विराटनगर/७ भदौ । शान्ति र संविधानका लागि महिला दबाव अभियान अन्तर्गत सुरु गरिएको महिला दबाव पदयात्रा टोली बुधबार विराटनगर आइपुगेको छ । उक्त पदयात्रीको टोलीले भदौ ६ गते इलामबाट आफ्नो यात्रा थालेको हो । बुधबार अपराह्न विराटनगर आई पुगेको टोलीलाई विराटनगरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत ग�. . .
विराटनगर, ७ भदौ । पूर्वाञ्चलका ग्राहकलाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ बुधबारदेखि विराटनगरमा ‘नेपाल बजार’ डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ । नेपाल बजारको विराटनगर–२ रिक्साचालक राजु मण्डलले रिबन काटेर शुभारम्भ गरेका थिए । उनलाई नेपाल बजार प्रालिका तर्फबाट एउटा रिक�. . .
[caption id="attachment_1532" align="aligncenter" width="448" caption="सोमबार भएको राधाकृष्ण रथयात्रामा भक्तहरुले चढाएको दक्षिणाको गणना गर्दै रथयात्रा समारोहका पदाधिकारीहरु । रथयात्रामा भक्तजनहरुले रथबाट ३७ हजार ७ सय ९ रुपैया र खटबाट २७ सय १६ रुपैया दक्षिणा संकलित भएको रथ यात्रा समारोहका कार्यालय सचिव निर्मल पौडेलले जानकारी दिए । संकलित रकम. . .
विराटनगरर ३/भदौ । विराटनगरको बरगाछी चोक पुर्व रोडमा मुर्ति बनाउने सुकमल दास अहिले अत्यन्त व्यस्त भएका छन् । श्री कृष्ण जन्माष्टमीको आगमनसँगै हरेक चोक चोकमा विभिन्न समुहले जन्माष्टमी पुजा लगाउने भएकाले पनि उनी हाल व्यस्त भएका हुन् । आफु ५ वर्षको उमेर हुँदा देखी मुर्ति बनाउन थालेको बताउने ३७ वर्षे सुक�. . .
विराटनगर २ भदौ । यहि भदौ ५ गते राधाकृष्ण मन्दिरबाट निकालिने श्री राधाकृष्ण रथ यात्राको रथ निर्माण कार्य पुरा भएको छ । यस अघिको रथलाई त्यसको मौलीक आकार प्रकार तथा आवरणलाई प्रभाव नपार्ने गरी थप परिष्कृत गरी निर्माण गरीएको यस वर्षको रथ ८ जना कारीगढ र एक जना इन्जिनियरको समुहले झण्डै ३ महिना लगाएर तयार गरेक�. . .
विराटनगर/१ भदौ । नेपाल विद्युत प्राधिकरणको २६औ वार्षिकोत्सव विराटनगरमा पनि मनाइएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन कोशी मेची क्षेत्रीय समितिले विहिबार विभिन्न कार्यक्रम गरी प्राधिकरणको वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता सँगै रक्तदान कार्यक्रम �. . .
केहि समय अघि देखिनै मजदुर विवादका कारण बन्द रहेको सुर्य नेपाल गार्मेन्ट औपचारिक रुपमा नै बन्द भएको छ ।मजदुर विवादका कारण दुई महिनादेखि कारखाना सञ्चालन नभएकाले अर्डर रद्द भएको भन्दै व्यवस्थापनले बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल (गार्मेन्ट) प्रालि बन्द गरेकोहो । मोरङको टंकिसिनुवारीमा रहेको सूर्य न�. . .
विराटनगर/ ३० साउन । सोमबार रातभर परेको झरीका कारण विराटनगरका अधिकाशंं सडक डुबानमा परि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । उचित तरिकाले ढल निकासको व्यवस्था नहुदा यसरी पानी जमेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको हो । झरीका कारण विराटनगरको मुटु जनआन्दोलन चौक, पुरानो इन्द्रहल अघिको मेनरोड , विराट. . .
विराटनगरर ३१ साउन । यातायात मजदुरहरुले आज एक घण्टा सार्वजनिक यातायातहरु बन्द गराएका छन् । विभिन्न ४१ सुत्रिय माग राख्दै आन्दोलन मुल समितिले घोषणा गरेको कार्यक्रम अनुरुप आज दिउसो १२ देखि १ बजेसम्म यातायात बन्द गरेका हुन् । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनु पर्ने , छुट्टै यातायात व्यवस्था म�. . .
विराटनगर/ ३० साउन । विराटनगरमा ‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयक एक दिवसीय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ । ईस्ट आईटी कम्युनिटीले बि एफएममा सञ्चालन गर्ने सुचना प्रविधि विशेष साप्ताहिक कार्यक्रम ‘लिभिङ्ग विथ आईसीटी’ दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा सो कार�. . .
विराटनगर/२९ साउन । प्रत्येक वर्ष झै यस पटक पनि विराटनगरमा झिःपुचले गाईजात्रा आयोजना गरेको छ । वर्ष भरि देहान्त भएका परिवारजनको आत्मशान्तिका लागि नेवारी समुदायले गाई जात्रा मनाउदै आएका छन् । पितृहरुको सम्मानमा मनाईएको गाईजात्रामा यस वर्ष १६ परिवार सहभागी भएको झिःपुचका महासचिव जयन्त प्रधानले बताउनु. . .
विराटनगर, २९ साउन । रक्त सञ्चार केन्द्र विराटनगरमा रगतको अभाव भएको छ । केन्द्रमा रगत अभाव हुँदा यस क्षेत्रका अस्पतालमा शल्यक्रियालगायतका जटिल बिरामीहरु मर्कामा परेका छन् । रगतको अभाव भएपछि बिरामीहरुले आफन्त तथा निकटका व्यक्तिहरुबाट रगत लिएर रगतको अभाव टारिरहेका छन् । मोरङ जिल्लाभरिका अस्पतालहरुम�. . .