विराटनगर ९ भदौ । निजी विद्यालयका शिक्षकहरुको पेशागत संगठन नेपाल संस्थागत विद्यालय शिक्षक यूनियनको अध्यक्ष पदमा मनोज खनाल चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनले मनोज खनालको अध्यक्षतामा १५ सदस्यीय नया जिल्ला कार्यसमिती गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नेत्�. . .
प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .
विराटनगर, ९ भदौ । मोरङको झोराहाटमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ को २७ औं शृंखलामा चार जिल्लाका कविले आ–आफ्ना सिर्जना प्रस्तुत गरका छन् । कार्यक्रममा झापा, मोरङ, मकवानपुर र धादिङका कविले कविता वाचन गरिरहँदा झोराहाट नाट्य केन्द्रको हल खचाखच दर्शकको तालीले गुञ्जिएको थियो । विगत अढाई वर्षदेखि हरेक . . .
विराटनगर ९ भदौ । रेनोल्ट कम्पनीको बहुप्रतिक्षित एससुभीक्याप्चर गाडी विराटनगरको बजारमा ल्याएको छ । महाविर अटो मोवाइलले शुक्रबार रेनोल्ट क्याप्चरको एक कार्यक्रम विच अनावरण गर्दै रेनोल्ट क्याप्चर विराटनगरबाट पनि खरिद गर्न सकिने जनाएको छ । विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको अनावरण कार्यक्र�. . .
विराटनगर, भदौ ९ । गएको आर्थिक वर्ष २०७४÷७५ मा विराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ । जसमा ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपियाँको गोलभेँडा पैठारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगा�. . .
बिराटनगर भदौ ९ , सूचना प्रविधि (आई टी) यस २१औं शताब्दीमा द्रुत गतिमा बढिरहेको उद्योग हो ।देश तथा विदेशमा रोजगारीका थुप्रै अवसर, सानो लगानीमा कम्पनी खोल्न सकिने, घरमै बसेर पनि काम गर्न सकिने, राम्रो आम्दानी हुने, र सजिलै बिदेशी मुद्रा पनि आर्जन गर्न सकिने जस्ता कारणले, यस क्षेत्रमा बिद्यार्थीहरु को रुचि �. . .
प्रेम देवान/ओबि विराटनग, ९ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो । केही समय अगाडी विराटनगरको गुरुकुल�. . .
विराटनगर ८ भदौ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा विराटनगरमा ७३ औं शखा विस्तार गरेको छ । बैंकले बिराटनगर २ मेनरोड शनिहाट दक्षिणमा ७३ औं शाखा विस्तार गरेको हो । शाखाकोे औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शुक्रबार समुद्घाटन गरेका छन् . . .
विराटनगर ८ भदौ । विराटनगर महानगरपालिका-३ भट्टाचौक स्थित भित्री सडक खण्डमा शुक्रबार को ३१ प ४९३३ नं को स्कुटी र को १ च ५५४७ नं को टाटा म्याजिक भ्यान एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक बिराटनगर महानगरपालिका ३ बस्ने करिव ३० बर्षकी निता कार्की र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष �. . .
विराटनगर,८ भदाै । ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठ. . .
सोलुखुम्बु, ८ भदाै । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका-११ तिङला स्थित तल्लो सोलु जलविधुत आयोजनाको मसाला घोल्ने (मिलर) बोकेको टिपर सडकबाट तल खस्दा १ जना भारतीय कामदारको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारत पश्चिम बंगाल कोच विहार बस्ने वर्ष २९ को पवित्र पाल रहेका �. . .
विराटनगर भदौ ८ , विराटनगर महानगरपालिका १५ बाट पाँच किलो तीन सय ग्राम चाँदीका गरगहना सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट सशस्त्र प्रहरी वल हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङ विराटनगरको गस्ती टोलीले बुधबार राति ८ बजे पक्राउ गर. . .