विराटनगर

१० दिने जुत्ताचप्पल बनाउने तालिम सम्पन्न

बिनु तिम्सिना,विराटनगर : जिल्ला विकास समिति मोरङले सञ्चालन गरेको १० दिने जुत्ताचप्पल बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ । विराटनगरस्थित ११ नम्बर वडा कार्यालयमा सञ्चालित तालिममा विराटनगरको वडा नम्बर १८ र ११ का १८ जना महिला सहभागि भएका थिए । गरिबसँग बिश्वेश्वर कार्यक्रम अन्र्तगत तालिम सञ्चालन गरि�. . .


भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न

बिनु तिम्सिना,विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर र जीवन बोगट�. . .


हात्तीमुढा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा

बिनु तिम्सिना,विराटनगर : मोरङको हात्तीमुढा गाविसलाई खुला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ । शुक्रबार एक समारोहको आयोजना गर्दै हात्तिमुढा गाविसलाइ खुल्ला दिसामुक्त तथा पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको हो । हात्तीमुढाका १ हजार ८ सय ७४ घरधुरीमध्ये सबै घरधुरीमा शौ. . .


अरनिको कलेजको नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम 

बिराटनगर असार २४ , भर्खरै देश भरमै उत्कृष्ट १५ उच्च मावीमा पर्न सफल बिराटनगरस्थित अरनिको कलेजले कलेजमा १४ अौ ब्याचका रुपमा भर्ना भएका कक्षा ११ का सात सय विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराइएको थि. . .


अर्किड कलेजको नयाँ विद्यार्थीलाई अभिमुखीकरण

बिराटनगर असार २४ , बिराटनगरस्थित अर्किड कलेजले कलेजमा ९ अौ ब्याचका रुपमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराइएको थियो । कलेजका व्यवस्थापन समिति अध्यक्ष सिएम रिजाल , हिसान म. . .


बिराटनगरमा आज पुल पार्टी हुदै

बिराटनगर असार २४ , बिराटनगरको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ भने आज बिराटनगर स्थित भन एण्ड फुड भिलेज रिसोर्टमा जिकं भोड्काको आयोजनामा हुने पुल पार्टीमा सहभागी बन्न सक्नुहुनेछ । आज दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रममा डिजे जेनि , गायिका रेश्मा पुन मगर , डान्सर सोनिका केसी , जुम्बा फिटनेस ट्रेनर प्रिति र�. . .


बिराटनगर ग्रिनसिटिको अनाथ बालबालिकालाई सहयोग

बिराटनगर असार २४ , बिराटनगर लायन्स क्लब अफ ग्रिनसिटिले अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बिराटनगर-१० स्थित आमाको छात्रावासमा आश्रति बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरिएको क्लबका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।. . .


बिराटनगरका मेरिल्याण्ड र अरनिको कलेज देशभरमै उत्कृष्ट

बिराटनगर असार २४, बिराटनगर शैक्षिक हबका रुपमा स्थापित हुँदै गएको शहरको रुपमा चिनिदै आएको छ । यसको अर्को उदाहरण हो , भर्खरै बिराटनगरका दुई उच्च माबिले देशभरका टप १५ उच्च माबिको रुपमा पाएको सम्मान । बिराटनगरका मेरिल्याण्ड कलेज र अरनिको कलेज बुधबार काठमाडौ प्रज्ञा भवनमा सम्पन्न फोकस नेपालले आयोजना भएको . . .


मोरङका कृषकहरु एसआरआई प्रविधिबाट धान लगाउदै

बिनु तिम्सिना सधैंको वर्षभन्दा यसपटक मोरङका कृषकहरुलाई बेग्लै चटारो छ । बृहत धान उत्पादन कार्यक्रम अन्तर्गत एसआरआई प्रविधिबाट चैतेधान लगाएका कृषकहरु यसपटक बर्खेधानसमेत यसै प्रविधिबाट लगाउनमा व्यस्त छन् । एसआरआई प्रविधिबाट चैतेधान लगाएका मोरङका कृषकहरुले बर्खेधानमा पनि यही प्रविधि अपानाएका हु�. . .



इदको अवसरमा सुकुम्बासी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री

बिराटनगर असार २३ , मुसलमानहरुको महान चाड इदको उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलले बैजनाथपुरमा मुसहर बस्तीका बालबालिकालाई शैक्षिक सामग्री साथै फलफूल वितरण गरेको छ । अति बिपन्न बस्तिमा गइ बालबालिकालाइ किताब , कापी र खानेकुरा वितरण गरिएको स्कुलका प्राध्यापक विजय दाहालले आवर बिराटनगरसंग बताउन�. . .


बिरामीको पेटमा प्लाष्टिकको टुक्रा

विराटनगर, २२ असार । विराटनगरस्थित गोल्डेन हस्पिटलले लापरबाही गर्दा इटहरी–५ सुनसरीका लक्ष्मीप्रसाद चौधरी (५५) को तीन पटक पेटको शल्यक्रिया गर्नुपरेको छ । सामान्य पेट दुखेपछि अस्पताल भर्ना भएका चौधरीलाई अल्सर भएको भन्दै हस्पिटलले पहिलो पटक गत फागुन १० गते शल्यक्रिया गरेको थियो । शल्यक्रियाको क्रममा �. . .