बिराटनगर महानगरपालिका ८ देवकोटा चौक नजिक बिहीबार साँझ बिराटनगरबाट कटहरी जाँदै गरेको ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घट्नास्थलमा नै मृत्यु भएको छ। बिराटनगर रंगेली सडक खण्डमा नेपाल राष्ट्र बैंक अगाडी को १ त ५९४७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकल यात्री कटहरी गाउँपालिका ४ बस्ने बर्�. . .
बिराटनगरको सिटी सिनेमामा चलिरहेको "रानी" चलचित्रका कलाकार आज बिहान बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज पुगेका छन् । चलचित्रकी नायिका मलिना जोशी , सारुक ताम्राकार लगायतका कलाकार मेरिल्याण्ड कलेज पुगेका हुन् । उनीहरुले बिद्यार्थीमाझ आफ्नो चलचित्र राम्रो बनेको हुदा हेरिदन आग्रह गरेका थिए ।. . .
विराटनगर, कात्तिक १५। केहि समय देखि आलोचित ‘नो हर्न’ अभियान विरुद्ध उच्च अदालतमा उत्प्रेषण रिट दायर भएको छ । ‘नो हर्न’ का नाममा पूर्वाधार बिना ट्राफिक प्रहरीले राजस्व संकलन गरेको भन्दै पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङ्गेलले अन्तरिम आदेशको मागसहित उच्च अदालत विराटनगरमा रिट हालेका छन् । �. . .
विराटनगर कार्तिक १४, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मोरङ्ग क्षेत्र न ४ को सयुक्त बैठक एमाले मोरङ्गका क्षेत्र संयोजक बाबुराम कार्किको अध्यक्षतामा सप्पन्न भएको छ । उक्त बैठकमा माओवादी केन्द्रका क्षेत्र संयोजक बिजय बिश्वासले हालै निर्णय गरिएको मोरङ्ग क्षेत्र न ४ को प्रतिनिधि सभाको उम्मेदवारी �. . .
मोरङ, कार्तिक १३ , "सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्गत प्रहरीले ८४ हजार ४ सय ९० बराबरको सामान बरामद गरी भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ। इलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा उक्त मुल्य बराबरको �. . .
बिराटनगर कार्तिक १२ , विराटनगर जेसीजको वार्षीक कार्यक्रम “जेसीज सप्ताह-२०१७” अन्तर्गत आयोजित तेस्रो दिनको चौथो कार्यक्रम “ स्लो-साईकल रेस” मा गियर्स एन्ड वियर्सका सदस्य शुभम भट्टराई विजयी भएका छन, त्यसैगरी गियर्स एन्ड वियर्सका मिलाप कर्ण दोस्रो र प्रज्ञान खनाल तेस्रो भएका छन । स्वास्थ्य, वातावरण म�. . .
बिराटनगरमा गत कार्तिक ९ गते “म्युजिकल फेस्ट २०७४” कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा कार्यक्रम आयोजना भएको थियो। चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक संदेश सुबेदी , उर्जा ब्याण्ड र स्मृति ब्याण्डको प्रस्तुति रहेको उक्त कार�. . .
ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रा.लिले आयोजना गरेको ‘स्कूल प्रिन्सेस २०१७’ को फाइनलमा १८ जना पुगेका छन् ।मोरङको विभिन्न सहरमा भएको अडिसनबाट फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा पुगेका हुन् । विराटनगरमा भब्य रुपमा आउँदो कार्तिक १८ गते हुने फाइनल गर्ने तया�. . .
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनालाई छिटो सम्पन्न गर्ने गरी तयारी थालेको छ । स्थानीय तहको निर्वाचनमा मतगणना कार्य ढिलो र अव्यवस्थित भएको आरोप लागेपछि कार्यालयले मतदान अधिकृतहरु भन्दा पहिल्यै मतगणनामा खटिने जनशक्ति टुंगो लगाउने निर्णयमा पुगेको हो । �. . .
भद्रपुर, कत्तिक ११ गते । नेकपा(एमाले)ले झापा, अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोलीसम्म हान्ने र सर्वसाधारणलाई घाइते बनाएकामा दुुःख व्यक्त गरेको छ । एमालेले बालक शिवाकोटीको मृत्युका बारेमा छानविन गरी दोषीलाई कानूनका दायरामा ल्याउन शिवाकोटी . . .
मोरङ, कार्तिक ११, विराटनगर महानगरपालिका-१९ मिलन चौक बस्ने पूर्ण कुमारी गौतमको गाई गोठमा शुक्रबार आगलागी भएको छ। गोठमा बालेको घुरबाट साँझ ५ बजे अचानक सल्केको आगोले उनको गोठ भित्र रहेको दाउरा, काठपात पूर्ण रुपमा जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा न�. . .
मोरङ, कार्तिक ११ जिल्ला कारागार मोरङ विराटनगरमा कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरी रहेको एक कैदीको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका- ६ बस्ने ५७ बर्षिय टेक बहादुर दर्जी रहेका छन्। कार्तिक ७ गते देखी अचानक स्वासप्रास्वास र मुटुको बिरामी भई कोशी अञ्चल अस्पताल विराटनगरम. . .