विराटनगर

विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा

बिराटनगर असोज ७ , समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यका लागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ । पछिल्लो समयमा श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यालयमा यस खालका कार्यक्रम गरिएको क्ल�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका १० बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमण सकेर फिर्ता 

बिराटनगर,असोज ७, पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् । बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युन�. . .


विराटनगरमा एक बालकलाई खोलाले बगाएर मृत्यु

विराटनगर असोज ७ । विराटनगरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सिंघिया खोलामा साथीहरुसंग नुहाउन गएका स्थानिय मनोज कुमार मण्डलको ९ बर्षीय छोरा रुद्र मण्डलको खोलाले बगाए मृत्यु भएको हो । खोलाले बगाएर बेहोस भएका मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु �. . .


विराटनगरको कञ्चनवारीमा बिहानै स्कुल बस र टिपर चालक बिच कुटाकुट भएपछ‍‍‍ि….

  विराटनगर, ७ असोज । आईतवार बिहान करिब ६ बज्नै लाग्दा मोरङको टंकी सिनवारी नजिकैबाट एक आपसमा दुईवटा गाडी हुँकिँदै आउँदै थिए । एउटा स्कुल बस अर्को टिपर । यी दुबैले एकले अर्कोकोलाई कसरी हुन्छ उछिन्ने नै रणनिती बनाएको देखिन्थ्यो । तिब्र गतीमा आएका दुबै सवारीहरु को भन्दा को कम भन्दै एकले अर्कोलाई उछिल्ने. . .


बुढीगंगाको बाँसवारीमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

विराटनगर, ७ असोज । नेपाली कांग्रेसबाट विजयी मोरङका सांसदहरुले मोरङको क्षेत्र नम्बर ६ मा सम्पर्क कार्यालयको स्थापना गरेका छन । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, सांसद डिला संग्रौला र प्रदेश सांसद चुमनारायण तबदारले सम्पर्क कार्यालयको स्थापना गरेका हुन् । जनताका गुनासाहरु राख्न र सिधै जनतासँग नेता. . .


यस बर्षको दशैको साईत यस्तो छ, कात्तिक २ गते बिहान ९ बजेर ३९ मिनेटमा

विराटनगर, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामच. . .


कृष्णभूषण बल साहित्य पुस्कार तिवारीलाई प्रदान

विराटनगर, ७ असोज । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ । विराटनगरमा आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो । भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्�. . .


खुर्सिद हत्या काण्ड : मुस्लिम संघर्ष गठबन्धनले भन्यो–’खुर्सिद माथिकाे आतङ्कवादी आरोप गलत हो’

प्रेम देवान विराटनगर, ६ असोज । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले गत असोज ४ गते सुनसरीको हरिनगर गांउपालिकामा अज्ञात समुहको गोली प्रहारबाट हत्या गरिएका खुर्सिद आलम गलत ब्यक्ति भनेर प्रचार हुनुले मुस्लीम समुदायको नै बद्नाम भएको बताएका छन् । यदी उनी गलत ब्यक्ति थिए भने किन कार्वाही गरिएन ? उनीहरुको प्रश. . .


मोटरसाईकल दुर्घटनामा एकजना गम्भिर घाईते

विराटनगर, ६ असोज । मोरङको कानेपोखरी गाउँपालिका–४ मा शनिबार दिउँसो मोटरसाईकल दुर्घटनामा परि १ जना घाईते भएका छन् । दिउँसो दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १३ प ६२५५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलका चालक सोही स्थान बस्ने २३ बर्षीय निर�. . .


विराटनगरका कैलाशको जनस्वास्थ्य संघमा उम्मेदवारी

विराटनगर, ६ असोज। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियान्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवार दिएका छन ।यहि असोज १३ गते हुने निर्वाचनमा प्रगतिशिल समूहतर्फबाट खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन । सामाजिक �. . .


विराटनगरमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

विराटनगर, ६ असोज  । विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । त्यसैक्रममा शुक्रवार विराटनगर–७ अस्पताल चोकमा नयाँ हेल्थ केयर सेन्टर सञ्चालनमा आएको हो । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । उक्त सेन्टरमा डिजिटल एक्स–रे , फिजियोथेरापी सेवा , ओपिडी सेवाका साथै एलआरएल ल्य. . .


गरिखानेका कुरा : विराटनगर आसपासका खोलामा माछिको जालसँगै रमेको जिन्दगी

विराटनगर, ६ असोज । जमेरा महतो मजदुर हुन । सडक निर्माणमा मजदुरी गर्छन । भदौ लागे पछि काम नपाउने बताउने महतोलाई भ्याइ–नभ्याइ छ । उनलाई मात्र होइन मोरङको कटहरी, जहदा र धनपालथान गउपालिको संगम स्थल राम चोक क्षेत्रमा बसोबास गर्ने धेरै मजदुरहरुको दिन एकै प्रकार छ । राम चोकको त्यो बस्तीको छेउ भएर बग्ने लोहन्द्�. . .