विराटनगर

सेमीफाइनलमा एपीएफ टिम

विराटनगर, १० फागुन । सशस्त्र प्रहरी बलको एपीएफ टिम विराटनगरमा जारी विराट गोल्डकप फुट्वल टुर्नामेन्टको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टीम आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा कप्तान गणे. . .


आदर्श स्कुलमा स्वरोजगारीको लागि निःशुल्क तालिम सुरु

बिराटनगर फाल्गुन १० , एसियाली विकास वैंक  र सीप विकास परियोजनाको आर्थिक सहयोगमा श्री आदर्श उ.मा.विद्यालय विराटनगरले रोजगारी तथा स्वरोजगारीको लागि निःशुल्क तालिमको पहिलो समूहको कक्षाहरु संचालन गरेको छ । २ महिना सम्म चल्ने कम्प्युटर अपरेटर तथा कम्प्युटर हार्डवेयर टेक्निसियन तह २ विषयको उक्त तालिमको . . .


पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने : सुजता

विराटनगर १० फागुन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संगठन बलियो बनाउन पार्टीलाई वहुपद्धतीय लिडरसिपमा बदल्नुपर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले मुलुक संघीयताको ढाँचामा गएकाले पार्टीलाई पनि नयाँ परिस्थितिअनुसार बहुपद्धतीय प्. . .


त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल आज भिँड्दै

विराटनगर १० फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल काठमाडौं भिँड्दै छन् । दिउँसो पौने तीन बजे सहिद रंगशालामा दुई विभागीय टोलीबीच हुने खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा ग�. . .


बिराटनगरका तिन युवा अनेरास्ववियू केन्द्रीय नेतृत्वमा

विराटनगर फाल्गुन १० एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनबाट नवीना लामाको प्यानलै विजयी भएको छ । प्रतिद्धन्द्धी दिपक गौतमलाई भारी मत अन्तरले पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भइन् । उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भए । उनी�. . .


बिराटनगरमा सहनीलाई अज्ञात ब्यक्तिबाट छुरा प्रहार

मोरङ, फाल्गुन १० मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा आईतबार अज्ञात ब्यक्तिले एक जनालाई छुरा प्रहार गरी फरार रहेका छन्। बिराटनगर उप-महानगरपालिका ७ स्थित केसलिया नहर छेउमा बिराटनगर उप-महानगरपालिका १५ बस्ने १७ बर्षिय कुनाल सहनीलाई अज्ञात २ जना ब्यक्तिले कोखामा छुरा प्रहार गरी फरार भएका थए। घा. . .


डाक्टरको लापर्वाहीका कारण शिशुको ज्यान गएको भन्दै कोशी अस्पतालमा तनाब

विराटनगर फाल्गुन १० , बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा आइतबार दिनभरि तनावको अवस्था थियो ।  कोशी अञ्चल अस्पतालका डाक्टरको लापर्वाहीका कारण शिशुको ज्यान गएकोले अस्पताल तनाबमय रहयो । सुत्केरी गराउँदा नवजात शिशुसँगै महिलाको पाठेघरसमेत निकालि दिएपछि तनावको अवस्था थियो । गत शुक्रबार महिना पुगेर रा. . .


“कि नम्बर देउ , होइन भने जागिर देउ”

बिराटनगर फाल्गुन १० , बिराटनगरको ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै बिराटनगरका सिटी रिक्सालाई नियमन गर्न थालिएको छ । प्रशासनले बिना दर्ता सञ्चालनमा रहेका सवारीलाई कार्वाही गर्न थालेपछि व्यवसायीहरूले विरोध जनाएका छन । कि नम्बर देउ , होइन चने जागिर देउ भन्दै सिटी रिक्सा चालक आन्दोलित भएका छन । बिर. . .


सन्देश र संरक्षणको “मामा आए घोडा”

बिराटनगर फाल्गुन १० , बिराटनगरका दुई युवा प्रतिभा सन्देश सुवेदी र संरक्षण देवकोटाले स्रोतामाझ नयाँ गित मामा आए घोडा लिएर आउने भएका छन। उक्त गित अरु गित भन्दा फरक रहेको गितका रचनाकार र संगीतकार संदेश सुवेदीले बताए । "यस गीतले हाम्रो बच्चा बेलाको याद दिनेछ " सुवेदी भन्छन । उक्त गितलाई गायक संदेश सुवेदी र �. . .


नेपाललाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाईने

बिनु तिम्सिना बिराटनगर फाल्गुन ९, पशुपंक्षी विकासमंन्त्री शान्ता मानवीले नेपाललाइ मासु, अण्डा तथा दुग्धमा आत्मनिर्भर बनाउन मन्त्रालय क्रियाशिल भएर लागी रहेको बताउनु भएको छ । क्षेत्रिय पशु निर्देशनालयको आयोजनामा आज देखि विराटनगरमा सुरु भएको दुई दिने क्षेत्रिय स्तरको योजना तर्जुमा गोष्ठीलाइ सम्वो. . .


मेघाको उपचारका लागि सहयोग जुट्दै

विराटनगर फाल्गुन ९, करेन्ट लागेर दुवै हात गुमाएकी मेघा कार्कीको उपचारकालागि अनुसा कार्कीले सहयोग गरेकी छन् । मिस नेपाल क्यालीफोर्निया अमेरिका २०१५ की विजाता कार्कीले मेघाको उपचारकालागि २७ हजार रुपैया सहयोग गरेकी हुन् । विराटनगर तिनपैनी स्थायी घर भएकी कार्कीले आइतवार मेघाको घरमा नै पुगेर आर्थिक सहय. . .


बङ्गलादेश नआउने

प्रेम देवान विराटनगर ९ फागुन विराटनगरमा जारी विराट गोल्ड कप अन्र्तरगत मङगलबार हुने  खेलमा बङ्गलादेशको फुटबल क्लव नआउने भएको छ ।आयोजक समितीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बङगालदेशले अन्र्तरिक कारण देखाउदै नआउने भएपछी नेपालको ए डिभीजन क्लव नेपाल पुलिस क्लव आउने भएपछी मंङगलबार पुलिसले चिरप्रतिद. . .