विराटनगर

लायन्स क्लव अफ विराटनगर डाइनोको बिद्यालयमा विविध कार्यक्रम

बिराटनगर असोज २३ लायन्स क्लब अन्तर्राष्ट्रियको आह्वानमा लायन्स क्लव अफ विराटनगर डाइनोले सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, बकुल्लाचापस्थित भगवती आधारभूत विद्यालयमा विविध कार्यक्रम गरेको छ । उक्त स्कूलमा लायन्स क्लव डाइनोले विद्यालयकी जेहेन्दार छात्रालाई छात्रवृति र विद्यार्थी�. . .


इनरुवामा जारी रात्रिकालीन किक्रेटमा आज बिराटनगरले बेलबारीको सामना गर्ने 

बेलबारी असोज २३ । सुनसरीको इनरुवामा जारी रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिताको मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा बेलबारीले बिराटनगरको सामना गर्ने छ । बिराटनगर काठमाण्डौंलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खे�. . .


प्रदेश खेलकुद विधेयकमा सांसदको असन्तुष्टी, संघीय कानुन नआउँदै ल्याउँदा विवाद हुनसक्ने

विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभामा पेश भएको प्रदेश खेलकुदको ब्यवस्था गर्न बनेको बिधेयक २०७५ सदनमा प्रस्तुत भएर शैद्धान्तीक छलफलमा छ । तर सदनमा पेश भएको विधेयकको बारेमा सांसदहरुले संघीय संसदले ऐनको रुपमा ल्याई नसकेको अबस्थामा आएको विधेयकले समस्या निम्त्याउने तर्क गरेका छन् । प्रहरी प्रशासन सम. . .


बिराटनगरमा असल सार्वजनिक नीति सिकाउन युवाहरुलाई प्रशिक्षण

बिराटनगर असोज २३ , विकल्प एन अल्टरनेटिभले कुनैपनि देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने कुराको जानकारी गराउने उदेश्यले देशका बिभिन्न ठाउका युवाहरुलाई होटल नमस्कार बिराटनगरको प्रांगणमा तिन दिने आई पोलिसीको प्रशिक्षण तालिम सम्पन्न गरेको छ । कार्यक्रम विकल्प एन अल्टरनेटिभ, �. . .


नेकपा प्रदेश नं १ को संसदीय दलको सचेतक नियुक्त

विराटनगर असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्�. . .


प्रदेशको स्थायी राजधानी र नामको बिषय अन्यौलमा, विकेन्द्रीतको कुराले मुख्यमन्त्री अप्ठेरोमा

विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभा बैठक आज दखि स्थगत हुने संकेत देखिएको छ । हिउँदे अधिबेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिबेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमती जु�. . .


कानेपाेखरीमा लागु अाैषध सहित एकजना पक्राउ

विराटनगर, २२ असाेज।  मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित कानेपोखरी चौकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।  प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-४ बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्. . .


माेरङकाे पथरीमा आगलागीबाट ४ लाख बराबरको क्षति

विराटनगर, २२ असाेज ।  मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ देवीगञ्ज बस्ने निरज राईको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ । गोठमा खोले पकाउनको लागि चुल्होमा बालेको आगो अचानक सल्किएर आगलागी भएको थियो । आगलागीबाट गोठमा बाँधेको एउटा वाछीको जलेर मरेकाे छ भने एउटा गाई, वाछी र खसि जलेर घाइत�. . .


६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान

बिराटनगर, २२असोज । ६३ औं प्रहरी दिवस २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा भोली ेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागे�. . .


युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा.शर्मा

विराटनगर, २२ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउ�. . .


विराटनगरमा जारी भेट्रान फुटवलमा आयोजक सिएमजी बाहिरियो

विराटनगर, २२ असोज । प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरीको धरान भेट्रान क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा भएको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा डिफेन्डिङ च्याम्पियन धरानले आयोजक सिएमजी क्लबलाई ३–१ गो�. . .


विराटनगर प्रदेश एकको स्थायी राजधानी बनाउको लागी मेयर भीम पराजुलीले यसो भने – उनकै आवाजमा ः भिडीयो अपडेट

विराटनगर, २२ असोज । एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन , बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्य�. . .