बिराटनगर फाल्गुन २३, म्यानमार हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने भएका छन् । साजिद भर्खरै म्यान हन्ट नेपाल २०१७ का सेकेन्ड रनर अप बिजेता हुन् । म्यानमारमा हुने मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण ह. . .
विराटनगर, २४ फागुन । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान–११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीह�. . .
प्रेम देवान विराटनगर २४ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी �. . .
विराटनगर, २३ फागुन । विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनर�. . .
विराटनगर, २३ फागुन । नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तर�. . .
विराटनगर, २३ फागुन । १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन . . .
विराटनगर, २३ फागुन । गोमादेबी दाहाल बिगत १७ बर्ष देखि मौरी पालन गर्दै आउनु भएको छ । उहाँले मोरङको राजघाटमा मौरी पालन उद्योग नै संचालन गर्दै आउनु भएको हो । १७ बर्ष देखि मौरी मालन गर्दै आउनु भएका दाहालले अहिले एकसय घार मौरी पालन गर्नु भएको छ। सानै उमेर देखि मौरी पालन गर्न थाल्नु भएकी दाहालले बर्षमा ६ देखि ७. . .
सुमन सुस्केरा विराटनगर, २३ फागुन । कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले कोशी अ�. . .
विराटनगर, २३ फागुन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरले ३ जना नर्सिङ स्टाफलाई ५ दिने सिङ्गापुर तालिममा पठाएको छ । आफनो मानव संसाधनलाई व्यवस्थित गर्दै चुस्त र दुरुस्त बनाउने अभियान अन्तरगत नर्सिङ्गं स्टाफहरुलाई क्षमताको आधारमा मूल्याङ्कन गर्दै आन्तिरिक छनौटमा परेका ३ जनाल�. . .
मोरङ, फाल्गुन २३ गते । इलाका प्रहरी कार्यालय रानीले मंगलबार विराटनगर १६ मा "चोरी नियन्त्रण सम्बन्धि" सचेतना कार्यक्रम आयोजना गरेको छ। विराटनगर १६ स्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण कुमार विसीले अपराध नियन्त्रणमा समाजको सजगत�. . .
बिराटनगर फाल्गुन २३ , अहिलेको २१ औ सताब्दीको युगलाई आइटीको युग पनि भन्ने गरिन्छ । आइटीको प्रयोगले अहिलेको हाम्रो जीवन सहज बनाएको छ । अहिलेको पुस्तामा आइटीको विषयमा धेरै जिज्ञासा रहेको पाइन्छ , युवापुस्तामा आइटी प्रतिको आकर्षण बढ्दो क्रममा रहेको छ । आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पा. . .