विराटनगर

लहानमा एक महिलाको हत्या

लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । शवको प्रकृति हेर्दा क. . .


भोट माग्न शीर्ष नेताहरु शनिबार बिराटनगर आउने

बिराटनगर असार ९ , । चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।   उनीहरु भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टी�. . .


ग्रिनल्याण्ड कलेजमा १६ सयले प्रवेश परिक्षा दिए

विराटनगर, ८ असार । विराटनगर–९ मेनरोडमा रहेको ग्रिनल्याण्ड कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्र्थीहरुको  प्रवेश परिक्षामा दिएका छन् । आज भएको प्रवेश परिक्षामा दुवै संकाय गरी १ हजार ६ सय ६४ जना विद्यार्थीहरु परिक्षामा सामेल भएको कलेका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । विज्ञानतर्फ ४ सय ५० र व्�. . .


भानु कलेजमा प्रवेश परिक्षा सम्पन्न

विराटनगर, ८ असार । विराटनगर–९ मा रहेको भानु कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । आज बिहिबार कलेजमा भएको प्रवेश परीक्षामा विज्ञानतर्फ १ सय २५ स्थानकालागि ४ सय ४८ र व्यवस्थानतर्फ १ सय ६५ विद्यार्थीका लागि २ सय ५४ जना विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका कलेजका को–अर्ड�. . .


निर्वाचनका लागि आइतबारदेखि शैक्षिक संस्था बिदा हुने

बिराटनगर असार ९, विराटनगर लगायत दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँमा असार ११ गतेदेखि १४ गतेसम्म शैक्षिकसंस्था बिदा हुने भएका छन् । निर्वाचनका लागि शैक्षिकसंस्था बिदा गर्न निर्वाचन आयोग तथा सरकारले पनि विज्ञप्ति जारी गरिसकेको छ भने निजी विद्यालयका संघसंस्थाले पनि आफू मातहतका विद्यालय बन्�. . .


विराटनगरमा फ्रान्सका प्रशिक्षकले नृत्य सिकाउने

विराटनगर ८ असार । आफूलाई नृत्य गर्न रहर छ तर आउदैन भने विराटनगरमा नृत्य सिक्नेहरुका लागी सुनौलो अबसरमा आएको छ । टच डान्स स्टुडियो विराटनगरले नृत्य प्रति अभिरुचि हुने व्याक्तिहरुका लागी ४ दिने कन्टेम्प्रोरी वकसर्प २०१७ हुने भएको छ । विराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय डान्स कोरीयोग्राफर एलिज बाईनिक�. . .


भीम पराजुलीलाई मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलोमा

प्रेम देवान विराटनगर ८ असार । नेपाली काग्रेसबाट मेयरपदमा उम्मेदवारी दिएका भीम पराजुलीलाई काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगरमा आएर भोट माग्दै हिड्न थालेकाछन् । । महानगरमाको मेयर पदमा भोट माग्न यतिबेला र घरदैलो र कोणसभामा सहभागी हुन थालेका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा �. . .


संविधानको मर्म विपरित सरकार : पोखरेल

विराटनगर, ८ असार । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार संविधानको मर्म विपरित काम गर्न उद्त रहेको बताएका छन् । विहीबार विराटनगर विमानस्थलमा सँचारकर्मीसँग कुरा गर्दै पोख्रेलले निर्वाचन र संविधानको मर्मविपरित सरकारले निर्वाचनको मिति सारेको भन्दै त्यसको एमालेले विरोध गर्दै आएको बताए । उनेले द�. . .


प्रदेश १ को क्षेत्रीय सुरक्षा गोष्ठी सम्पन्न , योजना अनुसार अघि बढ्न गृहमन्त्रीको निर्देशन

विराटनगर ८ असार । गृह मन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएकाछन् । विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठी उद्धघाटन गर्दै शर्माले निर्वाचनका लागि केन्द्रीय सुरक्�. . .


विराटनगरमा एमालेको घरदैलो कार्यक्रम तिब्र

नेकपा एमालेले विराटनगरका विभिन्न वडाहरुमा उम्मेदवारहरु सहित घरदैलो कार्यक्रम गरेको छ । सोहि क्रममा विराटनगर–५ स्थित चाँदनि चौकका एमालेले चुनावि आमसभा गरेको छ । आमसभालाइ सम्बोधन गर्दै एमालेका मेयरका उम्मेदवार विनोद ढकालले प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउने मुख्य एजेण्डा लिएको एमालेले आ�. . .


मेरिल्याण्ड कलेजलाई फोकस नेपालको सम्मान

विराटनगर असार ६ , फोकस नेपाल संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा सेवा पुरस्कार बिराटनगरस्थित मेरिल्याण्ड कलेजलाई प्रदान गरिएको छ । हरेक वर्ष देशका उत्कृष्ट उच्च माविलाई प्रदान गरिने उक्त पुरस्कार यस वर्ष मेरिल्याण्ड कलेजलाई दिइएको हो । काठमाडौमा आयोजना भएको एक कार्यक्रम विच उपप्रधान तथा शि�. . .


पूर्वका १७ जना युवा साउदी अरबमा बेपत्ता

गाईघाट (उदयपुर) । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु¥याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडाँैको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्. . .