विराटनगर १४ मंसिर । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले विराटनगर गुद्रि क्षेत्रका दुई दर्जन माछामासु, फलफुल तथा तरकारी पसलेहरुलाई कारबाहि गरेको छ । उनीहरुलाई ढक तराजुहरुको अनुमति नलिइ प्रयोग गरेको, समयमा जाँचपास नगराएको र मापदण्ड अनुसारको प्रयोग नगरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरु�. . .
शिक्षा, संस्कृति र सदाचारका ज्योति एवं सनातन वैदिक दर्शनका प्रसिद्ध विद्धान, आवाल ब्रह्मचारी षडानन्द अधिकारी (भोजपुर दिङ्लाको) १७७ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमका संयोजक गायत्री चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पं जानकीबल्लभ दाहालले धर्म सं. . .
पुर्बाञ्चल बिश्व बिद्यालयका बिद्यार्थीहरुले पढ्न पाउनुपर्ने माग गर्दै आज बिराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले बिश्व बिद्यालयका परिक्षा नियन्त्रक र रजिष्टारको पुत्ला समेत दहन गरेका छन् । बिश्व बिद्यालयमा पदाधिकारी नियुक्तीको बिषयलाई लिएर बिद्यार्थी संगठनहरुले तालाबन्दी गर्दा समेत खुलाउन प�. . .
बिराटनगर १३ मंसिर । सीमावर्ती भारतको जोगवनीबाट भन्सार छलेर ल्याउदै गरेको करिब ५० हजार मुल्य बराबरको अबैध समान आज बिहान प्रहरीले बिराटनगरबाट नियन्त्रणमा लिएको छ । भन्सार छलेर रिक्सामा हालेर ल्याउदै गरेका चिनी, बिस्कुट दुध पाउडर र रजनीगन्धा जिल्ला प्रहरी कार्यालय बिराटनगरको टोलीले चेकजाचका क्रममा ब�. . .
विराटनगर, मंसिर १३ । सबैको संयुक्त प्रयासवाट चेतन अभिबृद्धि गर्ने अभियान चलाउन सके जातीय विभेद तथा छुवाछुतको अन्त्य गर्न सकिने विराटनगरमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्लान नेपालको सहकार्यमा जिल्ला विकास समिति मोरङ र रिडेफ नेपाल विराटनगरको संयुक्त आयोजनामा आज भएको जातीय भेदभाव तथ�. . .
आफुलाई पत्रकार र प्रहरी हु“ भन्दै पटक पटक फोन गरेर प्रहरीलाई धम्क्याउने एक युवकलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको एक सय नम्बरमा मोबाइलबाट पटक पटक फोन गरेर धम्की दिएको भन्दै आयुश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवकले हिजो मात्रै प्रहरीको कन्ट्रो�. . .
विराटनगर , ९ मंसिर । आइतबार दिनभर विराटनगर र आसपासको क्षेत्रमा यातायातहरु ठप्प भएका छन् । इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले घोषणा गरेको चक्काजामका कारण विराटनगर, निमुवा, दुहबी, रंगेली क्षेत्रका यातायात ठप्प भएका हुन् । धार्मिक सहिद. . .
विराटनगर , ९ मंसिर ।इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले आन्दोलन घोषणा गरेको अनुरुप आज दिनभर चक्काजाम गरीरहेको छ । अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले आन्दोलन घोषणा गरेको हो । समितीले जार�. . .
पेशीमा आएका अभियुक्तउपर अदालत परिसरभित्रै सांघातिक हमला गर्ने विराटनगरका चर्चित दुई अभियुक्तलाई छुटाउन पुनरावेदन अदालत विराटनगरकै एक न्यायाधीश सक्रिय भएका छन् । अभियुक्त अभिषेक गिरीउपर अदालतभित्रै सांघातिक हमला गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका देवानन्द यादव �. . .
इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले आन्दोलन घोषणा गरेको हो । समितीले जारी गरेको विज्ञप्ती अनुसार मुस्लिम समुदायले पटकपटक आफ्�. . .
नेपाल प्रेस युनियन केन्द्रिय समितिले पुर्व प्रधानमन्त्रीद्वय कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाको नाममा दुई छुट्टा छुट्टै पुरस्कारको घोषणा गरेको छ । प्रजातन्त्र प्रति आस्थावान राख्ने देशभरीका कृयाशिल पत्रकारहरुलाई जनही ५१हजार रुपैया नगद र प्रशंसा पत्र सहितको पुरस्कार घोषणा गरिएको ह. . .
मोरङ, ६ मंसिर । बिराटनगर जुनियर जेसिजद्वारा आयोजित तथा क्वालिटी डाईट एण्ड फुड्स प्रा.लि. द्वारा प्रायोजित १६ औँ अन्तर बिद्यालय स्तरीय जेसिज टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिताको मंगलवार सम्पन्न भएको दोश्रो दिनको पहिलो खेलमा कोशी विद्या मन्दिर र वाल कल्याण विद्या मन्दिर बिराटनगर दोस्रो चरणमा प्रव�. . .