विराटनगर

विराटनगरका समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको विमोचन

विराटनगर, ७ भदौ । समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच बिमोचन गरिएको छ। मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो । साहित्यकार भरत गुरा�. . .


सुख्खाग्रास्त क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारद्धारा कार्यदल गठन, पुससम्म आबधिक योजना बन्ने

विराटनगर,७ भदौ । एक नम्बर प्रदेश सरकारको नियमित बैठकले दुईवटा महत्वपुर्ण निर्णय गरेको छ । बिहिवार बिहान मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले एक नम्बर प्रदेशको आबधिक योजना निर्माण तर्जुमा सम्बन्धि अबधारणा पत्रलाई पास गर्ने निर्णय गरेको हो । यो आबधिक योजनामा सरकारको प्राथमिकतामा . . .


बिराटनगरमा बालबालिकाद्वारा इदको उपलक्ष्यमा खाना तथा कपडा वितरण

बिराटनगर भाद्र ७ , इद पर्वको  उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलका बालबालिकाले बिराटनगर -१९ मा रहेको बाढी पिडित बस्तीमा गएर खाना तथा कपडा वितरण कार्यक्रम आयोजना गरेको छ । स्कुलले हरेक वर्ष इदको उपलक्ष्यमा यस्ता कार्यक्रम गर्दै आएको स्कुलका प्रिन्सिपल विजय दाहालले जानकारी दिए । बिद्यार्थीहरु�. . .


बुढीगंगा गाउँपालिकाकाे अर्काे गलत निर्णय : स्थायी कर्मचारीलाई करारमा नियुक्ति,यस्ताे कारण

विराटनगर, ७ भदाै ।  बुढीगंगा गाउँपालिकाले स्थायी कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालय हुँदा काजमा बुढीगंगा गाउँपालिकामा खटाइएका श्रोत शिक्षक  इञ्जकुमार बास्तोलालाई शिक्षा विभागले बुढीग‌‌‌गा गाउँ पालिकामा रहँदा उनले काम सन्ताेष जनक नगरेकाे भन्दै  शिक्षा विकास �. . .


सरकारको आलोचना गर्दै कांग्रेसले बिराटनगरमा निकाल्यो र्याली

बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ । सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिर. . .


बिराटनगरको किन्डर पिलर प्रि-स्कुलका साना बिद्यार्थी भाटभटेनी पुगेर रमाए

बिराटनगर भदौ ७ ,  बिराटनगरको बरगाछीमा रहेको किन्डर पिलर प्रि-स्कुलले आफ्ना सानासाना बिद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षामा जोड दिदै आएको छ । बिद्यार्थीहरुको चौतर्फी बिकासको लागि स्कुलले समय समयमा बिभिन्न कार्यक्रम गर्दै आएको छ  । यसै क्रममा आज किन्डर पिलर प्रि-स्कुलका बिद्यार्थीहरुलाई बिराटनगरस्�. . .


बिराटनगरको इस्टर्न इन्जिनियरिंग कलेज बिद्यार्थीको रोजाइमा पर्दै

बिराटनगर भदौ ७ , बिराटनगरस्थित इस्टर्न इन्जिनियरिंग कलेज अहिले पुर्वमा इन्जिनियरिंग अध्ययन गर्न चाहने बिद्यार्थीका लागि रोजाइमा पर्दै गएको छ।  कलेजमा बीई सिभिल,कम्पुटर र इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनको कोर्षको लागि पूर्वका बिभिन्न जिल्लाबाट इस्टर्न इन्जिनियरिंग कलेजमा भर्ना हुने बिद्यार्थीक. . .


विराटनगरमा मिस नेवा कोशी ११३८ हुने , पहिलो अडिसन भदौ १६ गते

बिराटनगर भदौ ७ ,  विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन भदौ १६ गते हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा अडिसन हुनेछ । साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्�. . .


बिराटनगर इडेनवर्ग कलेजमा प्रवेश परीक्षा

विराटनगर भदौ ७ । विराटनगर–९ मा रहेको इडेनवर्ग कलेजले व्याचलर तहमा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश गरीक्षा लिएको छ । नयाँ व्यवस्थापनले सञ्चालन गरेको दोस्रो व्याचको विविएस र विएड संकायका लागि कलेजका क्याम्पस प्रमुख दिनेश पण्डितले बताए । त्रिभुन विश्व विद्यालयको मान्यता प्राप्त चार वर्षे वि�. . .


बुबा आमाको मृत्युु पछि तिन बालकको बिचल्ली, भात खाने चामल नहुँदा छिमेकीको भरमा

रंगेली, ७ भदौ । मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा भयो । बुबाको मृत्यु भए पछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए , १४ बर्�. . .


विराटनगरको सुशीला कोइराला नाटकघरमा सन्ध्या जारी

विराटनगर, ७ भदौ । विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा सन्ध्या नामको नाटक मञ्चन जारी छ । धिरज राईको लेखन र दिपेश भण्डारीको निर्देशन रहेको नाटक आरोहण गुरुकुलको आयोजनामा मञ्चन भईरहेको हो । भदौ १५ गतेसम्म मञ्चन हुने नाटकमा जिना कार्की, समिक्षा कार्की, सन्तोष गौतम, भरत कार्की, सुनिल चौधरी, राम राजवंशी र व�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजनीतिबाट कुनै आर्थिक लाभ नलिने दावी

विराटनगर, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफू आर्थिक लाभ लिन सत्तामा नगएको उल्लेख गरे । उनले मुलुक बदल्ने प्रतिज्ञाका साथ मुलुकको बागडोर सम्हालेको बत. . .