बिराटनगर , जेठ १६ बिराटनगर मोरंग लियो क्लबले नया नेतृत्व चयन गरेको छ । केशब बस्नेतको अध्यक्षतामा निर्वाचित नया कार्य समितिमा संगीता अधिकारी प्रथम उपाध्क्षय , अश्विन कार्की दितिय उपाधक्ष्य, सचिब निशु आचार्य , सह सचिब कल्याण घिमिरे कोषाध्क्ष्य संध्या खेतान ,सह कोषाधक्षय बिपिन पासवान र निवर्तमान अधक्�. . .
विराटनगर÷ विगत ४ वर्षदेखि सञ्चालनमा रहेको नेशनल किड्नी हस्पिटलले विराटनगरका ज्येष्ठ नगरिकहरुलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको छ । ज्येष्ठ नागरिकहरुलाई छुट सेवा उपलब्ध गराउने विषयमा विराटनगर–२ सौगातमार्गमा रहेको नेशनल किड्नी हस्पिटल प्रा.लि र ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरबीच . . .
विराटनगर जेसीजको आयोजनामा भइरहेको " जेसीज ट्यालेन्ट हन्ट" को पहिलो अडिसनसोमवार सम्पन्न भएको छ। विराटनगरको होटल रत्नामा सम्पन्न सो कार्यक्रमको सभापतित्व विराटनगर जेसीजको अध्यक्ष श्याम सुन्दर (मिलन )पौडल उदघाटन शत्रको प्रमुख अतिथि श्रीमान सन्दीप भण्डारी (मोरंग प्रहरी प्रमुख) रहनु भएको थियो भने सो ट्य�. . .
प्रेम देवान विराटनगर १५ जेष्ठ । विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्न लागिएको लिटील सुपर स्टार २०१७ मा सहभागीका अभिभावक संग अभिमुखिकरण गरिएको छ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शोमा सहभागिका आमाबुबासँग सोमाबार �. . .
विराटनगर १५ जेठ । दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएकोमा मोरङका मुस्लिम समुदायले कडा आपत्ती जनाउदै आन्दोलन गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मोरङ मुस्लिम समाजले सोमबार ‘गणतन्त्रमा हाम्रो अधिकार खोई , प्रश्न सहित विराटनगरमा गरेको प्रदर्शनमा उत्रिएका हुन् । असार ९ गते शुक्रबारका दिन रमजा�. . .
प्रेम देवान विराटनगर १५ जेठ । रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लडले विविध कार्यक्रम गरी छैठौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अबसरमा सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई वर्ष सम्मान पनि गरेको छ । यसरी वर्ष सम्मानित हुनेहरुमा विगत लामो समय देखि मोफसलमा रह�. . .
प्रेम देवान विराटनगर १४ जेठ । फरक शैलीको नाम र योजना सहित विराटनगरको बजारमा आएको ‘आमाज बेकरी’ले स्वच्छ अनि पारिवारिक वातावरणमा क्याफे संचालनमा भईरहेको आमाज बेकरी क्याफेले फेरी फुडकोर्ट संचालनमा ल्याएको छ । क्याफेले बेकरीको आफ्नो पछाडीको भागमा फुड कोर्ट शनिबार देखि सुरु गरेको हो । खासगरी आफन्त परीव. . .
विराटनगर जेठ १४, विश्व रजस्वला स्वच्छता दिवसको अवसरमा विराटनगरमा एक दिने रजस्वला स्वच्छता बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वि इनस्पायर नेपाल फिमेल च्यापियन सिम्रन श्रेष्ठको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विराटनगर जतुवास्थित गुरुकुल स्कुलका कक्षा ५ देखि १० सम्मका विद्यार्थी. . .
सर्वाेच्च अदालतकाे पछिल्लाे अादेश पछि "भर्खरै महानगरपालिका बनेकाे बिराटनगर फेरि उपमहानगरपालिका मै झर्यो ?" भन्ने प्रश्न अधिकांश विराटनगरवासीकाे मनमा उठेकाे छ । भर्खरै कायम गरिएको स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरूद्ध सर्वाेच्च अदालतमा रिट परेकाे थियाे । साेहि रिटलाइ अघि बढाउदै उक्त न�. . .
बिराटनगर जेठ १२, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठमाण्डौका युवा उद्यमी नोरत्तम अर्यालले युवाहरुसंग अन्तरक्रिया गरेका थिए । किंग्स कलेज काठमाण्डौका प्रिन्सिपल तथा निर्देशक अर्यालले युवाहरुसंग आफ्नो करियरको बारे बताए�. . .
बिराटनगरको महेन्द्र चोकको सडकको अवस्था यस्तो हुनेगर्छ सानो पानी पर्ने बित्तिकै । बर्षौ देखि यहाँका स्थानीय ब्यापारी तथा सर्वसाधारणले यस कारणले दुख खेप्दै आएपनि समस्या जहाको त्यहि रहेको छ । तस्बिर : बिस्वेश रिजाल. . .
विराटनगर जेठ १२, नेपाल सरकारले भलिवल खेललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा बिहीबार साझ विराटनगरको महेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना भएको छ ।मोरङ भलिबल संघको आयोजनामा दिप प्रज्वलन कार्यक्रम भएको हो ।कार्यक्रममा खेलाडी, प्रशिक्षक, नगरबासीलाईहरु सहभागी थिए । उनिहरुले सरकारले गरेको. . .