उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान मोरङ) को आयोजनामा छैटौ हिसान स्पोर्टस विक २०७१ प्रतियोगिताको मंगलबार सम्पन्न फुटबलकोे उपाधि रेडस्टारले जितेको छ । त्यैगगरी भलिबलतर्फ छात्रमा अन्नपुर्ण तथा छात्रातर्फ रेडस्टार जितेको छ । शहिद मैदानमा भएको फुटबलको फाइनल खेलमा रेटस्टार उमावि पथरीले सिटी उमाव. . .
विराटनगर–२० स्थित मिल्सएरियामा त्रिदिवसिय नौ कुण्डि गायत्री महायज्ञ तथा ध्यानयोग शिविर संचालन हुने भएको छ । अखिल विश्व गायत्री परिवारको आयोजनामा दुर्गा मन्दिरको प्रागणमा माघ–१६ गतेदेखी तिनदिन सम्म महायज्ञ संचालनहुन लागेको हो । महायज्ञ आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जा. . .
पुर्वमा यो बर्ष ८सय २४ जना नयाँ कुष्ट रोगी फेला परेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार नयाँ फेला परेका ८ सय २४ जना मध्ये २सय८८ जना महिला रहेका छन् । यो आर्थिक बर्ष २०७१, ७२ को अहिलेसम्म उपचाररत कुष्ठरोगीको संख्या भने ७सय ९१ जना रहेको निर्देशनालयका क्षय कुष्ट अधिकृत धु्रव उराउले ब�. . .
मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तारीणीप्रसाद लम्सालले राजनैतिक दवाबमा कहिले काम नगर्ने बताउनु भएको छ । केही दिन अघि सरुवा भएर अउनुभएका उहाँले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले दवाब आए नझुक्ने बताउनुभयो । उहाँले मोरङ छोडेर जान तयार हुने तर कुनै दवाब नस्विकार्ने बताउनुभयो । म�. . .
हरि अधिकारी विराटनगर ÷ अस्पतालको भवन निर्माण गर्नुअघि सञ्चालकले अस्पताल भवन कस्तो बनाउने हो भनेर स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनु पर्छ । तर, विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले आपू अनुकूल भवन निर्माण गरी नक्सा पास गराउन दौडधुप गरिरहेका छन् । भवन निर्माण आचारसंहिता प्रयोग नगरी आप. . .
नेपाल विद्युत प्राधिकरणले आजबाट लोडसेडिङ बढाएको छ । प्राधिकरणले हाल सातामा ७० घन्टा हुँदै आएको लोडसेडिङ ५ घन्टा बढाएर ७५ पु¥याएको हो । माग बढेको र मध्य मर्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि पूर्ण रुपमा बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका अनु�. . .
सोडेक नेपालको आयोजनामा आजदेखि विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु भएको छ । तालिममा पूर्वाञ्चलका कृयाशिल २५ जना पत्रकारहरुको सहभागीता रहेको छ । अष्ट्रेलियन एडको सहयोगमा भएको तालिममा सूचनाको हकका बिषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ । तालिमलाई संचारविद् लक्ष्मणदत्त पन्त र �. . .
विराटनगर जुनियर जेसीजको वर्ष २०१५ को अध्यक्षमा पंकज सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यकारणी उपाध्यक्षमा अभिनाश थापा र चन्दन कर्ण, तालिम निर्देशकमा सनम घिमिरे चयन हुनुभएको छ । कानुनी सल्लाहकारमा सुजन कोईराला, महासचिवमा दीपा ओडारी चयन हुनुभएको छ । उपाध्यक्षहरुमा लक्ष्मी थापा, मिलाप कर्ण �. . .
गजलकार तारानाथ पोखरेलको सितारा गजलसंग्रह आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । वाणी प्रकाशनले गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले सितारा विमोचन गर्नुभएको हो । ७५ वर्षीय पोखरेलको पहिलो कृतिमा विभिन्न विषयवस्तुमा लेखिएका ६० वटा गजल सङ्ग्रहीत छन् । कार्यक्रममा साहित्यकार प्राज्�. . .
दश केजी चाँदी सहित मोरङमा एक व्यक्ति पक्राउ परेका छन् । विहान विराटनगर उपमहानगरपालिका– २१ का ३५ बर्षिय मुन्ना शर्मालाई प्रहरीले चादी सहित जतुवाको नहर छेउबाट पक्राउ गरेको हो । साइकलमा भारत तर्फ लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कपडाको पटुका बाँधेर त्यसमा लुकाई लैजादै भारतीय सीमाव. . .
बिराटनगरमा सुरु भएको युथ फर ब्लड क्रिकेट सिरिजको पहिलो खेलामा युथ फर ब्लडको अर .बि .सि टिम ७ विकेटले बिजय भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको डब्लु .बि .सि टिमले १२ .४ ओबरमा सबै विकेट गुमाइ ६३ रन बनाएको थियो , जस्मा अंकित दासले १७ र कप्तान गोबिन्द झाले १६ रन बनाएका थिए । डब्लु .बि .सि टिमलाई सस्तोमा समेट्न. . .
२ माघ, बिराटनगर । उत्पादनमूलक व्यवसाय गर्दै आएका पूर्वसभासद एवं उद्योगी मोती दुगडले होटल व्यवसायमा हात हालेका छन् । सेन्चरी ग्रुपअन्तर्गत उद्योगी दुगडले १ अर्ब २० करोड रुपैयाँमा बिराटनगरमा सुविधा सम्पन्न व्यापारिक मलसहितको पाँच तारे होटलमा लगानी गर्ने घोषणा गरेका छन् । दुगडले बिराटनगर ६ स्थित . . .