बिराटनगर असार २८ , देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताए अनुसार बिराटनगर लगायत मोरङमा भारी वर्षा सुरु भएको छ । आजदेखि भोलि सम्म बिराटनगरमा वर्षा हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा वर्षाबाट हुन सक्ने सम्भावित दुर्घटनाका लागि सतर्कता अपनाइएको छ ।. . .
विराटनगर, २८ असार । विराटनगर महानगरपालिकाले जन प्रतिनिधि पाएको एक बर्ष पुरा भएको छ । जन प्रतिनिधि आएपछि धेरै काम होला भनेर आशा गरेका नागरिकमा केही आशाका बिच बढी निराशा देखिएको छ । जनप्रतिनिधि नेतृत्वमा आएपछि आम नागरिकका असिमित चाहनाहरु एकाएक बढ्यो । तर जनताको सामान्य दैनिकीमा प्रभाव पार्ने काम समेत न. . .
विराटनगर, २७ असार । पत्रकारहरुको पहलमा स्थापना भएको सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको सातौ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । साधारण सभाको अवसर पारेर बुधवार एक कार्यक्रमका बिच क्रियाशिल ३ जनालाई पुरस्कार प्रदान गरिउएको छ । मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीव. . .
प्रेम देवान, विराटनगर, २७ असार । कोशी अञ्चल अस्पतालको सुधारका कार्यक्रम ल्याईएपनि प्रगती खासै देखिएको छैन । यस्ता अभियानले न नागरिकले सुधारको महसुस गरेका छन् न त समय सान्दभिक कर्मचारीमा पनि अस्पताल सुधारको काममा सहयोग गर्नुपर्छ भन्ने ब्यवहार परिर्वतन नै छ । सुधारका लागि आउने कार्यक्रम ‘कागलाई बेल प�. . .
बिराटनगर असार २७ , रोजगारीको लागि अवसर शृजना गर्न तथा उचित रोजगारमा उचित जनशक्तिलाई व्यस्थापन गर्न बिराटनगरको पाइला जब डट कम युवाहरुमाझ लोकप्रिय हुदै आएको छ । पाइला टेक्नोलोजीसले संचालनमा ल्याएको उक्त जब पोर्टलबाट बेरोजगारलाई रोजगारी तथा रोजगारदाताहरुलाई रोजगारी खोज्न सहज भएको पाइला जबका निर्दे�. . .
विराटनगर, २७ असार । नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला माथि गरेको ब्यवहारको पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय कार्यालय बिराटनगरले विरोध जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति नरेश कुमार शाहद्धारा जारी विज्ञप्त�. . .
विराटनगर, २७ असार । पूर्वाञ्चल विश्वविद्यालय कानुन संकाय डीन कार्यालय बिराटनगरले ३ बर्षे एल.एल.बि. कार्यक्रम शुरु गरेको छ । कानुन तथा कला संकाय डीन कार्यालय बिराटनगरले पुर्वाञ्चल विश्वबिद्यालय क्याम्पस अफ ल ले सस्तो, सुलभ तथा सुबिधा सम्पन्न आफ्नै भवनमा कानुन बिषय कार्यक्रम शुरु गरेको हो । बदलिदो परि�. . .
विराटनगर, २७ असार । केआई नेपालले मन्त्री स्तरिय निर्णयबाट मानव बेचविखन र ओसारपसार विरुद्धको राष्ट्रिय समिति सदस्यमा मनोनित भएको भन्दै खुसीयाली मनाएको छ । २०६४ सालमा स्थापना भएर देशका ८ वटा सिमानाकामा काम गर्दै आएको केआई नेपालले देशभर नै एकसाथ बिभिन्न कार्यक्रमको आयोजना गरि पाएको सम्मान र पुरस्कारक�. . .
विराटनगर, २६ असार । विराटनगरको हस्पताल चोकमा रहेको संजिवनी हस्पिटल एण्ड आईभिएफ रिरसर्ट सेन्टर प्रालिका कार्यकारी निर्देशक कमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डित कार्वाहीमा परेका छन् । अस्पतालको बोर्ड बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । अस्पतालको नयाँ आएका व्यवस्थापकले विरामीलाई आफ्नै हस�. . .
विराटनगर, २६ असार । मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो । बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँ�. . .
विराटनगर, २६ असार । विराटनगरको रानी नाका प्रयोग गर्दै अबैध चौपायाको चोरी निकासी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले तस्करी गर्दै गरेको चौपायासहित एक जनालाई नियन्त्रणमा लिएको हो । सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीले नेपालबाट भार. . .
बिराटनगर असार २६ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी दश दिनदेखि जुम्लामा अनशनरत छन्। डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम हुने भएको छ । बिराटनगरका युवाहरुको . . .