विराटनगर

आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द

बिराटनगर साउन १६ ,  सरकारको निर्णय अनुसार (बुधवार) आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेकाे भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थाना�. . .


बिराटनगर जनआन्दोलन चौकबाट अवैध घरेलु मदिरा बरामद 

मोरङ, साउन १६ गते। बिराटनगर महानगरपालिका ९ जनआन्दोलन चौकबाट प्रहरीले ४५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर-९ स्थित जनआन्दोलन चोकमा सवारी चेकजाँच गर्ने क्रममा सिटीसफारीमा लुकाई लैजादै गरेको अवस्थामा अवैध घरेलु मदिरा बरामद भएको हो। अवैध म�. . .


विराटनगरका सडकमा ज्यानमारा विजुलीका पोल र तार, सँधैकाे दुर्घटना (स्थलगत रिपोर्ट)

प्रेम देवान/ओवि विराटनगर, १६ साउन । कल्पना भुजेल गत शनिबार विराटनगर १० मा रहेको मास्के किराना पसलमा घरायसी समान किन्न पुगिन् । सामान किनेर फर्कदैँ गर्दा उनी एउटा लावासिर अबस्थाको कालोतारमा अल्झेर लड्न पुगिन् । उनी हत्त न पत्तदअरुले देख्लान् की भन्ने लागेर के ..के भन्दै गाली गर्दै अघि बढिन् । ६५ बर्षिया . . .


मजदुरलाई न्युनतम पारिश्रमिक पनि नदिने उद्योग कार्वाहीमा पर्ने

विराटनगर, १६ साउन । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक प्रदान गर्न विगतमा जस्तो कसैले आलटाल गर्न नपाउने बताए । विराटनगरमा आयोजित अन्तरक्रियामा बोल्दै विगतमा सरकारले तोकेको न्य्ुनतम पारिश्रमिक नपाएको धेरै गुनासाहरु आए तर अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाएका छन् । औद्योगि�. . .


विराटनगर न्यूरो अस्पतालका डाक्टर रोका सिंगापुरमा सम्मानित

विराटनगर, १६साउन । विराटनगर १० मा रहेको न्यूरो अस्पताल विराटनगरका डाक्टर यमबहादुर रोका सम्मानित भएका छन् । पूर्व क्षेत्रमा पहिलो पटक टाउकोको शल्यक्रिया गर्ने चिकित्सक मात्र नभई टाउकोको सवैभन्दा बढी सफल शल्यक्रिया गर्ने चिकित्सकको रुपमा परिचित रोका सिंगापुरमा सम्मानित भएका हुन् । सिगांपुरमा आयोज�. . .


साउन १५ मा आश्रमका आमाहरुलाई खिर

विराटनगर, १५ साउन । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । कसैले घरमा नै खिर खाएर यो पर्व मनाए भने कतिले होटल तथा रेष्टुराँ तिरै तयार भएको खिर खाएर यो दिनको स्मृति मेटे होला । तर विराटनगरका १० महिलाहरुले मिलेर भने आश्रममा रहेका वृद्धा आमाहरुलाइ खिर खुवाएर यो पर्व मनाएका छन् । विराट�. . .


नेपाली कांग्रेसकाे विराटनगरमा बृहद बिरोध सभा , महङ्गी र कर वृद्धि मुख्य मृद्दा

विराटनगर, १५ साउन । नेपाली कांग्रेसले विराटनगरमा बृहद बिरोध सभा गरेको छ । बिराटनगरको बिरेन्द्र सभागृहबाट निकालेको र्याली बिराटनगरको महेन्द चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । लामो समयसम्म नेपाली जनताले दुःख पाएको छ तर लोकतन्त्र पछि देश संघीयतामा जाँदा पनि जनताले सास्ती बाहेक केही पाउन नसकेको. . .


मोरङको बुधनगरमा आइसीपी निर्माण कार्य सुस्त , ५२ प्रतिशत मात्रै काम भयो

 विराटनगर साउन १५। मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माण कार्य सम्पन्न हुन बिलम्ब हुने भएको छ । भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण भएर सञ्चालन आएपनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले ढिला हुने देखिएको हो ।नेपालतर्फ पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न�. . .


विराटनगरमा सरकारविरुद्ध कांग्रेसको विरोधसभा यस्तो थियो !

बिराटनगर साउन १५ , विराटनगरमा सदन र सरकारमा दुईतिहाई बहुमतको दम्भविरुद्ध भन्दै नेपाली कांग्रेसले विरोधसभा सपन्न गरेको छ । विराटनगरको विरेन्द्र सभागृहबाट सुरु भएको र्याली कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकसहित विराटनगरको विभिन्न भागको परिक्रमापछि स्थानीय जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थि�. . .


प्रदेश नम्बर १ मा बलात्कारका घटना बढ्यो , १ हजार २९ घटना भए

विराटनगर साउन १५ । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ ।तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो ।तीन वर्षको अवधिमा सबैभन. . .


कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने

काठमाडाै, १५ साउन ।  मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकबादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। संसदमा सभामुख र उ�. . .


स्काई क्लवको आयोजनामा रक्तदान, १८ पिन्ट रगत संकलन

विराटनगर, १५ साउन । ग्रामथान गाउँपालिका १, लखन्तरी विर्तामा स्थापना गरिएको रोयल स्काई क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रामथान गाउँपालिकाको लखन्तरीमा गठित समितिले रक्तदानको आयोजना गरेको हो । स्काई क्लवमा आबद्ध क्लवका लिडर, सदस्यहरु तथा समुदायका अन्य युवाहरु गरी १८ जनाले रक्तदान गरेका थि�. . .