विराटनगर, चैत्र १८ गते । आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी पूर्व क्षेत्रमा ४६ हजार ४ सय ३१ जनाले आवेदन दिएका छन। सो मध्ये ४००४२ पुरुष तथा ६३८९ महिला रहेका छन । नेपाल प्रहरीले निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरीका लागि चैत ११ गतेदेखी चैत १७ गते सम्म ७५ हजार म्यादी प्रहरी�. . .
एमालेका नेता तथा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अाफु बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न तयार रहेको बताएकाे भन्दै विभिन्न संचार माध्यममा समाचार बनेकाे छ । एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेकाे समेत ति संचार माध्यममा खबर अ�. . .
मोरङ, चैत्र १९ गते। मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा कोशि-हरैचा-२ बस्ने बर्ष १८ को महबद सदास आलम सुनसरी धरान-१७ बस्ने १७ बर्षिय बिकाश बस्नेत र सोही ठाउँका १६ बर्षिय रेबु परियार रहेका छन्। उनीहरुलाई ल. . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । उनीहरूकाे हत्याकाे अाराेपम�. . .
पुसेट क्ल्ब अफ रोबोटिक्स एन्ड टेक्नोलोजीकाे अायाेजनामा विराटनगरमा राेबाे कुस्ती प्रतियाेगिता हुने भएकाे छ । विश्वभरी अप्रिल एक तारिकमा मनाइदै अाएकाे आरडिनो डे मनाउने क्रममा भाेली शनिवार विराटनगरकाे पुसेट कलेजमा राेबाेटहरूकाे कुस्ती प्रतियाेगिता राखिएकाे हाे । विराटनगरसँगै यस्तै कार्यक्रम विश�. . .
बिराटनगर चैत १८, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उद्योगी राकेश सुरानासंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताकाबारे जीवन कथा सुनाएका थिए । युवाहरुलाई उनले राजनीति गर्नुभन्�. . .
बिनु तिम्सिना विराटनगर, १७ चैत । स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरको टुंगो लगाएको नेकपा माओवादी केन्द्रले विराटनगरको वडामा नेतृत्व छनौटमा तयारी गरिरहेको छ । वडामा खासगरी अध्यक्षका आकांक्षी धेरै देखिएपछि उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस पटक माअाेवादी केन्द्रकाे उम्मेदवारका आकांक्षी पन�. . .
विराटनगर चैत १८, हाल धेरै नेपाली नर्सहरुको लागि अस्ट्रेलिया निकै राम्रो र लोभलाग्दो गन्तव्य बन्दै गएको छ पढाइ तथा जागिरको लागि । अस्ट्रेलिया जान चाहने नर्सहरुको लागि विराटनगरको ग्राजुएट कोचले नयाँ कोर्सको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । विएसई नर्सिङ र बिएन सकाएका नर्सहरुको लागि अस्ट्रेलियामा ६. . .
मोरङमा आजदेखि औपचारिक रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । मोरङमा ४ हजार ६ सय स्वयंसेवक र ५ सय स्वास्थ्यकर्मीमार्फत २३ केन्द्रबाट औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मोरङमा ९ लाख ३२ हजार ५ सय ५ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको छ । म�. . .
विराटनगर उपमहानगरपालिकाले गत बैशाखमा धुमधामका साथ विराटनगरलाइ बालमैत्री नगर घोषणा गर्यो । सरकारले २०६८ साल मै विद्यालयालाई हिंसा मुक्त क्षेत्र बनाउनु पर्ने भन्दै विद्यालय शान्ति क्षेत्र घोषणा गरेको गर्यो । तर बुधबार विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालय पुग्दा त्यहाको वातावरणले विद्यालय श. . .
बिराटनगर चैत्र १७ , मोरंगको बेलबारीमा जारी पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बिराटनगर इन्भिन्सीवल क्रिकेट क्लबले आफ्नो पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा बिराटनगरले बिसिसी दमक क्रिकेट क्लबलाई ७७ रनले पराजित गरेको हो । निर्धारित २० ओभरमा १४६ रङ बनाउन सफल भएको थियो �. . .
बुधबार विराटनगर एयरपोर्ट डेढ घण्टा अबरुद्ध भएको थियो । विमानस्थलमा धुँवाको मुश्लो उडेको कारण अबरुद्ध भएको र डेढ घण्टापछि मात्रै विमान उडान सम्भव भएको थियो । विमानस्थलमा धुवाँको मुस्लो उडेपछि सुरक्षाकर्मी निकै हतार गर्दै मुश्लो भएतिर दौडी रहेका थिए। दुर्घटनामा परेकालाई जोगाउने प्रयासरत देखिन्थे . . .