विराटनगर

विराटनगरमा मारुती सुजुकीको यस्तो कार

विराटनगर १ चैत । मारुती सुजुकीको सेलेरियो एक्स ब्राण्डको फेमिली कार बजारमा ल्याइएको छ । विराटनगरकालागि आधिकारीक विक्रेता कोशी अटो प्रालिले एक कार्यक्रमको आयोजना गरि कार बजारमा ल्याएको हो । नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र कम्पनीका प्रतिनिधिले सामुहिकरुपमा गाडी सार्वजनिक गरे. . .


विराटनगरका जनप्रतिनिधिले ३ महिनामै पारिश्रमिक तथा भत्तामा ४२ लाख ५० हजार लिए

विराटनगर, २ चैत । निर्वाचित भएपछि कुनै सेवा सुविधा नलिई स्वयम्सेवी रुपमा काम गरिरहेको बताउने विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले ठूलो रकम पारिश्रमिक र भत्ता लिएको पाइएको छ । महानगरपालिकाका निर्वाचित पदाधिकरीको सेवा सुबिधा सम्बन्धि कानुन बनिनसकेको भएपनि जनप्रतिनिधिले ठूलो रकम पारिश्रमिक, ब�. . .


विराटनगरले राजधानी टिकाउला त ? प्रदेशको नाम सगरमाथा, स्थायी राजधानी कहाँ ?

सुमन सुस्केरा विराटनगर, १ चैत । एक नम्बर प्रदेशलाइ एक नम्बर नै बनाउने प्रतिबद्धता गरेको प्रदेश सरकारले अहिलेसम्म पुर्णता पाएको छैन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेको छ । तर एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन् । १४ गते बसेको संसद बैठक पनि अब चैत ७ गते बस्ने गर�. . .


विश्व रेकर्डका लागि मोरङकी चेलीलाई आर्थिक सहयोग

प्रेम देवान विराटगनर १ चैत्र । मोरङको कानेपोखरी गांउपालिका वडा नम्बर ७ की दिपा अधिकारीलाई जोर्डनमा हुने लागेको विश्वको सबैभन्दा होचो भागमा फुटबल खेलेर विश्व रेकर्डको लागी प्रस्थान गर्न लाग्नु भएको छ । गिनीज बुक अफ वल्ड रेकर्डको लागि जाने महिला फुटबल खेलाडी अधिकारीलाई  विदाई तथा आर्थिक सहयोग समेत सं. . .


झापा र मोरङबाट लागुऔषधसहित सात जना पक्राउ

विराटनगर, १ चैत । झापा र मोरङबाट प्रहरीले बुधबार लागुऔषध ब्राउनसुगर र टिडिजेसिक ईन्जेक्सनसहित ७ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका ६ बाट दुई ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पुष्प न्यौपाने, जंगबहादुर राई, सानुवाज महमद, सुम�. . .


स्थानीय तह खाली गर्न विप्लब माओवादीको धम्की पुर्ण पत्र

विराटनगर, १ चैत । मोरङका स्थानीय तह खाली गर्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धम्की दिएको छ । चैत ४ गते सम्म स्थानीय तह खाली गर्दै कुनैपनि कामकार्वाही नगर्नको लागि नज प्रतिनिधि र कर्मचारीलाई धम्की दिईएको हो । धम्कीपछि स्थानीय तहमा कार्यरत कर्मचारी र जन प्रतिनिधिले असुर�. . .


१४ जिल्लाका महिला जनप्रतिनिधिहरु विराटनगरमा

विराटनगर, ३० फागुन । विराटनगरमा बुधबारदेखि प्रदेश नं १ स्तरिय महिला मञ्चको सम्मेलन शुरु भएको छ । महिलाको काम, मूल्यसहितको काम र मर्यादित कामका विषयमा केन्द्रित रही महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा चैत २ गते सम्म कार्यक्रम हुने छ । कार्यक्रममा १४ जिल्लाका स्थानीय तहमा रहेका म. . .


विराटनगरमा ‘शत्रुगते’का कलाकार घेराबन्दीमा

प्रेम देवान विराटनगर ३० फागुन । आगामी चैत्र ९ गते अल नेपाल रिलिज हुन लागेको शत्रुगते फिल्मका कलाकारहरु विराटनगरमा दर्शकबाटै घेरिएका छन् । विराटनगरबाट प्रकाशित हुदै आएको न्यू सृष्टि दैनिकको सातौँ बार्षिक उत्सव कार्यक्रममा सम्मानित हुन आईपुगेका कलाकारहरुलाई शुभचिन्तकले घेरेका थिए । नेपाली चलचित�. . .


बिराटनगरका महिला पहिलो छोरी जन्माएर मेयर खोज्दै महानगर पुगे

सुमन सुस्केरा विराटनगर, ३० फागुन । बुधवार विहानै ७ बजे बिराटनगर महानगरपालिकामा झण्डै १५ जना महिलाहरु आफ्नो साना नानी च्यापेर भेला भएका थिए । बच्चा रुँदै गरेको अनी कतिका श्रीमान पनि सँगै आएका । त्यही बिचमा आउनु भएकी सुदिन देवि मण्डल पनि सानी नानी च्यापेर त्यहीँ देखिनुभयो छोरी जन्माएपछि आउन भनेर महानग�. . .


नम्बर प्रदेश स्तरिय महिला भेला विराटनगरमा आजदेखि

विराटनगर, ३० फागुन । विराटनगरमा आजदेखि १ नम्बर प्रदेश स्तरीय महिला मञ्चको भेला हुने भएको छ । महिलाको काम, मूल्यसहितको काम र मर्यादित कामका विषयमा केन्द्रित रही महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा तीन दिनसम्म भेला हुन लागेको हो । कार्यक्रममा स्थानीय तहमा रहेका महिला जनप्रतिनिधि�. . .


विराटनगरको ऐतिहाँसिक अन्तराष्ट्रिय विराट गोल्डकप अध्यारोमा, यस्तो छ -रात्री तयारी …….

प्रेम देवान विराटनगर ३०, फागुन । विराटनगरको इतिहाँस बोकेको बिराट गोल्डकप शुरु हुन अब १७ दिन बाँकी रहँदा यसको चहलपहल बढाउन थालिएको छ । आयोजकले प्रतियोगिता गर्ने बारेमा तयारी तिब्र पारेको जनाएको छ । विराटनगरको शहिद रंगशालामा आगामी चैत्र १७ गते देखि २६ गते सम्म हुन लागेको एतिहासिक अन्तराष्ट्रिय विराट �. . .


पुर्वी मोरङमा १० दिनमा ४ जनाको हत्या ,घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्म

विराटनगर, ३० फागुन । दशदिन यता मोरङको पुर्वी क्षेत्रमा मात्र ४ जनाको हत्या भएको छ । सिलसिलाबद्ध रुपमा भएको हत्याको घटनाले धेरैलाई आतंकित पारेको छ । घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्मका छन् । प्रहरीका अनुसार फागुन १९ गते देखि २७ गतेसम्म ४ जनाको बिभिन्न कारणबाट हत्या भएको हो । फागुन १९ गते प�. . .