विराटनगर, १२ साउन । नेपाली काग्रेस मोरङले आगामी साउन १५ गते वर्तमान सरकारको भण्डाफोर गर्ने जनाएको छ । रानी युवा क्लवमा शनिबार नेपाली काग्रेस जिल्ला कार्य समिति मोरङले आयोजना गरेको भण्डारफोर छलफलमा भण्डाफोर गर्ने निर्णय गरेको हो । नेपाली काग्रेस केन्द्रिय कार्य समितिको परिपत्र अनसार वर्तमान सरकारका. . .
विराटनगर, १२ साउन । बुगी–वुगी रियालिटी शोका उत्कृष्ट चारका रविन भुजेल आफ्नो गृह विराटनगर आईपुगेका छन् । एपी वान च्यानलले नेपाली संस्करणको ’बुगी वुगी’ संचालन गरेको डान्स रियालिटी शोका उत्कृष्ट चारमा परेका रविन भुजेल शनिबार विराटनगर १६ मा रहेको घरमा आईपुगेका हुन् । करिब ८ महिना पछि आफ्नो घर आईपुगेका र. . .
विराटनगर, १२ साउन । उपचार हुन नसक्ने विरामीलाई पैसाको लोभमा अन्यत्र रेफर नगरेर विवादमा आएको बिराटनगरको संजिवनी अस्पतालमा फेरी अर्को घटना घटेको छ । यस अघि अस्पतालमा आएकी एक महिलालाई अस्पतालका डाक्टरले अन्यत्र रेफर गर्न भनेपछि अस्पताल प्रशासन र डाक्टर बिच लफडा भएको थियो । पटक–पटक विवादमा पर्दै आएको अ�. . .
विराटनगर, १२ साउन । प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक बाहिर आएको छ । एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांक हेर्दा शुक्रबारका दिन बढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको हो । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक बाहिर �. . .
विराटनगर, साउन १२ गते । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जन�. . .
नवराज कट्टेल विराटनगर, साउन १२ गते । विराटनगर विमानस्थलको धावनमार्ग विस्तार र स्तरोन्नतिमा सीमा दूरी र खोला ‘डाइभर्सन’ मुख्य चुनौतीका रूपमा देखिएका छन् । अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल विस्तारको गुरुयोजना तयार भइरहँदा जग्गा प्राप्ति, बस्ती स्थानान्तरणभन्दा पनि केसलिया खोला ‘डाइभर्सन’ र भार. . .
बिराटनगर, साउन १२। विराटनगरबाट प्रहरीले शुक्रबार साँझ साढे ६ बजे सुनको सिक्रि निल्ने एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ स्थित अरुण कुमार राठीले संचालन गरेको राठी सुन पसलमा सिक्रि किन्ने बहाना बनाई सुन किन्न गएका ईटहरी उप-महानगरपालिका २ बस्ने ३१ बर्षिय सुरज कुमार नेपाललाई पक्राउ गर�. . .
प्रेम देवान विराटनगर १२ साउन । लाखे नाच नेवारी समुदायको एक विशेष नाच हो । एक महिना अघिदेखि विराटनगर ९ भानुटोलका किशोर किशोरीहरु हातमा झ्याम्टा र काँधमा ढोल पिढ्दै लाखे नाचको तयारी गरिरहेका छन् । विराटनगर १० बंगालमुखी मन्दिरमा रहेको झी पुझ भवनको परिसरमा लाखे नाच सिक्ने मात्र हैन यस संरक्षणमा पनि उनीह�. . .
विराटनगर, १२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागिय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देश. . .
विराटनगर, ११ साउन । विराटनगर ५ का ७६ बर्षिय जगेन्द्र भट्टराईको बिहान सबेरै देखि राती अबेरसम्म आफ्नै गाई गोठमा ब्यस्त हुन्छन् । उनको गोठभरी गाईले भरीएका छन् भने वरीपरिका बारीभरी घाँसहरु काट्ने बेला भएको छ । उमेरले पाको भएपनि कामले निक्कै कर्मबिर छन् उनी । उनी भन्छन्, कर्मविरहरुलाई उमेरले छेक्दैन ।‘ वि�. . .
विराटनगर, ११ असार । एक नम्बर प्रदेशमा सबैभन्दा बढी अपराध हुने जिल्लामा सुनसरी रहेको पाईएको छ। एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आज विराटनगरमा गरेको पत्रकारसम्मेलनमा अपराध हुने जिल्लाहरुको अबस्थाको बारेमा जानकारी दिँदै अपराध नियन्त्रण गर्ने क्रममा जिल्लाहरुको बढी अपराध हुने र कम अपराध हु�. . .
बिराटनगर साउन ११ , आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित किन्डर पिलर स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले शिक्षकहरुलाई अविर,माला र मिठाइले अभिनन्दन गरेका छन । स्कुलका सानासाना बालबालि. . .