विराटनगर

‘अनुराग फिल्म’ का नायक नायिका एलिजा र समुन्द्र विराटनगर आएर के भने..

प्रेम देवान विराटनगर ९ असोज । एरिका फिल्मस प्रोडक्सनले तयार पारेको ‘अुनराग’ नेपाली कथानक चलचित्रका मुख्य कलाकारद्धय विराटनगरमा आईपुगेका छन् । आगामी आसोज १२ गते शुक्रबार अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचार – प्रसार गर्दै मंगलबार विराटनगर आएका हुन् । नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्. . .


विराटनगरमा लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन

विराटनगर असोज ९, दाहाल प्रतिष्ठान विराटनगरमा राधाकृष्ण आध्यात्मिक प्रतिष्ठान बराहक्षेत्र प्राचीन हरिद्वार चतराधामको अक्षयकोष स्थापनार्थ लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन भएको छ । भदौ ३० गतेदेखि असोज ७ गते सम्म भएको महायज्ञ लगाउने कार्यमा पाँच लाख खर्चसमेत भएको सहआयोजक इन्दिरा र�. . .


विराटनगरको कोशी अस्पतालमा १४ जनालाई नियुक्ति

बिराटनगर असोज ९। विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो । मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका ल. . .


प्याब्सन विराटनगरको अध्यक्षमा इन्द्र कुमार राई निर्वाचित

विराटनगर असोज ९ , निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् । यस. . .


नोबेल अस्पतालको बेलबारीमा निःशुल्क शिविर,पाँच सय बिरामीको उपचार

विराटनगर, ९ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत . . .


बिराटनगरको जेनिथ कलेजको कार्यकारी अध्यक्षमा चौधरी

विराटनगर, ९ असोज । जेनिथ इन्टरनेशनल कलेज विराटनगरको कार्यकारी अध्यक्षमा दुर्गानन्द चौधरी नियुक्त हुनु भएको छ । नवनियुक्त अध्यक्ष चौधरीले सोमबारबाट पदभार ग्रहण गर्नु भएको हो । कलेजमा उहाँलाई कार्यकारी निर्देशक सीए अश्विनी बंशल, क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठ, प्रा.डा. सदेह हमाले, किरण आचार्यले स्�. . .


तास खेलिरहेको अवस्थामा १२ जना प्रहरीद्वारा पक्राउ

झापा, ९ असाेज। झापाको मेचीनगर-१० बाट तास खेलिरहेको अवस्थामा १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । स्थानीय नारायण गुरुङको घरमा तास खेलिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । झापाको मेचीनगर-१० बस्ने बर्ष ४० को हर्क राई, बर्ष ४५ को रुमार बस्नेत,. . .


विराटनगरमा करले वडा अध्यक्षलाई कचकच, भन्छन्, ‘जनतामा कर शिक्षाको कमी भयो’

विराटनगर,  ९ असोज । आगामी दिनमा करलाई आम्दानीको आधारमा कर बर्गिकरण गरेर मात्र तय गरिनु पर्ने वडा अध्यक्षहरुले बताएका छन् । क्षेत्रगत रुपमा जनताको आम्दानीका आधारमा करलाई अनुवार्य गरेर बर्गिकरण गर्ने हो भने करको समस्या समाधान हुने उनीहरुको भनाइ छ । करको दर भन्दा पनि दायरा बढाउने, कर तिर्नको लागि सहज वा�. . .


पहिलाे सय ग्राहकलाइ अाजिवन नि:शुल्क सर्भिसिङ्ग अफरसहित विराटनगरमा एक्वाफ्रेसकाे बिक्रि सुरु

विराटनगर ८ असोज । विराटनगरमा केही समय अगाडी जण्डिसको रोगबाट धेरैले ज्यान गुमाउनु पर्यो । सयाै‌ मानिस यस रोगबाट ग्रषित भएर थला नै परे । यसको एउटै कारण थियो विराटनगरको दुषित पानी । खानेपानीमा दुषित जीवाणु देखिन थालेपछि अधिका‌ँश विराटनगरवासीले जारकाे पानी सेवन गर्न सुरुगरेका थिए । तर विराटनगरमा रहेका व. . .


जनकपुरमा परिक्षा वहिष्कार गरेर विराटनगरमा २ दिनदेखि इन्जिनियरिङ्गका विद्यार्थीद्धारा आमरण अनसन

विराटनगर ८ असोज । विराटनगर २ मा रहेको स्थित पूर्वाञ्चल विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयसँग विभिन्न माग राख्दै विद्यार्थीहरु आमरन अनसनमा बसेका छन् । जनकपुरस्थित सेन्ट्रल इन्जिनियरिङ्ग कलेजमा अध्ययरत विद्यार्थीहरु आफनो माग पुरा गर्न दुई दिनयतादेखी विश्व विद्यालय अगाडी अनसनमा बसेका हुन�. . .


बिराटनगरमा तेस्रो पटक निकालिएको भीमसेन रथ यात्रा हेर्नुहोस ( फोटो फिचर सहित )

प्रेम देवान बिराटनगर ८ असोज । काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । भीम सेन रथ यात्रा मुल समारोह समिती विराटनगरले तयार पारेको भीमसेन रथ यात्रा सोमबार विराटनगरमा भव्याताका साथ निकालेको छ । बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्. . .


प्याब्सन महानगरको प्रथम नगरअधिवेशन विराटनगरमा अध्यक्षमा ईन्द्र राई र सचिवमा अर्जुन श्रेष्ठको दावी

विराटनगर, ८ असोज । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) महानगरको प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ । महानगर कार्यसमितिको सोमबार विराटनगरमा भएको प्रथम नगर अधिवेशनमा अमन्त्रित अतिथिहरुले निजी विद्यालयका सञ्चालकहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्नुहु. . .