समाचार

मिसेस पुर्वाअञ्चल तिज ताराको उपाधी सुनखरी समुहलाई

प्रेम देवान विराटनगर १२ भदौ । विराटनगरमा पहिलो पटक स्रष्टा नेपालले आयोजना गरेको मिसेस पुर्वाअञ्चल तिज तारा २०७३ को उपाधी सुनाखरी समुहले हात पारेको छ । विराटनगरको विरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको तिज ताराको उपाधी विराटनगरमा रहेको सुनाखरी समुहले नगद १५ हजार सहित पुर्वाअञ्चल मिसेस तिज ताराको �. . .


क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या

इलाम। जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, स्वास्थ्य उपचारलगायतका व्यव�. . .


जंगली च्याउ खाँदा एकै परिवारका तीन बिरामी

बिराटनगर , भाद्र १२ मोरङको कोशी-हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा कोशी-हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन। तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको �. . .


विराटनगरमा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर, भाद्र १२ मोरङको विराटनगर-२० मा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-२० बस्ने ३० बर्षिय बिक्रम साह रहेका छन्। साहलाई शुक्रबार राती १० बजेतिर आफ्नै घरको विधुतको तार सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका साहको नोबेल अस्पताल विराटनगरमा उ�. . .


भतिजीको बलात्कार गरी एक फरार

धनकुटा भदौ १२ , धनकुटामा एक व्यक्तिले आफ्नो भतिजीको बलात्कार गरी फरार भएका छन । धनकुटा चानुवाका जितबहादुर बिकले भदौ ४ गते सोहि ठाउँकी १५ वर्षिय भतिजीलाई घरमा कोहि नभएको मौका छोपेर बलात्कार गरेका थिए । मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बयान किशोरीले दिएकी छिन् । किशोरीले बलात्कार भएको घटना आफन्तल�. . .


झापामा स्पोर्ट्स अवार्ड हुने

झापा भदौ १२ , झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उदेश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापाको संयोजनमा एनएफजेएफ स्पोर्ट्स अवार्ड हुन लागेको हो । विभिन्न चार विधामा उक्त अवार्ड दिइने आयोजकले बताएको छ । झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिने छ । उनका दाजु तथा एन्फ�. . .


कोशी अञ्चल अस्पतालमा मेसिन बिग्रदा समस्या

बिराटनगर भदौ १२ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेको रगत परिक्षण गर्ने "सिबिसि" मेसिन बिग्रेकाले सेवाग्राहीलाई समस्या परेको छ। उक्त मेसिन बिग्रेको एक महिना हुन लाग्दापनि मर्मत गर्न अस्पतालले कुनै चासो नदिएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा उक्त मेसिन नहुदा सेवाग्राहीले अस्पताल छेउमा रहेका . . .


विराटनगरकाे फाेहाेर ठाँउ केहि समयमै चिटिक्क पारे यि युवाले

विराटनगरकाे काेशी अञ्चल अस्पताल नजिकै फाेहाेरकाे डंगुर थुप्रिएकाे थियाे । फाेहाेर देखेर वरिपरिका पसलबाट पनि साेहि स्थानमा फाेहाेर फाल्ने गरिएकाे रहेछ । त्याे कुरा ध्यानमा राखिरहेका एक युवाहरूकाे जमात शनिवार बिहानै त्यहाँ पुगे । माक्स, पञ्जा र रंग बाेकेर त्यहाँ पुगेका विराटनगर युथ भिजन नामक समुहका . . .


“हरेक काम गर्न पढाइको महत्त्व चाहिन्छ” – भबिस श्रेष्ठ

बिराटनगर भाद्र ११, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल इस्टर्न स्टार कार्यकारी निर्देसक तथा नौलो ट्रावल एण्ड टुर्सका निर्देशक श्री भबिस श्रेष्ठसंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा श्रेष्ठल�. . .


राधाकृष्णको रथ कहाँ पुग्यो ? घर बसेरै यसरी थाहा पाउनुहोस्

विराटनगरमा प्रत्येक वर्ष आयोजना हुने श्री राधाकृष्णको रथयात्रा विश्वप्रख्यात रथयात्राहरु मध्ये पर्दछ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने यस रथयात्रालाई हेर्नका लागि नेपालबाट मात्र नभई भारतको विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजनहरु उपस्थित हुने गर्दछन् । लाखौंको उपस्थिति रहने यो अवस. . .


रथ यात्रामा जादा यी कुरामा ध्यान पुर्याउनुहोस् !!

बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १. महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहोला , धे. . .


बिराटनगरमा मटका फोड कार्यक्रम सम्पन्न

बिराटनगर भदौ ८ , बिराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मटका फोड प्रतियोगिता सम्पन्न भएको छ  ।“हाम्रो बिराटनगर” समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भएको कार्यक्रममा मिस्ट्री डान्स गाइजले मटका फोड्न सफल भएको थियो ।उक्त मटका फोड प्रति�. . .