विराटनगर १९ असार । वर्षा याम सुरुभए संगै मोरङ मधुमल्ला गाबिसको दक्षिणी क्षेत्रका बासिन्दा रातभर जाग्रम बस्न थालेका छन । आकाश गडगडाएर पानी पर्न थालेपछी गाँउमा बाढी पस्ने डरले रातभर रातभर जाग्रम बस्ने गरेका हुन । गत असार १५ गते मंलबार नुनसरी खोलामा आएको बाढीले बक्राहा खोलाको बाँध भत्काएर गाउमा पसे�. . .
विराटनगर १९ असार महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ट्रेड युनियक कांग्रेस मोरङले विराटनगरमा तिन महिने सिपमुलक तालिमको आयोजना गर्ने भएको छ । जापान इन्टर नेसनल लेबर फाउण्डेशन जिलाफको सहयोगमा ट्रेड युनियनले आगामी अगष्ट देखि तिन महिने तालिम सुरु गर्ने जनाएको छ । तालिमका लागि सहभागि छनौट गर�. . .
प्रेम देवान विराटनगर १८ असार । ‘स्वास्थ मानसिकताका लागि स्वस्थ शरीर’, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम भन्ने मूल नाराका साथ पन्ध्रौं मिस्टर नेपाल शारिरिक सुगठन प्रतियोगिता विराटनगरमा हुनेभएको छ । नेपाल बडी विल्डिङ तथा फिटनेश संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मिस्टर नेपाल प्रतियोगित�. . .
कुमार लुइँटेल | मोतीपुर (मोरङ): गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो। उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिस�. . .
बिराटनगर असार १८, बिराटनगर वडा न. १६ स्थित प्रगती सुन्दर टोलमा महिलाहरुको एउटा समुह छ , जस्ले घर बसी बसी पनि केहि गर्न सकिने रहेछ भन्ने गतिलो उदाहरण दिन्छ । उधमी महिला समूह नाम दिएर सुरु गरिएको यस समुह द्वारा घरेलु विधीबाट तयार गरिएको (आर्गनिक र स्वादिलो) ऑपको विभिन्न किसिमका (मिक्सअचार, खट्टीमिट्ठी) अचा�. . .
विराटनगर, १७ असार : विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । अनेरास्ववियू, मधेसी विद्यार्थी फोरम नेपाल, तराई–मधेस विद्यार्थी फ्रन्ट, अग्रगामी विद्यार्थी युनियन नेपाल, अखिल क्रान्तिकारी र पुष्पलालचोक नागरिक समाज. . .
बिराटनगर असार १७ सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च पुगेको छ । नदीमा पानीको बहाव उच्च भएसंगै गएराती व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी संचालन गरिएको थियो । नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ । यसैबिच आज बिहान गरिएको मापन अन�. . .
मोरङको इटहरा-५ स्थित सिक्कीमेटोलमा ५ जना सुस्तमनस्थितिका छोराछोरी भएका परिवारलाई सोहि गाविसका गुरागाई परिवारले पक्की घर बनाईदिने भएका छन्। तुलसीराम ढुङगाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीको लागि इटहरा-४ भौडाहाका कमलादेवी गुरागाईँ र डिल्ली गुरागाईँले घर बनाईदिने भएका हुन्।. . .
असार १६ बिराटनगर मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्दा ३, ४,५ र ६ नम्बर वडा डुबानमा परेका छन्। यस्तै बाढीमा परेर मधुमल्ला २ का ८ वर्षीय सुशील थापाको मृत्यु भएको छ । आज बिहान २ बजे बाँध फुटेर बाढी गाउँमा पसेको थियो । बक्राको बाढी पसेर कर्सेनी गाउँ पुरै डुबानमा परेको छ । यस्तै बाढीले गाउँको दुईवटा घर ब�. . .
विराटनगर १६ असार । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढेको हो । आज बिहान सात बजे गरेको मापन अनुसार नदीमा पानीको बहाव बढेर १ लाख १ हजार ६ सय ४० प्रति सेकेन्ड क्युसेक पुगेको छ । नदीमा पानीको बहाव १ लाख ५० हजार नाघेपछि . . .
धरान असार १६ , पुर्व क्षेतृय प्रहरी कार्यालय बिराटनगरले धरान स्थित कोसी अन्चल सशस्त्र प्रहरी गुल्मका प्रमुख प्रहरी निरिक्षक रामजी कट्वाललाई जेठ महिनाको पुलिस अफ द मन्थ घोषणा गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले नेपाल प्रहरीको त्रि-वर्षिय रणनितिक कार्य योजना (२०७०/०७१/०७२) र क्षेत्रीय प्रहरी प्रमुख. . .
विराटनगर, १५ असार : विभिन्न कार्यक्रम आयोजना गरेर मंगलबार देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । दही चिउरा खाँदै र रमाइलो गर्दै खेतमा धान रोपेका दृश्यहरु जताततै देखियो । नेपाली किसानहरुले परम्परगत रुपमै वर्षौदेखि आसार १५ मनाउँदै आएका छन् । असार–१५ मा खासगरी दही–चिउरा र केरा खाने परम्परा छ । खेतमा र�. . .