विराटनगर, ७ कात्तिक । अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार विन्दुमा गरिएको कडाइसँगै विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व तयारी कपडाबाट सङ्कलन गरेको छ। कार्यालयले तयारी कपडाबाट मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (साउनदेखि असोजसम्म) ५५ करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्क. . .
विराटनगर, ७ कात्तिक । नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर ब�. . .
बिराटनगर, ७ कार्तिक। प्रतिवन्धित लागूऔषध सहित मोरङको बिराटनगर महानगरपालिका-४ कंचनबारी चौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सि.आर. भी. भट्टाचौकबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१६ बस्ने बर्ष ३३ को तिलक लोहार र धरान-१३ बस्ने बर्ष १८ को बिकेश रुम्बालाई पक्राउ गरि�. . .
बिराटनगर कार्तिक ७ , पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लागि बिराटनगरको विराटनगर टाइटन्स तयारीमा ब्यस्त रहेको छ । टिमका मुख्य प्रशिक्षक महेश रिजालले खेलाडीलाई त्रिभुवन विश्वबिद्यालयको क्रिकेट ग्राउण्डमा प्रशिक्षण दिएका थिए । पीपीएलको उद्घाटन खेलमा स्थानी. . .
विराटनगर, ७ कात्तिक । पुर्वी नेपालका थारु समुदायले मनाउने गोठाले पर्ब आज बिधि कार्यक्रमको आयोजना गरि मनाउँदै छन् । हरेक बर्ष कोजाग्रत पुर्णिमाको दिन मनाउने गोठाले पर्बमा मिठा परिकार बनाएर खाने थलन थारु समुदायमा रहँदै आएको छ। थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थ�. . .
बिराटनगर कार्तिक ७ , बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप. . .
काठमाडाैँ,७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल . . .
विराटनगर, ७ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गर�. . .
विराटनगर, ७ कात्तिक । श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ । यससंगै नेपालको कुनठाउमा ‘साफ महिला च्याम्पियनसिप’गर्ने भन्ने विषयमा बहस शुरु भएकाे छ । आउदो डिसेम्बर १७–२६ अर्थात पुष २ गते देखि . . .
विराटनगर, ६ कात्तिक ।– दशैं ! सबै माइत, मामाघर तथा ससुराली र आफन्तसँग आशिर्वाद लिन आउजाउ गर्नेको बाक्लो भीड । राजमार्गमा सवारीसाधन बाक्लै गुडिरहेका । राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ ठूला पानी जम्ने खाडलहरू । त्यही खाडलमा माछा मार्दै गरेको ठूलो समूह । सडकमा को आए वा गए उनीहरूलाई कुनै मतलव नै छैन । त्�. . .
विराटनगर, ६ कात्तिक मोरङको ग्रामथान गाउँपालिका १ मा रहेको बिरेन्द्र माध्यामि बिद्यालयमा हुने लैंगिक हिंसा अन्त्यको लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ । तालिममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाई सहभागि गराईएको छ । बालबालिकामाथि हुने हिंसा, दुब्र्यवहार तथा बिद्यालयका शिक्षकहरुबा�. . .
विराटनगर, ६ कात्तिक । मोरङको बेलबारी नगरपालिका-२ लालभित्तीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को. २५ प १७९२ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने पैदल यात्री बर्ष २७ को बद्री अधिकारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते अधिकारीलाई �. . .