बिराटनगर कार्तिक ३, बिराटनगरमा अर्को हत्या प्रकरण भएको छ । बिगत ५ दिनदेखि हराइरहेका बिराटनगर-५ जामुनगाछी बस्ने २१ वर्षिय अंकित दाहालको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनलाई शव हत्या गरी धानबारीमा फालिएको अवस्थामा फेला परेको थियो । मोरङ प्रहरीका अनुसार उनको हत्याको अनुसन्धान भइरहेको छ । उनका स�. . .
प्रेम देवान विराटनगर १ कात्तिक । जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा भईरहेको मिस्टर कोशीका मोडलहरुले ट्यालेण्ड राउण्ड अन्तर्गत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । अडिसनबाट छानिएका १४ जना मोडलहरुले नृत्य, गीत, जादुमन्त्र, चित्रकला, बडी शो जस्ता सोमबार आ– आफनो प्रतिभा देखाएका थिए । जय �. . .
प्रेम देवान विराटनगर १ कात्तिक जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस लिटल कोशीको आन्तरीक प्रशिक्षण सोमबारबाट विराटनगरमा सुरु भएको छ । गत असोज २१ र २२ गते विराटनगरमा भएको पहिलो सिजन मिस्टर एण्ड मिस लिटल कोशीको अडिसनबाट छानिएका १५ बालक र २० जना बालिकालाई बन्द प. . .
बिराटनगर कार्तिक १ , बिराटनगरको पानीटंकी-पुष्पलाल चोकको केही महिना अघि मात्रै बिराटनगर उपमहानगरपालिकाले निकै तामझामका साथ बनाएको सडक ठाउँ-ठाउँमा धस्न थालेको छ। बिराटनगर-१ बुद्ध चोकको राधाकृष्ण मन्दिर अगाडिको सडक धस्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । हाम्रा पाठक तथा स्थानीयबासी सुमन पौडेलले �. . .
मोरङ, कात्तिक १ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-४ आर्दश टोल २३ बर्षिय सनम शेर्पा र भारत सहर्षा थाना बनगाह-१५ बस्ने २४ बर्षिय दिलिप जैसवाल रहेका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रण व्य�. . .
बिराटनगर कार्तिक १ , बिराटनगरमा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर-१२ बाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना लाई २ लाख ४० हजार सहित पक्राउ गरेको हो । यस्तै सम्झना चोकबाट ५९ नगद सहित ७ र गुदरी बाट पाँच जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई जुवा एेन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मा. . .
बिराटनगर असोज ३० , बिराटनगरको हिट एण्ड ह्यांगआउट फुटसलमा निशुल्क योग कक्षा संचालन भइरहेको छ | भारतीय योग सस्थानको आयोजनामा उक्त योग कक्षा दैनिक बिहान ५:३० देखि ७ बजे सम्म संचालन भैरहेको आयोजक आशिष अग्रवालले जानकारी दिए | सबै उमेर समुहले उक्त योग कक्षा लिन पाउने पनि अग्रवालले बताए | भारतका प्रशाद योग �. . .
बिराटनगर असोज ३० , बिराटनगरमा कार्तिक १२ गते रंगकर्मी दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला मन्चन हुने भएको छ । पुर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गत उक्त नाटक बिराटनगरको आरोहण गुरुकुलमा हुन लागेको हो । कार्तिक १२ गते १ बजे र ४ बजे गरेर दुईवटा शो हुने छ । पुर्वाञ्चल नाट्य यात्रा २०७३ लेट्स इ�. . .
आजदेखि पूर्वबाट पनि मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रबाट मनसुन आज बाहिरिने र बेलुका मनसुन सकिएको घोषणा गर्ने तयारी गरेको महाशाखाले जनाएको छ । गएको वर्षभन्दा यो वर्ष मनसुन २० दिन लम्बिएको हो । दुई वर्षअघि सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । यसपाली मनसुनमा औषत पा�. . .
बिराटनगर असोज ३० , बिराटनगरका नयाँ कार्यकारी अधिकृत दीपक कोइरालाले आजबाट कार्यभार सम्हाल्ने भएका छन् । उनले आजबाट उपमहानगरपालिकामा हाजिर गर्ने छन् । दसैंको बिदाका कारण उनले हाजिर गर्न पाएका थिएनन् । असोज १४ गतेको मन्त्रीस्तरीय बैठकले गोपाल रेग्मीको सरुवा गरि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिक�. . .
बिराटनगर असोज ३० , नेपाली रेडियोहरुलाई डिजिटल रुप दिन महत्त्वपूर्ण भुमिका खेलेका बिराटनगर निवासी पवन प्रकाश उप्रेतीको शुक्रबार राति उपचारको क्रममा काठमाडौको ओम अस्पतालमा मृत्यु भएको हो । उनी केही दिन अघि मात्रै अफ्रिकाबाट फर्केका थिए । उनलाई मलेरिया लागेको शंका गरिएको छ । उनी इन्जिनियर साथै गीतकार �. . .
विराटनगर, असोज २३। विजया दशमीको अवसर पारेर विराटनगरस्थित ड्रिम डान्स एण्ड फिटनेस सेन्टरले विराटनगरमा दशै हंगामा कार्यक्रमको आयोजना गरेको छ । दशैंको बेला नृत्यको माध्यामबाट थप मनोरञ्जन प्रदान गर्ने तथा विराटनगरमा नृत्यको स्तरलाइ उकास्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न २४ वटा समुह तथ. . .