विराटनगर

विराटनगर-रंगेली सडक खण्डमा दुर्घटना , २ जना घाइते

कटहरी गाउँपालिका-१ स्थित विराटनगर-रंगेली सडक खण्डमा को १७ प ९३६२ नम्बरको मोटरसाइकल र को २५ प ९२२१ नम्बरको स्कुटर आपसमा ठोक्किदा मोटरसाइकल चालक कटहरी गाउँपालिका-२ बस्ने २५ बर्षिय संजय रौनियार र पछाडी सवार सोही ठाउँका ३५ बर्षिय सन्तोषको रौनियार घाइते भएका छन्। घाइते मध्ये संजयको गोल्डेन अस्पताल विराट. . .


विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा, सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले छठ पर्व उत्साहजनक रुपमा मनाएका छन् । उनले विराटनगरको सिघंया खोलामा परिवार सहित छठ पर्व मनाएका छन् । धार्मिक मानिने पराजुलीले कष्टकर रुपमा आस्थाका साथ घाट पुगेर छठ पर्व मनाएका थिए ।  मेयर पराजुली धार्मीक व्यक्तित्वका रूपमा चिनिन्छन् । यि तस्विरहरू पत्. . .


मोरंगमा वाम गठबन्धनको संयुक्तरूपमा प्रचारप्रसार समिति गठन , बिनोद ढकाल अध्यक्ष

विराटनगर, रासस । वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । मा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले निर्णय गरेको हो ।वाम गठबन्धनले नेकपा एमालेका जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन �. . .


लालबाबु पण्डितको आत्मकथा पुस्तकमा आउदै

नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउने भएको छ । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनीपुस्तक तराइवासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको नेपालयले जनाएको छ । केहि वर्षअघि मुलुक कठि�. . .


विराटनगरका युवाहरुको घर बिहिनलाई घर बनाइदिने अभियान

बिराटनगर कार्तिक ९ , होम फर होमलेस परियोजना अन्तर्गत विपन्न तथा अपाङ्ग विराटनगर कि मैमुन खातुनको घर निर्माण गर्न विराटनगरका युवाहरु एकजुट भएका छन् । लियो क्लब अफ विराटनगर योङहार्टले देउसी भैलोबाट सङ्कलन गरेको रकम उपयोग गरि घर बनाउने अभियान चलाएको अभियानका सिद्धार्थ शाहले बताए । https://www.youtube.com/watch?v=3Erc-v2CZmc&featu. . .


प्रतिनिधि सभाको मोरङ ६ मा पुर्व मन्त्री लालबाबु पन्डित

विराटनगर कार्तिक ९, पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पन्डित प्रतिनिधि सभा अन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ बाट उठ्ने लगभग पक्का भएको छ । प्रदेश सभाको लागि उठेर प्रदेश १ को मुख्यमन्त्रीको रुपमा चर्चा चलेपनि उनी प्रतिनिधिसभाको लागि ६ नम्बर क्षेत्र मोरङबाट उठ्ने सर्वसम्मत निर्णय भएको र घोषण�. . .


आत्महत्या रोक्न विराटनगरका युवा जागे

विराटनगर कार्तिक ८, अहिलेका युवाहरुमा बढेको आत्महत्या गर्ने प्रबृत्तिलाई रोक्न विराटनगरका युवाहरु लागि परेका छन् । केही दिन अघि मात्रै झापामा २ युवाहरुको आत्महत्याको समाचारले प्रभावित भई विराटनगरमा आत्महत्या गर्नु मुर्खता हो भन्ने संदेशका साथ एन्टि सुसाइड अभियान सुरु गरिएको छ । अभियानले बुधबार व�. . .


मतदाता नामावलीमा तपाइको नाम छ/छैन थहा पाउनुहोस् !! (विवरण सहित)

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ (२०७४ साल भाद्र ५ सम्म १८ वर्ष पुरा भएका) को अन्तिम मतदाता नामावली जिल्ला, स्थानीय तह (गा.पा / न.पा ) र वडा छान्नुहोस् । मतदाता नामावलीमा तपाइको नाम छ छैन हेर्न यहाँ थिच्नुहोस !!. . .


मोरङ र सुनसरीका कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या

पथरी, मोरङ (रासस) । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए । सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर . . .


देशकै धेरै मतदाता मोरङमा , मतदान केन्द्र थपियो –मतदान स्थल पुरानै कायम

सुमन सुस्केरा ७ कात्तिक, विराटनगर मोरङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ । मोरङमा ३ सय मतदान स्थलमा ८९ वटा मतदान केन्द्र थपिएको हो । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका अनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान स्थलको . . .


बिराटनगरमा हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा

बिराटनगर कार्तिक ७  , बिराटनगरमा कार्तिक ९ गते हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा पुगेको छ  । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।  “म्युजिकल फेस्ट २०७४” मा  चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड . . .


बिराटनगरमा ठुलो परिमाणको मदिरा बरामद 

मोरङ, कार्तिक ७ , इलाका प्रहरी कार्यालय रानीले सोमवार अबैध मदिरा बरामद गरेको छ। "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान” अर्न्तगत रानीबाट खटिएको टोलीले दिउँसो ठुलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ। दिउँसो साढे ३ बजे देखी पौने ५ बजे सम्मको समयमा बिराटनगर महानगरपालिका १७ मा रहेका बस्ती,. . .