विराटनगर

किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो (भिडियाे रिपाेर्ट)

प्रेम देवान । विराटनगर, २४ असोज । बिराटनगर महानगरपालिका र मोरङ व्यापार संघको संयुक्त लगानीमा विरेन्द्रसभागृह छेउमा निर्माण गरिएकोे ‘इको चाईल्ड फ्रेन्ड्ली पार्क’ २ बर्ष अगाडी नै सञ्चालनमा ल्याउने भनेर घोषणा गरिएको भए पनि संचालनमा नल्याउँदा भौतिक पुर्बाधार अलपत्र अबस्थामा छ । अहिले महानगर र मोरङ व�. . .


विराटनगरमा शुरु भयो- मादक पदार्थ सेवन गर्ने चालकको परिक्षा, फेल भए कार्वाही

विराटनगर, २४ असोज । सवारी दुर्घटना तथ्याङ्कलाई विष्लेषण गर्दा मोरङ जिल्लामा दुर्घटनामा संलग्न अधिकांश सवारी साधनहरु मादक पदार्थ सेवन गरी चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्य अनुसार मोरङ प्रहरीले मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने च�. . .


एक नम्बर प्रदेशको योजना आयोग चाँडै गठन हुने, प्रक्रिया भन्दा परिणाममुखी काम गर्न निर्देशन

विराटनगर, २४ असोज । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले देशको दिगो विकासको लागि सबै तह बिच समन्वय र सहकार्यको खाँचो रहेको औल्याएका छन् । शुन्य पुर्बाधारबाट काम शुरु गरेको प्रदेश सरकार बामे सरेर अघि बढ्दै गरेको अबस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिचको तालमेल हुन नसकेको अबस्थामा . . .


एक नम्बर प्रदेशका १९ स्थानीय तहमा वितीय संस्थाको पहुँच पुगेन

विराटनगर, २४ असोज। प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहँुच पुग्न बाँकी रहेको छ ।  सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये अझै १९ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार हुन नसकेको हो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका क. . .


आत्महत्या गर्ने बढे

काठमाडौँ, २४ असाेज । मानसिक स्वास्थ्यप्रति आवश्यक नीति, योजना र कार्यक्रम नहुँदा नेपाली समाजमा आत्महत्या गर्ने क्रम बढेको पाइएको छ । गत वर्ष पाँच हजार ३४६ जनाले आत्महत्या गरेका थिए भने सोभन्दा अघिल्ला वर्षमा चारहजार ९०० ले आत्महत्या गरेका थिए । १९ देखि २९ वर्षका मानिसको मृत्युका प्रखुम कारण सडक दुर्�. . .


नेपालीहरुको महान् चाड बडादशैँ आजदेखि शुरु, घर-घरमा घटस्थापना गरिँदै

विराटनगर, २४ असाेज ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेख. . .


प्रहरी दिवसमा रक्तदान, ७४ पिण्ट रगत संकलन

बिराटनगर, २४ असाेज । ६३ औं प्रहरी दिवस २०७५ भब्यताका साथ बिबिध कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा  मगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रहरी तालीम केन्द्र रानी, बिराटनगरको प्राङगणमा भएकाे कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर, क्षेत्रीय प्रहरी तालीम केन्द्र, शस�. . .


विद्यार्थी उत्कृष्ट भएपछि विराटनगरको कोवास कलेजले गर्यो बाजागाजा सहित र्याली

विराटनगर, २३ असोज । कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा उत्कृष्ट भएपछि विराटनगर–१० मा रहेको कोबास कलेजले बाजागाजासहित मंगलबार र्याली निकालेको छ । गत शनिबार प्रकाशित नतिजामा विज्ञान संकायमा कक्षा –११ की निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएकी थिइन् । कलेजबाट निस्क. . .


विराटनगरका सरसफाई कर्मचारी आन्दोलित, तीन दिनदेखि बिराटनगरमा फोहोर उठेन

प्रेम देवान । विराटनगर, २३ असोज । पारिश्रमिक नपाएको भन्दै बिराटनगरका सरसफाई मजदुर आन्दोलित भएका छन् । चाडपर्वको मुखमा आएर काम पारिश्रमिक तथा दशै बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महा�. . .


मेरो गोरुको एघार टक्का : नामदेखि मुकामसम्म

समस्या के हो ? एक नम्बर प्रदेश धेरै विषयमा नम्बर एक बन्न सक्थ्यो । बनिरहेको छैन । एक नम्बर प्रदेशको पहाडमा किराँत समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक पहिचान जोडिएको छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग यहीं छन् । [caption id="attachment_66894" align="alignright" width="184"]  . . .


एक नम्बर प्रदेश सभाको बर्खे अधिबेशन अन्त्य, पत्रकारसँग मुख्यमन्त्रीको आक्रोश

विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै सभा अन्त्य गरेको छ । गत जेठ १७ गते देखि शुरु भएको बर्खे अधिबेशन ५२ वटा बैठक पुरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिबेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिईएको थियो । सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदे�. . .


विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगर, असोज २३ विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ  । बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।  उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पन�. . .