विराटनगर

पुरातन उद्यमशैलीलाई आधुनिकीकरण गर्नुपर्नेमा वन मन्त्री कुसियतको जोड

विराटनगर, २२ मङ्सिर । प्रदेश नम्बर एकका उद्योग वाणिज्य, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले समयानुकूल उत्पादनमा जोड दिन वन पैदावार व्यवयायीलाई आग्रह गरेका छन्।विराटनगरमा शनिबार नेपाल वन पैदावार व्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुसियतले पुरातन समयदेखि चल्दै आएको उद्यमशैलीलाई आधु�. . .


प्याब्सन मोरङद्वारा विराटनगरका ५ जना सम्मानित

विराटनगर, २२ मंसिर । प्याब्सन मोरङले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई सम्मान गरेको छ । १४ आंै जिल्ला अधिवेशनको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्याब्सन मोरङले ५ जना व्यक्तिलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार �. . .


विराटनगरको एभरेष्टले शुरु गर्यो नैतिक शिक्षाको बहस, बिद्यालयको यस्तो योजना

विराटनगर, २२ मंसिर । विद्यालयस्तर देखि नै बालबालिकालाई नैतिक शिक्षाको आबस्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचार�. . .


एउटा सांसदको दैनिकी : सदन देखि साहुनीसम्म, सांसद भन्दा धेरै कमाई ब्यापारमा

विराटनगर, २२ मङ्सिर ।  विराटनगरको मुख्य बजार ट्राफिक चौकको उत्तरपट्टि आन्तरिक राजस्व कार्यालय अगाडि न्यू यज्ञ स्टोर छ । स्टोरमा झोला लगायतका कपडा किन्न पाइन्छ । पसलमा भेटिन्छिन् सावित्रा रेग्मी ।  सावित्रा १ नम्बर प्रदेशकी प्रदेशसभा सदस्य पनि हुन् । संसद बैठक नभएको र अन्य महत्त्वपूर्ण काम नभएको दिन . . .


विराटनगरमा अन्तर विद्यालय हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरीको लिटल फ्लावर स्कुलले जित्यो

बिराटनगर मङ्सिर २२ , विराटनगर जुनियर जेसीजको आयोजनामा भएको अन्तर विद्यालय टेस्टी टेस्टी हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरी स्थित लिटल फ्लावर स्कुलले जितेको छ । विराटनगरस्थित विरेन्द्र सभागृहमा शुक्रवार भएको फाइनल प्रतियोगितामा ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै लिटल फ्लावर स्कुलले �. . .


एसिया प्यासिफिक समिटपछि भारत-चीन अत्यन्त चिन्तित, अाेलीलाई सरकारमा बस्ने अधिकार छैन

विराटनगर. २२ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काठमाडौंमा भर्खरै सम्पन्न एसिया प्यासिफिक समिटपछि देश अर्कै मोडतिर गएको देखिएको टिप्पणी गरेका छन्। एसिया प्यासिफिक समिटले समस्त मुलुक र मुलुकवासीको शिर निहुरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले यसले परराष्ट्र माम. . .


विराटनगरको बैजनाथपुर खेल मैदानमा क्रिकेट क्याम्प आयोजना हुन

विराटनगर, २१ मंसिर । महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित नेपालमै विराटनगरमा दोश्रोपटक क्रिकेट प्रशिक्षणको आयोजना हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा मंसिर २२ देखि पौष २ गते सम्म १० दिन विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा विरानगर क्रिकेट क्याम्प आयोजना हुन लागेको हो । क्याम्पम. . .


विराटनगरमा स्कुले विद्यार्थीलाई ट्राफिक सचेतना

विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको श्रीश्री रवि शंकर बोडिङ्ग स्कुलका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले शुक्रबार विद्यार्थीलाई लक्षित गरी सचेतना दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको सचेतना प्रहरी निरिक्षक शिवकुम�. . .


विराटनगरमा अन्तराष्ट्रिय व्यापार मेला विराट ट्रेड एक्स्पो २०१८को तयारी तिब्र

विराटनगर, २१ मंसिर । मोरङ व्यापार सघले आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०१८ तयारी तिव्र भएको छ । प्रदेश नं १ मा आर्थिक गतिबिधि बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ६ गतेदेखि १४ गतेसम्म विराटनगर २ शङ्करपुरमा विराट ट्रेड एक्स्पो �. . .


कोशी विद्या मन्दिरले मनायाे अरेन्ज डे

विराटनगर, २१ मंसिर । कोशी विद्या मन्दिर विराटनगरले अरेन्ज कलर डे मनाएको छ । बिद्यालयले हरेक महिना कलर डे मनाउने क्रमममा आज पनि अरेन्ज कलर डे मनाएको हो । कार्यक्रममा मन्टेश्वरी तहमा अध्ययनरत १ सय ६० बालबालिकाहरुलाई सुन्तला (अरेन्ज) रंगको वस्त्रमा सजाएर विभिन्न कार्यक्रम गरेका थिए । सोही तहका शिक्षकहरु. . .


पब्लिक फोरममा पुनः ढुंगेल,उपभोक्ता एकजुट भएर अभियान संचालन गर्न मन्त्रीकाे सुझाव

विराटनगर, २१ मंसिर । पब्लिक फोरमको दशौँ बार्षिक साधारण सभाबाट पुनः उत्तम ढुंगेल अध्यक्षतामा चयन भएका छन् । विराटनगरमा शुत्रबार भएको दशौं साधारण सभाले उत्तम ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयां केन्द्रीय कार्य समिति सर्बसम्मत चयन गरेको हो । उपाध्यक्षमा अमलेश कर्ण, सचिव लवकुमार ताम्राकार, सह–सचिब सु�. . .


विराटनगर महानगरले बहिराहरुलाई जीवनउपयोगी सिप सहित दोभाषेको व्यवस्था गर्ने

विराटनगर, २१ मंसिर । सुस्त श्रवण शक्ति भएका बहिरा ब्यक्तिको सहजताका लागि विराटनगर महानगरले आगामी बर्षको नीति तथा कार्यक्रममा विषेश कार्यक्रम ल्याउने भएको छ । बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार विराटनगरमा आयोजित आँठौ साधारणसभामा बोल्दै महान. . .