ इन्टेरियर डिजाइन सञ्चालनमा आएको छ । घर, अफिस तथा कुनैपनि स्थानको लागि चाहिने सजावटका सामग्री सहितको डिजाइनिङ सेवा सुरु भएको हो । काष्ठ शिल्पी इन्टेरियरको नामले उक्त पसल सञ्चालनमा आएको सञ्चालिका मिरा लामाले जानकारी दिइन् । विराटनगरमा उच्च गुणस्तरीय इन्टेरिय�. . .


भन्सार एजेन्ट अकबर अलीको विराटनगर–६ स्थित घरमा प्रहरीको छापा, भण्डारण गरिएको कपडा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ शैलेस मन्दिर नजिकबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको कपडा र जुत्ता बरामद गरेको छ । भन्सार एजेन्ट अकबरी अलीको घरमा शुक्रबार राती छापा हानेर प्रहरीले बच्चाको कपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । भारतबाट क्यारिङ्गमा भित्र्याएको सामान गोदाम गरेर राखेको सूचना पा�. . .


विराटनगर भन्सार परीसरबाटै चोरी पैठारी, एकैदिन भन्सार र प्रहरीद्वारा कपडा बोकेका दुई गाडी नियन्त्रणमा

विराटनगर । भन्सार छलेर चोरी पैठारी गरि भित्र्याइएको कपडासहितको एउटा गाडी बिहीबार राती विराटनगर भन्सार कार्यालय परिसरबाटै पक्राउ परेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले कपडा लोड गरिएको भारतीय नम्बर प्लेटको गाडीलाई आकस्मिक चेकजाँचका क्रममा नियन्त्रणमा लिएका . . .