विराटनगर

काँग्रेस महाधिवेशन छिट्टै गर्न कोइरालाको माग

विराटनगर, जेठ ३० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ । कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभाप. . .


उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित

विराटनगर, जेठ ३० । उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । उद्योगी घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको छ । गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहालले संगठनको ४६ औं साधारणसभा उद्घाटन गरेका थि�. . .


बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहनेलाई नमस्कार होटेल स्कुल

बिराटनगर जेठ ३० , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि बिराटनगरको पुरानो होटेल नमस्कारले होटेल स्कुल संचालनमा ल्याएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल संचालनमा ल्याएको हो। सिटिइभिटिको समन्धन तथा युनिस एजु. . .


विराटनगरमा विश्वकपकप हेर्न २० हजारदेखि ५ लाख सम्मका टिभीको किनबेच

प्रेम देवान विराटनगर ३० जेठ । कटहरी २ का चन्दन विश्वास र रामेश्वर थारु विराटनगरको टिभी सोरुममा भेटिए । अन्ततः उनीहरुले विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ ईन्चको टिभी किनेर लगे । उनीहरुले यसरी टेलिभिजनको खोजी गर्नुको एउटै कारण थियो क्लबको हलमा बसेर यसपटको विश्वकप हेर्ने । उनिहरु ज�. . .


आफैलाई गोली हान्न लगाउने श्रीनिवासलाई कारागारमा पुजाकोठा

विराटनगर, ३० जेठ । आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आचार्य पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा छन् । प्रहरीले पक्राउ गरेपछि हिरासतमा बस्न नमानेर कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै बसेका आचार्य कारागारमा भने सहज रुपमा बस्दै आएका छन् । क्षेत्रीय कारागार झुम्काले . . .


राम्रा होटलमा बासीभात र गन्हाउने तरकारी, अघिल्लो दिनको बेचेर उपभोक्ता ठग्छन्

विराटनगर, २९ जेठ । विराटनगरका पत्रकारहरुको एक टोली सोमबार बिहानै मोरङको उत्तरी क्षेत्रको वनको अबस्थाको बारेमा अनुगमन गर्न निस्किएको थियो । जिल्ला वन कार्यालयले मोरङमा शुरु गरेको बैज्ञानिक वन ब्यवस्थापन भन्दै लगिएका पत्रकारहरुलाई बिहानको खाजा सुन्दर हरैँचाको बिराटचोकमा खुवाउने कार्यक्रम तय भएको. . .


खुम्बूको यात्रा- ‘अन्नदाता भनेका तिनै सेर्पिनीहरू आलु र पिँडालु उसिनेर दिन्थे’

कृष्ण अधिकारी ।  ३१ सालकै कुरा हो, सोलुको सल्लेरीबाट खुम्बू क्षेत्रको भ्रमणमा जानुपर्ने भयो । सोलु भनेको सदरमुकाम सल्लेरीभन्दा तलको भाग र खुम्बू भनेको त्यहाँभन्दा माथिको क्षेत्र ।  जेठ असारको महिना निरन्तर पानी बर्षिइरहने । रुखका पातबाट खरिजूका टाउकामा फ्यात्त फ्यात्त खस्ने । जमिनमा त्यति नै, जुत्. . .


विराटनगर आसपासका सिमावर्ती क्षेत्रमा ईन्धनको चोरी निकासी रोकिएन

विराटनगर, २९ जेठ । डिजेल र पट्रोलको चोरी निकासी अझै नियन्त्रण हुन सकेको छैन। नेपाल आयल निगमले गरेको पछिल्लो मुल्यबृद्धी पछि पनि नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ प्रति लिटर महँगो भएका कारण चोरी निकासीले निरन्तरता पाएको हो । पुर्वी मोरङको सिक्टी र चोप्राह�. . .


गर्मीले अस्तब्यस्त पुर्ब, सडक मजदुरलाई समस्या–विहानको बर्षाले राहत

विराटनगर, २९ जेठ । ईटहरी उपमहानगरपालिका १७का बद्री चौधरी सिटी सफारी चालक हुन् । उनले ४ दिन यता पुर्वमा बढेको गर्मीले गर्दा सहज रुपमा काम गर्न पाएका छैनन् । गर्मीका कारण आज त कमाई पनि नाम मात्रको भएकोछ, ईटहरी ६ को पचरुखीमा यात्रुको पर्खाईमा बसेका चौधरीमा भने । गर्मीले गर्दा मान्छे हिँडडुल गर्नेको संख्या. . .


एक नम्बर प्रदेश संसद चलिरहँदा भद्र सांसदको अमर्यादित ब्यवहार (भिडियो )

विराटनगर, २८ जेठ । एक महिना अघि मात्र सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेर विवादमा आएका एक नम्बर प्रदेश सांसद लिलाबल्लभ अधिकारीले आज फेरी संसदको मर्यादा उल्लंघन गर्दै संसद भवन भित्रै संसद चलेको बेला कपाल कोरेको तस्बिर सार्बजनिक भएको छ। संसद बैठक चलि रहेको बेलामा. . .


घर भत्काउन आएका वडा अध्यक्ष सहित प्रहरीलाई नगरवासीद्धारा ईट्टा प्रहार(भिडियोे सहित)

विराटनगर २८ जेठ । विगत केही दिन देदि रंगेली नगरपालिकाको काममा विवाद आउँदै जान थालेको छ । स्थानीय सरकार रंगेली नगरपालिकाले नगरवासीको गुनासोमा ध्यानै नदिई विकासको काम गर्दा अहिले थप समस्याहरु देखिँदै जान थालेको छ । रंगेली नगरपालिकाले सडकको लम्बाई बढाउने बिषयमा पटक–पटक सुचना टाँस गर्दै आएको भएपनि स्थ. . .


रंगेली नगरपालिका–५ वडाध्यक्षको दादागिरी : चुनावमा भोट नहाल्नेको घरमा डोजर

विराटनगर, २८ जेठ । रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारणले बढ्दै गएको पाइन्छ ।  गाउँका अधिकांश सर्वसाधारणको घर भत्काएपछि अहिले उनलाई समस्या समाधान गर्न सकस परेक�. . .