बिराटनगर पुष ११ , बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक नाइट हुने भएको छ । डिसेम्बर ३१ तारिकको दिन बिराटनगरमा पूर्वका बिभिन्न डान्स समुह र डिजेको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । टच डान्स स्टुडियो,मिस्टरी डान्स ग्रुप,डिजे तेन्जिङ,भारतको भोइलिंस्त समुह , लगायतको प्रस्तुति रहने आयो�. . .
विराटनगर, ११ पुस । मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको पाँचौ दिन साँझसम्म दर्शकको भिड लागेको छ । मंगलवार साँझ मात्र १६ हजार भन्दाबढी टिकट बिक्री भएको आयोजकले जनाएको छ । गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टा. . .
विराटनगर, १० पुस । मोरङ ब्यापार संघले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको ब्यापार मेलामा देखिएको विवाद थप सतहमा आएको छ । सोमबार मात्र क्वालिटी थाईफुड्सले आयोजकको दादागिरी भन्दै स्टल छाडेपछि तरंग आएको थियो । यस बारेमा केही नबोलेको आयोजकले आज भने मुख खोलेको छ । आयोजक संस्था मोरङ ब्यापार संघका वरिष्ठ उपा�. . .
विराटनगर, १० पुस । मोरङमा ७ वर्षपछि ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ म्याकक्याफे’को तयारी तिब्र पारिएको छ । पुस १९ देखि २३ गतेसम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिएको छ । क्यान महासंघ मोरङले आयोजना गर्नेे सुबिसु क्यान इन्फोटेक २०१९ प्रदेशस्तरीय हुने आयोजकले जनाए�. . .
विराटनगर,१० पुस। चोरी मुद्धामा कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहेका फरार प्रतिवादीहरु १७ बर्ष पछी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत मोरङको २०५८।३।२७ गतेको फैसला आदेशले जनही १४ दिन कैद र १५०० जरिवाना तोकि. . .
विराटनगर, १० पुस । अनेरास्वबियुले दाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा दिप प्रज्वलन गरी दुख ब्यक्त गरेको छ । देशलाई ठुलो क्षती पुग्ने गरी भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गर्दै अनेरास्वबियु महेन्द्र मोरङ ईकाई कमिटिले शोकमा डुबेका परिवार प्रति समवेदना समेत ब्यक्त गरेको �. . .
विराटनगर, १० पुस । विराटनगरको मुख्य बजारबाट करिब २० मिनेटको मोटरसाईकल यात्रा पछि पुगिने जहदा गाउँपालिकाको वडा नम्बर १ मा भारतीय पक्षले सोमबार बिहान सडक निर्माणको काम थाल्यो । बिहान करिब ८ बजे देखि शुरु भएको सडक निर्माणको काम शुरुमा त स्थानीयले खासै वास्ता गरेनन् जव डोजर आएर धमाधम सडक निर्माण गर्न थाल�. . .
विराटनगर, १० पुस । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो ५ महिनामा २७ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ । आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो ५ महिनामा भएको प्रगतीको बिषयमा जानकारी दिँदै ३ अर्ब ६८ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयमा ५ महिन�. . .
यलु जोशी काठमाडौंँ, पुस १० गते । विद्यालय कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ’हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । धर्म निरपेक्षतासँगै सबै धर्म. . .
विराटनगर, १० पुस । विराटनगरमा जारी एक्सपोमा आप उपभोक्ताको चाप बढदै गएको छ । घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलाशिताका सामाग्रीहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताक�. . .
विराटनगर, १० पुस । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए । ‘घुस खान न�. . .
विराटनगर, १० पुस । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।भारत विहार राज्य�. . .