विराटनगर, २४ जेठ । बिराटनगर महानगरपालिकाको बुधवार बसेको बोर्ड बैठकमा प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष बिच हात हालाहाल भएको छ । कार्यकारी अधिकृत कुमार प्रसाद दाहाल र वडा नम्बर ६ का वडा अध्यक्ष बिजय कामत बिच हात हात हालाहाल भएको हो । कामतले प्रशासकिय धिकृत निरंकुश हुन खोजेको भनेपछि वडा नम्बर १५ का अ. . .
बिराटनगर जेठ २४ , बिराटनगरका पत्रकार अभय राइले बुधबार बेलुका आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखे "महानगर विराटनगरले कृपया मुख्य सडक, ट्राफिक चोकदेखि गोल्छा मोडसम्मका यस्ता स्लाब हेरिदिए हुने। बजार अाउने मानिसहरू दैनिक यस्ता धरापमा परिरहेकाछन्। यसलाई ब्यवस्थित गर्न के गर्नुपर्ला सोचिदिने कि?" उक्त स्. . .
विराटनगर, २३ जेठ । विराटनगरको कोशी प्रोजेक्टमा बिद्युत सर्ट भई आगलागी भएको छ। बिजसलीको पोलमा एक्कासी आगो निस्किएको थियो । आगो निस्किएपछि पोलमा नै आगो लागेको छ । केही बेर अघि लागेको आगोले सबै पोलका तारहरु जलेर नष्टद भएका छन् । एक नम्ब प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको क्वाटर नजिकै लागेको आगोले स्थानी�. . .
प्रेम देवान विराटनगर २३ जेठ । नेपालको ईतिहाँसमा किराँत राज्यको अबस्थाको झल्को दिने नेपाली कथानक चलचित्र ‘किराँत भुमी’ निर्माण को तयारी थालिएको छ । त्यो बेलाको अबस्था र शासकहरुबाट किराँत राज्य कसरी विलय भएको थियो भन्ने बारेमा चलचित्रमा देखाईने निर्माण पक्षको भनाइृ छ । कोशी भिजन फिल्मस् प्रालिको ब्�. . .
विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान शुरु भएको छ । केही दिन अघि मात्र हातेमालो अभियानले संचालन गरेको सरसफाई अभियान लगत्तै महानगरले कोशी सुधारको लागि पहल थालेको हो । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा विभागको सरसफाईसँगै फोहरमैला व्यवस्थानकालागि भौत. . .
विराटनगर, २३ जेठ । नेपाल ईन्टरनेशनल मोडल युनाईटेड नेसनले विद्यार्थीहरुमा भएको ज्ञानलाई उजागर गराउने उद्देश्यका साथ बेष्ट डिप्लोम्याट प्रतियोगिता गर्ने भएको छ। आगामी जुन १० तारिख देखी १२ सम्म विराटनगरमा रहेका दिल्ली पब्लिक स्कुलमा आयोजना गर्न लागिएको नेपाल ईन्टरनेशनल मोडल युनाईटेड नेसनका महासचिव. . .
पूर्वी मध्य तथा तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुल. . .
विराटनगर, २३ जेठ । कटहरी गाउँपालिका १ स्थित महेशपुर आधारभुत विद्यालयले अभिभावक भेला सम्पन्न गरेको छ । महेशपुरस्थित विद्यालय परिसरमा विविध कार्यक्रमको अयाोजना गर्दै सो बिद्यालयले अभिभावक भेला सम्पन्न गरेको हो । भेलामा बोल्दै कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले विकास र समृद्धिको पहिलो आधार श�. . .
विराटनगर, २३ जेठ । विराटनगर महानगरपालिकाको अनुमानित राजश्व संकलनमा गिरावट आएको छ । महानगरपालिकाको चालु आर्थिक बर्षमा आन्तरिक श्रोतबाट २७ करोड १४ लाख ४० हजार रुपैयाँ राजश्व भित्र्याउने लक्ष्य थियो । चैत १५ सम्ममा १९ करोड ७७ लाख ५५ हजार ७ सय २२ रुपैयाँ मात्र भित्रिएको छ। स्थानीय तहमा राजश्व ७ शिर्षकमा �. . .
काठमाडौं, २२ जेठ । लामो दूरीका नाइट बसका केहि चालकले मदिरा सेवन गरेर बस चलाउने गरेको रहस्य खुलेको छ । तीन दिनयता प्रहरीले गरेको चेकजाँचका क्रममा मदिरा सेवन गरेर बस चलाउने गरेकाे भेटिएको हो । प्रहरीका अनुसार आइतबार काठमाडौं–बेनी चल्ने ध१ख ६१३ नम्बरको बसका चालक युव बहादुर सापकोटा र काठमाडौं भैरहवा चल. . .
सप्तरी , २२ जेठ । युवाको लहर विदेशतिर बढिरहेका बेला सप्तरी जिल्लाको दुइ युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर घर भएका शाहिद अली र आशिक अलीले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षी पालन गरेका छन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका अलीले चार महिनाअघि �. . .
विराटनगर, २२ जेठ । मोरङको केरावारीको खदम ओलामा अबैध उत्खनन् गरेको एक्साभेटर प्रहरीले नियन्त्रणमाको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ केराबारी गाउपालिका वडा नं. ८ स्थित जंगल छेउ खदम खोलाबाट मिक्स गिटी उत्खनन गरी रहेको अवस्थामा को १ क ८१५८ र बा २ क २७९० नं.को स्काईभे�. . .