विराटनगर

विराटनगरमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

विराटनगर, ६ असोज  । विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । त्यसैक्रममा शुक्रवार विराटनगर–७ अस्पताल चोकमा नयाँ हेल्थ केयर सेन्टर सञ्चालनमा आएको हो । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । उक्त सेन्टरमा डिजिटल एक्स–रे , फिजियोथेरापी सेवा , ओपिडी सेवाका साथै एलआरएल ल्य. . .


गरिखानेका कुरा : विराटनगर आसपासका खोलामा माछिको जालसँगै रमेको जिन्दगी

विराटनगर, ६ असोज । जमेरा महतो मजदुर हुन । सडक निर्माणमा मजदुरी गर्छन । भदौ लागे पछि काम नपाउने बताउने महतोलाई भ्याइ–नभ्याइ छ । उनलाई मात्र होइन मोरङको कटहरी, जहदा र धनपालथान गउपालिको संगम स्थल राम चोक क्षेत्रमा बसोबास गर्ने धेरै मजदुरहरुको दिन एकै प्रकार छ । राम चोकको त्यो बस्तीको छेउ भएर बग्ने लोहन्द्�. . .


बिराटनगरमा एक्स्पर्टको अस्ट्रेलियन एजुकेशन सेमिनार हुने

बिराटनगर असोज ६ , बिराटनगरमा एक्स्पर्ट  एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अस्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । बिद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श प्रदान गर्न बिराटनगरमा असोज १० गते उक्त सेमिनार हुने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्�. . .


 विराटनगरमा एमआर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा , यस्ता छन् सुबिधा !

विराटनगर असोज ६ , विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी रहेको छ । त्यसैक्रममा शुक्रबार विराटनगर-७ अस्पताल चोकमा नयाँ हेल्थ केयर संस्था सञ्चालनमा आएको छ । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । उक्त सेन्टरमा डिजिटल एक्स-रे , फिजियोथेरापी सेवा ,ओपिडी सेवा साथै एलआरएल ल्य. . .


काठमाडाैंमा इन्धनकाे हाहाकार, एयरलाइन्स चार्टर्ड गरेर अाएका शेनाका २० चालक विराटनगरमा

विराटनगर, ६ असाेज ।  नेपाल आयल निगमले शुक्रबार नेपाल एयरलायन्स चार्टर्ड गरी नेपाली सेनाका ३० जना हेभी चालक विराटनगर पठाएको छ । अझै २० जना तयारी अवस्थामा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हामीले अब प्रहरी र सेनाका एक सयदेखि १५० जना चालकलाई तालिम दिन्छौँ । ट्यांकर नचलाउने �. . .


पोस्टरमा यस्तो देखियो ‘छक्का पञ्जा –३’

काठमाडौं, ६ असाेज ।  सिनेमा ‘छक्का पञ्जा –३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो ।  सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ ।  पोस्टर सार्वजनिक गरे�. . .


शनिवारिय विशेष : आरोहण गुरुकुल विराटनगरमा ‘एक चिहान’ नाटक मञ्चन गरिदै

विराटनगर, ६असोज । हामी युवाको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा नाटक एक चिहान मञ्चन गरिने भएको छ । आज शनिवारदेखि १६ गते सम्म १० दिन गुरुकुलमा नाटक एक चिहान मञ्चन गरिने भएको हो । स्व.उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण गरी मञ्चन गर्न लागिएको निर्द�. . .


स्वस्थ रहन कति खाने नुन?

काठमाडाैँ, ५ असाेज । ‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम �. . .


विराटनगरको हनुमान मन्दिर नजिकै सिटी चालकलाई कुटपिट

विराटनगर, ५ असोज । विराटनगर १५ स्थित हनुमान मन्दिर नजिक स्थानीयको शुक्रबार कुटपिटबाट एक जना सिटी रिक्सा चालक घाईते भएका छन् । कुटपिटबाट को १ ह ४२२१ नम्बरको सिटीरिक्सा चालक विराटनगर महानगरपालिका–१५ बस्ने बर्ष ३० को ईन्द्रदेब शाह घाईते भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । दिउँसो भाडाको विषयमा �. . .


ईन्धन हुँदा हुँदै किन बितरण भएनन् पम्पका ईन्धन ? विराटनगरका बन्द पेट्रोलपम्प खुल्ने थाले

प्रेम देवान । ओवी विराटनगर, ५ असोज । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरुले असोज २ गतेदेखि ट्याङकर थन्काएर बसे । विगत ४ दिनदेखि लगातार ट्याङकर थान्काएर आन्दोलित भएपछि भारतबाट आउने पेट्रोलियम पदार्थको आयातमा प्रभावित भयो । विराटनगरका आम संर्वासाधारणले चाहेको बेला �. . .


यस्ता पनि चालक, जाे आफ्नै सहकर्मीलाई जुत्ताको माला र कालाेमाेसाे दलेर महान बन्न खोजे

काठमाण्डौं, ५ असोज । सरकारले जारी गरेको कानुन चालकमैत्री नभएको भन्दै असोज २ गतेदेखि बन्दमा उत्रिएका केही व्यक्तिहरुको उदण्ड र अराजक गतिविधिले स्वयम चालकहरुकै मानमर्दन हुने काम गरेको छ । राज्यको कुनैपनि निकायमा माग पेस नगरी पर्चाका भरमा यातायात मजदुरका नाममा आन्दोलनमा उत्रिएका ति समुहहरुले सवारी चा. . .


यस्तो छ बिराटनगरमा यामाहा मिनी मेला (तस्बिर सहित)

बिराटनगर असोज ५ , बिराटनगरमा यामाहा मोटरसाइकल कम्पनीले आयोजना गरेको मिनी मेला सुरु भएको  छ । बिराटनगरको जैन भवनमा आज देखि उक्त मिनी मेला आयोजना हुदैछा असोज ८ गते सम्म चल्ने उक्त मेलामा फ्री बाइक चेकअप,खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ । बि�. . .