विराटनगर

बिराटनगरको एउटा ब्यस्त सडकको अवस्था यस्तो छ !!

बिराटनगर जेठ २१ , बिराटनगरमा सडकको दुर्दशाको समाचार दैनिक पत्रिका , टेलिभिजन र अनलाइनहरुमा आउने गरेको छ । बिराटनगर महानगरपालिका भैसकेको अवस्थामा पनि सडक भने कुनै अविकसित ठाउको जस्तो छ । यस बिषयमा बिराटनगर महानगरपालिकाले ध्यान दिएर पनि नभएको वा   नसकेको हो कि काम नगरेको हो , जनता अलमलमा छन् । [caption id="attachment_5. . .


बिराटनगर-काठमान्डौ हवाई भाडा बढ्यो

बिराटनगर जेठ २१ , नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई भाडा देशभर बढ्ने भएको छ । निगमले हवाई इन्धनमा प्रति लिटर ५ रुपैया बढाएर १ सय रुपैया लिटर बनाएको छ । त्यसैकारण , वायुसेवा कम्पनिहरुको छाता संगठन वायुसेवा संचालक संघले भाडा बढाउने निर्णय गरेको हो । जसअनुसार बिराटनगर देखि काठमाडौं �. . .


बिराटनगरमा नमस्कार होटेल स्कुलको सेमिनार सम्पन्न

बिराटनगर जेठ २१ , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि सेमिनार आयोजना गरिएको छ । नमस्कार होटेल स्कुलको आयोजनामा शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त सेमिनार आयोजना भएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल सं�. . .


विराटनगर भट्टीमोडबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगर,जेष्ठ २१। विराटनगरबाट ५२ एम्पुल लागुऔषध टिडिजेसिकसहित बेलबारी नगरपालिका १० का २३ वर्षीय सन्तोष धिमाल पक्राउ परेका छन। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धिमाललाई विहान ०८:३० बजे विराटनगर-१५ भट्टीमोडबाट पक्राउ गरिएको हो। भारतीय जोगबनी बजारबाट अटो रिक्सा चढेर बिराटनगरतर्फ जाँदै गरेका �. . .


विराटनगर कन्चनबारीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्री घाइते

बिराटनगर जेठ २१ , विराटनगर- ४ स्थित एर्पोट सेकुवा कर्नर अगाडी साँझ ८ बजे को ३१ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री घाइते भएका छन। अन्दाजी ६०-६५ वर्षीय पैदलयात्रीको नामथर खुल्न सकेको छैन। उनलाई उपचारकालागी नोबेल अस्पताल विराटनगर पुर्‍याइएको छ। ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन�. . .


पोखरेलले समन्वय समिति नछाड्दा सभामुखको असन्तुष्टी, संसद सचिवालय ब्यवस्थापनमा समस्या

विराटनगर, २१ जेठ । विराटनगरलाई स्थायी राजधानी तोक्नै लाग्दा अहिले सांसदहरुको एउटै बिषय बनेको छ, स्थायी राजधानी बनाउने मनस्थितीमा बिराटनगरवासी नै नरहेको एउटै उदाहरण दिन्छन् जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलको । उनले आज भन्दा एक महिना अघि नै पत्रकारसम्मेलन गरी कार्यालय छाड्छु भनेको यतिका दि�. . .


ईटहरीमा सिजन पक्राउ, विराटनगरको संसद बैठकमा कांग्रेसको हंगामा

विराटनगर, २१ जेठ । केही दिन अघि मात्र सुनसरीको ईटहरीमा एउटा जग्गाको विवाद भयो । जग्गा विवादमा बिषय थियो सुनसरीका तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ मुछिए । सामान्य परिवारका नागरिकलाई दुःख दिने धम्क्याउने तर्साउनेसम्मको काम भए । तरहराकी एक महिलाको जग्गा हडपेर भाडा उठाउँदाको बेलामा भएको विवादमा कुटप. . .


घर फोडेर भित्र पसेको चोरले केही नभेटेपछि……, विराटनगरमा दुले चोरको बिगबिगी

प्रेम देवान विराटनगर २० जेठ । चोरको चोर्ने बारेमा एउटा मात्र टाउ हुँदैन । बिभिन्न उपाय लगाएर चोर्नको लागि पुग्ने गरेको हुन्छ, तर चोर्नको लागि गईसकेपछि भने उसको एउटै उदेश्य हुन्छ कसरी चोर्न पाईन्छ भन्ने । समय सधै एकै खालको हुदैन भने झै चोरलाई पनि चोर्न गएको समयमा समय ठगेछ । के – के चोरीने भयो भन्दै चोर्न . . .


विदा कटौतीको विरोधमा नेपाल मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, २० जेठ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समितिले राष्ट्रिय पर्व कटौती गरेको भन्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगाय मुस्लिम अगुवाहरुले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । मुस्लिम समुदायले बामपन्थी नेत�. . .


विराटनगरका १२ जना महिलालाई सिलाई मेसिन प्रदान

विराटनगर, २० जेठ । गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका ८ र १४ को विभिन्न समुुहमा काम गरिरहेका १२ जना महिलालाई सिलाइ मेसिन प्रदान गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गत बैशाख २० गते देखि जेठ २० गतेसम्म सिलाइ कटाइ तालिम प्रदान गरिएको थियो । विराटनगर महानगरकाका मेयर �. . .


दलित समुदायका महिलालाइ क्षमता विकास तालिम

विराटनगर २० जेठ । दलित समुदायका महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरका लागि औठी, चुरा, टप बनाउने दश दिने तालिम विराटनगरमा शुरू भएको छ । आइतवारवाट शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । वाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दश द�. . .


पत्रकार गिरी माथि आक्रमणको महासंघको भत्र्सना

विराटनगर, २० जेठ । मोरङ वेलवारीका पत्रकार दिनेश गिरी माथि भएको सांघातिक आक्रमणको पत्रकार महासंघले भत्र्सना गरेको छ । घटनाको बारेमा निन्दागर्दै दोषीलाई कार्वाहीगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले माग गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै क्रसर उद्योगको समाचा. . .