विराटनगर

विराटनगरमा उत्पादन शुरु भएको शिखर मोटर पम्पले गर्यो एक बर्षमा ६५ करोडको ब्यापार

विराटनगर, १५ मंसिर । विराटनगरमा रहेको तुलसीसहकारी संस्थाद्धारा संचालित तुलसी मोटरपम्प ईण्डष्ट्रिजको शिखर पम्पको उत्पादनले एक बर्ष मै शिखर चुमेको छ । नेपालमै पहिलो पटक उत्पादन भएको मोटरपम्पले एक बर्ष मै ठुलो उपलब्धि हाँसिल गरेको हो । २०७४ मंसिर देखि उत्पादन शुरु भएको एक बर्ष मै माग धान्नै नसक्ने अबस�. . .


केराबारीमा राखिएको घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरे

विराटनगर, १४ मङ्सिर । मोरङ जिल्लाको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको आर्थिक वर्षको पहिलो शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको प्रमुख सहायक जिल्ला अधिकारी उमेश पाण्डेले. . .


वुढीगंगा गाउँपालिकामा पाँच सय युवा सहभागी सम्मेलन हुने

विराटनगर, १४ मंसिर । वुढीगंगा गाउँपालिकामा बृहद गाउँपालिका स्तरिय युवा सम्मेलन हुने भएको छ । हामी युवा सिर्जनात्मक विकासका पहरेदार नारा सहित जनजागृती युवा क्लब बुढीगंगाले वडा नम्बर ६ को नारायण माबिमा युवा सम्मेलन गर्न लागेको हो । यही पुस ६ र ७ गते हुने सम्मेलनमा बुढीगंगा गाउँपालिका भित्र रहेका युवाल�. . .


विराटनगर विमानस्थलमा अचानक आगो कसरी लाग्यो ?? दमकल किन पुगे..

विराटनगर, १४ मंसिर । विराटनगरको विमानस्थल भित्र शुत्रबार विहान अचानक आगो मुस्लो देखियो । बिमानस्थल बाहिर रहेका स्थानियवासी आँतिए अनी मन चिसो पार्दै बसे । धेरैले आगलागी भएको भनेर अनुमान गरे । अनी कतिपयले बिगत बर्षहरुको जस्तै सम्झँदै आपतकालिन अभ्यास भएको हुनसक्ने अनुमान गरे । हुन पनि भएको पनि त्यही नै �. . .


पुस २० मा नेपाल पत्रकार महासघ मोरङको साधारण सभा हुने, फुयाँललाई पुरस्कार

विराटनगर, १४ मंसिर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको बार्षिक साधारणसभाको अवसर पारेर कार्यलय सचिव दिपक फुयाललाई नगद सहित सम्मान गरिने भएको छ । महासंघको शुक्रबार बसेको नवौं बैठकले आगामी पुस २० गते विराटनगरमा साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाको अवसरमा पत्रकार महासंघका कार्यालय सचिव फुयालला. . .


विराटनगरको जनता नमुना स्कुलमा बैठकमै शिक्षक र अभिभावक विच हात हालाहाल

विराटनगर १४ मंसिर । विराटनगर २ मा रहेको जनता नमुना माध्यामिक बिद्यालयमा शुक्रबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बोलाईएको थियो । बिहान ८ बजे नै निम्तो गरिएको व्याक्ति सबै उपस्थित भईसकेका थिए । विराटनगर महानगरपालिका २ का वडा अध्यक्ष समेतको उपस्थिती थियो । तर बैठकमा शिक्षक प्रतिनिधि र अभिभावक �. . .


“युवाहरुको लागि चुनौती साथै धेरै सम्भावना छ” – बेनी गोपाल मुन्दडा

बिराटनगर मङ्सिर १४, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लास्ट थर्सडेको ४५ औ शृंखला रहेको थियो  । बिराटनगरस्थित देवानारा ग्रुपका उप निर्देशक बेनी गोपाल मुन्दडासंग  बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रिय�. . .


टंकीसिनवारी जेसिस प्रकरण: कार्वाहीमा परिन् पुर्ब अध्यक्ष न्यौपाने, साधारण सदस्य समेत रहेन

विराटनगर, १४ मंसिर । विगत केही महिना देखि बढेको टंकीसिनवारी जेसिसको विवाद अदालतबाट नटुङ्गिँदै कार्वाहीसम्म पुगेको छ । टंकीसिनवारी जेसिसको बर्ष २०११ को अध्यक्ष तथा बर्ष २०१२ को नेपाल जेसिको उपाध्यक्ष समेत रहेकी रिता न्यौपाने कार्वाहीमा परेकी हुन् । अदालतमा गएर मुद्दा हालेको भन्दै जेसिसको मानमर्दन �. . .


महिला साफ च्याम्पियनशिप फागुन २८ देखि विराटनगरमा हुने, ७ देशकाे सहभागिता रहने

विराटनगर,१४ मङ्सिर। नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको बिहिवारसाँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा नेपालसहित भारत. . .


प्रदेश १ बाट विदेशिनेको संख्या बढी, झापा, मोरङ र सुनसरीमा धेरै

विराटनगर, १४ मङ्सिर । विभिन्न प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक हेर्दा प्रदेश १ पहिलो नम्बरमा पर्ने गरेको छ। प्रदेश १ सरकार र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा बिहीबार विराटनगरमा सम्पन्न मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसदको भूमिका एवं प्रदेशमा आप्रवासी कामदार र तिनको अवस्थ�. . .


कटहरी गाउँपालिका दिसामुक्त क्षेत्र घोषणा अभियानमा, वडा नम्बर ५ र ६ घाेषणा

विराटनगर, १३ मंसिर। मोरङको कटहरी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।  गाउँपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घो�. . .


विराटनगरबाट भोजपुरको दलगाँउ जादै गरेको बलेरो दुर्घटना हुदाँ ७ घाईते

विराटनगर, १३ मंसिर । विराटनगरबाट भोजपुरको दलगाँउ जादै गरेको बलेर दुर्घटना भएको छ । अरुण गाउँपालिका ३ लाखबिरेमा बलेरो दुर्घटना हुँदा ७ जना घाईते भएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । बिराटनगरबाट भोजपुरको दलगाउ तर्फ जाँदै गरेको को.१ ज.३४९३ नम्बरको बोलेरो उक्त स्थानमा आफै अनिन्त्रि�. . .