विराटनगर, २८ कात्तिक । विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) को आयोजना हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो मंसिर १ गते शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो । मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचना वाचन गर्. . .
विराटनगर, २८ कात्तिक । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागिरक अभिनन्दन गरिने भएकाे छ । विराटनगरको विरेन्द्र सभागृहमा भब्य समारोह आयोजना गरेर अधिकारीकाे नागरिक अभिनन्दन गर्न लागिएको हो । कम्युनिष्ट आन्दोलनमा अनवरत संलग्न रहदै आएका अधिकारी आफ्नो जीवनकालमा आवद�. . .
विराटनगर, २८ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारी जेसिसमा चुलिएको विवाद अदालतसम्म पुगेको छ । २०७४ साल मंसिर २९ गते टंकीसिनवारी जेसिसको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी सुप्रभा निरासी न्यौपाने नीजि कामको सिलसिलामा बाहिर जाने भएपछि चुलिएको विवाद कार्यवाहक अध्यक्ष र त्यसपछिको स. . .
प्रेम देवान विराटनगर २८ कातिक । छठ पर्व हेर्न गएका एक बालक विराटनगरबाट हराएका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशाराम र भर्तारामका ८ बर्षिय छोरा अभिनास राम आज विहानदेखी वेपत्ता भएका छन् । विए एफएम पछाडीको नहरमा भएको छठ पर्व हेर्न गएका बालक अचानक हराएको उनका परीजनले बताएकाछन् । हिड्न सक्ने तर. . .
विराटनगर,२८ कात्तिक । मोरङको रंगेली नगरपालिका-३ चेका भन्ने स्थानबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा सहित भारत बंगाल कुस बिहार घर भई हाल आनन्द ईटा भट्टामा लेवर काम गर्दै आईरहेका बर्ष ३० को हेमन्त बर्मनलाई पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा इलाका प्रहरी �. . .
सुनसरी, २८ कात्तिक । सुनसरीको धरान उप-महानगरपालिका-८ सिदार्थ मार्गबाट प्रहरीले ठूलो रकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा झापा लखनपुर गाउँपालिका-१ घर भई हाल धरान-१० बस्ने बर्ष ३५ को भरत थापा, सुनसरी �. . .
विराटनगर, २८कात्तिक । झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा मंगलबार ट्याक्टरले किचेर १ बालिकाको मृत्यु भएको छ । भद्रपुरबाट मेची खोला तर्फ जाँदै गरेको मे १ त ५२३० नम्बरको ट्याक्टरमा सवार सोहि स्थान बस्ने बर्ष ५ की राखी यादवको मृत. . .
विराटनगर,२८ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी स्थित बेतना सीमसार क्षेत्रमा भारतीय नम्बरको लहरी ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ। पूर्वबाट पश्चिमका लागि छुटेको भारतीय नम्बरको लहरी ट्रकले सोही दिशाको लागि छुटेको को २० प ७७०२ नम्बरको मोरसाईकललाई ठक्कर दिएको थियो । लहरीको �. . .
विराटनगर, २८ कात्तिक । मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका. . .
विराटनगर, २७ कात्तिक । पछिल्लो समय बिराटनगरको सुरक्षाको बिषयमा नगरवासीले गम्भीर प्रश्न उठाउन थालेका छन् । आईतवार साँझ हाटखोलामा रहेको आफ्नो पसलबाट फकिँदै गरेकी राधा बस्नेत लुटिएकी छिन् । उनी लुटिएको बिषयमा आफ्नो फेसबुक स्टाटसमा विनोद बस्नेत लेख्छन्, पछिल्लो समय बिराटनगरको सुरक्षा ब्यवस्था अत्यन्�. . .
विराटनगर,२७ कात्तिक । भारतीयलाई नागरिकताको सिफारिस गरिदिने विराटनगर महानगरपालिका–१ का वडा अध्यक्ष, सदस्य र सचिव सुटुक्क अदालतमा उपस्थिति हुने तयारीमा रहेको खुलासा भएको छ । आफू निकट कानून व्यवसायीसँग रायसहितको सुझाव लिएर वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह र वडा सचिव पूष्षा तिम्सिना मोरङ अद. . .
विराटनगर, २७ कात्तिक । अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि . . .