बेलबारी असोज २३ । सुनसरीको इनरुवामा जारी रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिताको मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा बेलबारीले बिराटनगरको सामना गर्ने छ । बिराटनगर काठमाण्डौंलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खे�. . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभामा पेश भएको प्रदेश खेलकुदको ब्यवस्था गर्न बनेको बिधेयक २०७५ सदनमा प्रस्तुत भएर शैद्धान्तीक छलफलमा छ । तर सदनमा पेश भएको विधेयकको बारेमा सांसदहरुले संघीय संसदले ऐनको रुपमा ल्याई नसकेको अबस्थामा आएको विधेयकले समस्या निम्त्याउने तर्क गरेका छन् । प्रहरी प्रशासन सम. . .
बिराटनगर असोज २३ , विकल्प एन अल्टरनेटिभले कुनैपनि देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने कुराको जानकारी गराउने उदेश्यले देशका बिभिन्न ठाउका युवाहरुलाई होटल नमस्कार बिराटनगरको प्रांगणमा तिन दिने आई पोलिसीको प्रशिक्षण तालिम सम्पन्न गरेको छ । कार्यक्रम विकल्प एन अल्टरनेटिभ, �. . .
विराटनगर असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्�. . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभा बैठक आज दखि स्थगत हुने संकेत देखिएको छ । हिउँदे अधिबेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिबेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमती जु�. . .
विराटनगर, २२ असाेज। मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित कानेपोखरी चौकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-४ बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्. . .
विराटनगर, २२ असाेज । मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ देवीगञ्ज बस्ने निरज राईको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । गोठमा खोले पकाउनको लागि चुल्होमा बालेको आगो अचानक सल्किएर आगलागी भएको थियो । आगलागीबाट गोठमा बाँधेको एउटा वाछीको जलेर मरेकाे छ भने एउटा गाई, वाछी र खसि जलेर घाइत�. . .
बिराटनगर, २२असोज । ६३ औं प्रहरी दिवस २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा भोली ेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागे�. . .
विराटनगर, २२ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउ�. . .
विराटनगर, २२ असोज । प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरीको धरान भेट्रान क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा डिफेन्डिङ च्याम्पियन धरानले आयोजक सिएमजी क्लबलाई ३–१ गो�. . .
विराटनगर, २२ असोज । एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन , बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्य�. . .
विराटनगर, २२ असाेज । प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।सभामुख भण्डारीलाई मुख्यमन्त्री राईल�. . .