प्रेम देवान विराटनगर १२ भदौ । विराटनगरमा पहिलो पटक स्रष्टा नेपालले आयोजना गरेको मिसेस पुर्वाअञ्चल तिज तारा २०७३ को उपाधी सुनाखरी समुहले हात पारेको छ । विराटनगरको विरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको तिज ताराको उपाधी विराटनगरमा रहेको सुनाखरी समुहले नगद १५ हजार सहित पुर्वाअञ्चल मिसेस तिज ताराको �. . .
बिराटनगर, भाद्र १२ मोरङको विराटनगर-२० मा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-२० बस्ने ३० बर्षिय बिक्रम साह रहेका छन्। साहलाई शुक्रबार राती १० बजेतिर आफ्नै घरको विधुतको तार सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका साहको नोबेल अस्पताल विराटनगरमा उ�. . .
बिराटनगर भदौ १२ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेको रगत परिक्षण गर्ने "सिबिसि" मेसिन बिग्रेकाले सेवाग्राहीलाई समस्या परेको छ। उक्त मेसिन बिग्रेको एक महिना हुन लाग्दापनि मर्मत गर्न अस्पतालले कुनै चासो नदिएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा उक्त मेसिन नहुदा सेवाग्राहीले अस्पताल छेउमा रहेका . . .
विराटनगरकाे काेशी अञ्चल अस्पताल नजिकै फाेहाेरकाे डंगुर थुप्रिएकाे थियाे । फाेहाेर देखेर वरिपरिका पसलबाट पनि साेहि स्थानमा फाेहाेर फाल्ने गरिएकाे रहेछ । त्याे कुरा ध्यानमा राखिरहेका एक युवाहरूकाे जमात शनिवार बिहानै त्यहाँ पुगे । माक्स, पञ्जा र रंग बाेकेर त्यहाँ पुगेका विराटनगर युथ भिजन नामक समुहका . . .
बिराटनगर भाद्र ११, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल इस्टर्न स्टार कार्यकारी निर्देसक तथा नौलो ट्रावल एण्ड टुर्सका निर्देशक श्री भबिस श्रेष्ठसंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा श्रेष्ठल�. . .
विराटनगरमा प्रत्येक वर्ष आयोजना हुने श्री राधाकृष्णको रथयात्रा विश्वप्रख्यात रथयात्राहरु मध्ये पर्दछ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने यस रथयात्रालाई हेर्नका लागि नेपालबाट मात्र नभई भारतको विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजनहरु उपस्थित हुने गर्दछन् । लाखौंको उपस्थिति रहने यो अवस. . .
बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १. महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहोला , धे. . .
बिराटनगर भदौ ८ , बिराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मटका फोड प्रतियोगिता सम्पन्न भएको छ ।“हाम्रो बिराटनगर” समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भएको कार्यक्रममा मिस्ट्री डान्स गाइजले मटका फोड्न सफल भएको थियो ।उक्त मटका फोड प्रति�. . .
बिनु तिम्सिना विराटनगर , कृषि मन्त्रालय अन्तर्गत संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपालले ३० करोडको लागतमा व्यवस्थित कृषि बजार निर्माण गर्ने तयारी गरेको छ । पूर्वाञ्चललाई नै लक्षित निर्माण गरिने उक्त कृषि बजार कटहरी–२ स्थित जमटोकीमा रहनेछ । यसअघि पनि सोही स्थानमा कृषि थोक बजार न�. . .
बिनु तिम्सिना विराटनगर, शर्त अनुसार लगानी नगरी भक्तपुरस्थित चर्खाप्रचार गान्धि तुलसी महागुठी भागेपछि रंगेली–३ आमतोलास्थित कोल्ड स्टोर (शित भण्डार) अलपत्र बनेको छ । भारतीय दुताबासको सहयोगमा महागुठीले नौ वर्ष पहिले करोडांैको लागतमा कोल्डस्टोर निर्माण थालिएको थियो । शर्तअनुसार भारत सरकारले २ करोड ५. . .
विराटनगरमा जारी विराट फुटसल कपको उपाधिका लागि मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित हिट एण्ड ह्याङ्ग आउट फुटसल मैदानमा आज विहान भएका सेमिफाइनल खेलमा विजयी हुँदै मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजले उपाधि भिडन्त पक्का गरेका हुन् । आज बिहा�. . .
विराटनगरसहित पुर्वाञ्चल लगायतकाे स्थानमा अाज अपराह्न साढे ४ बजेकाे समयमा भुकम्पकाे धक्का महसुस भएकाे छ । ६ दशमलब ८ रेक्टर स्केलकाे उक्त भुकम्पकाे केन्द्र बिन्दु म्यानमार रहेकाे जानकारी अाएकाे छ । सर्वसाधारण जनताले सामाजिक संजालमा धक्का बारे लेखिरहे पनि राष्ट्रिय भुकम्प मापन केन्द्रले यसबारे अाफ्. . .