झापा, १४ चैत । कार्यालयमै रक्सी पिएको आरोपमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक न्यौपाने बुधबार पक्राउ परेका छन् । अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । पटक–पटक रक्सी पिएर कार्यालयमा आउने गर. . .
विराटनगर, १४ चैत । राष्ट्रिय माडवारी क्रिकेट प्रतियोगिता (एनएमसीएल) को तेश्रो संस्करणमा भोली देखि सेमीफाईलन खेलहरु हुने भएका छन् । आज भएको पहिलो खेलमा विराटनगर च्यालेन्जर्सले भद्रपुर ११ लाई ६५ रानले हराएको छ । विराटनगर च्यालेन्जर्सले १ सय ५५ रनको लक्ष्य दिएकोमा भद्रपुर ११ ले ९० रनमा मात्र बनाउँदै अलआ. . .
विराटनगर, १४ चैत । १ नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बसेको प्रदेश संसदमा आर्थिक विधेयक पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राखेको विधेयकको विषयमा आजै सामान्य सैद्धान्तिक छलफल भएको छ । छलफलमा बोल्दै सांसदहरु ज्ञानेश्वर राजवंशी, अम्बिका थापा, लिलाब�. . .
सुमन सुस्केरा, विराटनगर १४ चैत । जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याई सकेको दाबी गरेको छ । केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो बर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिनुभयो । उहाँले यो बर्ष पाठ्य पुस्तक अभाव हुन नदिनको लागि जनक शिक्. . .
विराटनगर, १४ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको प्रतिवेदनले सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ । नेपाली जनताले वनाएको सार्वभौम संविधानबारे टिका टिप्पणी गर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको उहाँले बताउनु भयो । विराटनगर विमानस्थलमा सञ्. . .
बिराटनगर चैत्र १४ , धनगढी प्रिमियर लिग(डीपीएल)–२ टोली बिराटनगर किंग्सले दुई जना विदेशी खेलाडी टिममा अनुबन्धित गरेको छ। बिराटनगरले हंगकंगका कप्तान बबर ह्यात र भारतीय खेलाडी शुभम कामतलाइ टिममा सामेल गरेको हो । बिराटनगर किंग्सको कप्तानी नेपाली क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले गर्दैछन भन. . .
विराटनगर १३ चैत । खेलकूद र घरेलु वातावरणमा वालवालिकालाई शिक्षा दिने उद्देश्यका साथ विराटनगरमा किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) संचालनमा आउने भएको छ। किन्डरपिल्लर मन्टेश्वरी(शिक्षालय) ले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी अमेरिकी तरिकामा आगामी वैशाख देखि प्ले ग्रुपदेखि सिनियर केजी कक्षा स�. . .
विराटनगर १४ चैत । आफ्नै कोखबाट जन्माएको शिशु हुर्काएर ठुलो हुँदैछ । नाबालक छोरालाई हरेक दिन ति आमाले बिभिन्न बहानामा यातना दिएकी हुन्छिन् । आफ्नै नाबालक छोरालाइ पटक पटक मरडासन्न हुने गरि कुटपिट तथा तातो आइरनले पोल्ने यस्तो ब्यवहार सँधै नै चलिरह्यो । यो क्रम एकदिन दुई दिन हैन सँधै नै समस्याको रुपमा आउ�. . .
विराटनगर, १४ चैत । विराटनगरका उद्योगी राजेन्द्र राउत र अभिनाथ बोहरा सार्क चेम्वर अफ कमर्शको सदस्यमा चयन हुनु भएका छन । श्रीलंकामा भएको सार्क चेम्बर अफ कमर्शको अधिवेशनबाट बिराटनगरका उद्योगी बोहरा र राउत चयन भएको नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सचिवालयका कार्यकारी निर्देशक श्याम भण्डारी. . .
विराटनगर, १३ चैत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार लगायतको विभिन्न माग राख्दै विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) मोरङले मंगलबार जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको हो । सामुदायिक विद्यालयमा शैक्ष�. . .
विराटनगर, १३ चैत । विराटनगर महानगरपालिकामा जन प्रतिनिधि आउन भन्दा पहिलासम्म अधिकांश बिजुलीका पोलहर रित्तै थिए । भएका बिजुलीका चिमहरु पनि बल्ने अबस्थाका थिएनन् । कतिपय फुटेका अनी धेरै त जलेको अबस्थामा थियो । त्यसैले पनि निर्वाचित भएर आएका जन प्रतिनिधिको पहिलो काम बन्यो, बिराटनगर महानगरपालिकाका सबै �. . .
विराटनगर, १३ चैत । पत्रकारको समस्याको बिषयमा अहिले पनि राज्य गम्भीर नभएको पत्रकारले गुनासो गरेका छ । विराटनगरमा आज नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा न्युनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अबस्थाको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले पत्र�. . .